News Griha :: न्यूजगृह
पेट्रोलियम पदार्थको मूल्य बढ्यो  [विज्ञप्तिसहित]

काठमाडौं— नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

बिहीबार निगमले विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको जनाएको हो ।

डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ, पेट्रोलमा प्रतिलिटर ४ र एलपी ग्यास प्रतिसिलिन्डर २३५ रुपैयाँ बढेको निगमले जनाएकाे छ ।

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  २१:०८
Weather Update