News Griha :: न्यूजगृह
जुम्लामा मृगौला डायलाईसिस सेवा सुरु : स्वास्थ्यमन्त्री बस्नेत
जुम्लामा मृगौला डायलाईसिस सेवा सुरु : स्वास्थ्यमन्त्री बस्नेत स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मृगौला डायलाईसिस सेवा सुरु भएको जानकारी गराएका छन् ।
कोशी सरकारविरुद्धको मुद्दामा सुनुवाइ हुँदै
कोशी सरकारविरुद्धको मुद्दामा सुनुवाइ हुँदै कोशी प्रदेश सरकारविरुद्धको रिटको सुनुवाइ हुँदै छ ।
टिप्पणी : शिक्षक महासंघ आवश्यक छ ?
टिप्पणी : शिक्षक महासंघ आवश्यक छ ? मेरो बुझाइमा शिक्षक महासंघ शिक्षा क्षेत्रको समग्र विकास  तथा शिक्षासम्बन्धी नीति निर्माणमा सरकारलाई सुझाव दिई अन्यायमा परेका शिक्षाकर्मीको लागि न्याय दिलाउन लविङ तथा आन्दोलनमार्फत न्याय दिलाउने एउटा पेसागत संगठन हो ।
काठमाडौं र ललितपुरका यी क्षेत्रमा साढे ८ घण्टा लोडसेडिङ हुने
काठमाडौं र ललितपुरका यी क्षेत्रमा साढे ८ घण्टा लोडसेडिङ हुने काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा शनिबार साढे ८ घण्टा लोडसेडिङ हुने भएको छ ।
आज सार्वजनिक बिदा
आज सार्वजनिक बिदा काठमाडौं महानगरपालिका क्षेत्रभित्र आज शुक्रबार सार्वजनिक बिदा दिइएको छ ।
भोजपुरमा भूकम्पको धक्का, केन्द्रबिन्दु कुन ठाउँमा ?
भोजपुरमा भूकम्पको धक्का, केन्द्रबिन्दु कुन ठाउँमा ? भोजपुर जिल्लाको तुङगेछा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
समाजवादी मोर्चाले पोखरामा सन्देश सभा गर्दै
समाजवादी मोर्चाले पोखरामा सन्देश सभा गर्दै समाजवादी मोर्चाले शुक्रबार पोखरामा सन्देश सभा आयोजना गर्दैछ । उक्त सभालाई ४ दल सम्मिलित  मोर्चाका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् ।
डलर, युरोलगायत विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर
डलर, युरोलगायत विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेकाे छ ।
काठमाडौंका यी सडकमा सवारीसाधन चलाउन निषेध
काठमाडौंका यी सडकमा सवारीसाधन चलाउन निषेध काठमाडौं महानगरपालिकाले शुक्रबार काठमाडौंका विभिन्न क्षेत्रमा सवारी आवगमन निषेध गर्ने भएको छ ।
कस्तो रहला देशभर मौसम ?
कस्तो रहला देशभर मौसम ? कोशी, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । महाशाखाले दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ ।
शुक्रबार तपाईंको राशिफल हेर्नुस् 
शुक्रबार तपाईंको राशिफल हेर्नुस्  भदौ १५ गते शुक्रबार । कृष्ण द्वितीया तिथि । पञ्चाङ्ग धृति तैतल पूर्वभाद्र, सापारु (गाईजात्रा) काठमाडौंमा बिदा । रोपाईं जात्रा । राशिफल हेर्नुस् ।
समाजवादी मोर्चाको गण्डकी प्रदेश समिति घोषणा
समाजवादी मोर्चाको गण्डकी प्रदेश समिति घोषणा समाजवादी मोर्चा नेपालको गण्डकी प्रदेश संयोजन समिति गठन गरिएको छ ।
Weather Update