डलर, युरोलगायत विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर
काठमाडौं— नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिद दर १४३ रुपैयाँ ७२ पैसा र बिक्री दर १४४ रुपैयाँ ३८ पैसा रहेको छ ।
पाउण्ड स्टर्लिङ एकको खरिद दर १६७ रुपैयाँ ६६ पैसा र बिक्री दर १६८ रुपैयाँ ४२ रुपैयाँ रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ५३ पैसा र बिक्री दर ८५ रुपैयाँ ९२ पैसा रहेको छ ।
यस्तै कतारी रियाल एकको खरिद दर ३५ रुपैयाँ २३ पैसा र बिक्री दर ३५ रुपैयाँ ३९ पैसा रहेको छ ।
सूची हेर्नुस्
प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८० ०६:३८