पशुपति क्षेत्रमा रक्षाबन्धन धारण गर्ने घुइँचो [तस्बिरहरू]
काठमाडौं— बिहीबार देशभर रक्षाबन्धन धारण गरी मनाइँदै छ । जनैपूर्णिमाको अवसरमा बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने प्रचलन रहँदै आएको छ ।
यसै अवसरमा बिहीबार बिहान पशुपति क्षेत्र बागमतीमा स्नान गरी जनै लगाउन र ब्राह्मणको हातबाट डोरो बाध्न सर्वसाधारणको घुइँचो रहेको छ ।







प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८० ०७:३३



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






