News Griha :: न्यूजगृह
यू–१९ एसिया कप क्रिकेट : पहिलो खेलमा पाकिस्तानसँग हार्‍यो नेपाल 
यू–१९ एसिया कप क्रिकेट : पहिलो खेलमा पाकिस्तानसँग हार्‍यो नेपाल  संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाली टोली पराजित भएको छ । शुक्रबारको खेलमा नेपाली टोली बलियो प्रतिद्वन्द्वी पाकिस्तानसँग सात विकेटले पराजित भयो । 
यू-१९ एसिया कप : पाकिस्तानलाई नेपालले दियो १५३ रनको झिनो चुनौती
यू-१९ एसिया कप : पाकिस्तानलाई नेपालले दियो १५३ रनको झिनो चुनौती यूएईमा सुरु भएको यू–१९ एसिया कप अन्तर्गत पहिलो म्याचमा नेपालले टेस्ट राष्ट्र पाकिस्तानलाई १५३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । पाकिस्तानका जिसन खान एक्लैले ६ विकेट लिएपछि नेपालको ब्याटिङ धराशायी भयो ।
यू–१९ एसिया कप क्रिकेटः पाकिस्तानविरुद्ध ब्याटिङ गर्दै नेपाल
यू–१९ एसिया कप क्रिकेटः पाकिस्तानविरुद्ध ब्याटिङ गर्दै नेपाल यू–१९ एसिया कप क्रिकेटमा नेपालले पहिलो खेल पाकिस्तानसँग खेलिरहेको छ । शुक्रबार यूएईमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।
१९ वर्षमुनिको एसिया कपमा आज नेपालले बलियो टोली पाकिस्तानको सामना गर्ने
१९ वर्षमुनिको एसिया कपमा आज नेपालले बलियो टोली पाकिस्तानको सामना गर्ने यूएईमा आजदेखि सुरु हुने १९ वर्षमुनिको एकदिवसीय एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानको सामना गर्दैछ ।  खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे दुबईको आईसीसी ओभल क्रिकेट मैदानमा सुरु हुनेछ । आजै अर्को खेलमा अफगानिस्तानले भारतीय टोलीको सामना गर्दैछ । 
मेसी ‘एथलेट अफ दि इअर’
मेसी ‘एथलेट अफ दि इअर’ अर्जेन्टिना तथा इन्टर मायमीका फरवार्ड लिओनल मेसीले टाइम म्यागजिनको ‘एथलेट अफ दि इअर’ अवार्ड जितेका छन् । गत जुलाईमा मेजर सकर लिग टोली इन्टर मायमीमा अनुबन्ध भएका मेसीले सबैखाले प्रतियोगितामा गरी १४ खेलमा ११ गोल गरेका थिए ।
प्रिमियर लिगमा आर्सनलको रोमाञ्चक जित
प्रिमियर लिगमा आर्सनलको रोमाञ्चक जित लुटनको मैदानमा भएको खेलमा गाब्रिएल मार्टिनेलीको गोलमा आर्सनलले २०औँ मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । गाब्रिएल ओसोले २५औँ मिनेटमा लुटनका लागि बराबरी गोल फर्काए । गाब्रिएल जेससले ४५औँ मिनेटमा गोल गरेपछि आर्सनलले पहिलो हाफमा अग्रता कायम राख्यो । तर दोस्रो हाफको सुरुमै लुटनले लगातार दुई गोल गरी अग्रता बनायो...
एटलेटिकोमाथि बार्सिलोना विजयी
एटलेटिकोमाथि बार्सिलोना विजयी पोर्चुगाली खेलाडी फेलिक्स एटलेटिकोबाट ऋणमा बार्सिलोना छन् र उनले नै यस खेलमा निर्णायक गोल गरे । यो जितपछि बार्सिलोना ३४ अंकमा तेस्रो स्थानमा उक्लेको छ । रियल म्याड्रिड र जेरोना समान ३८ अंकमा शीर्ष दुई स्थानमा रहेका छन् । एटलेटिको भने ३१ अंकमा चौथो स्थानमा रह्यो ।
विश्वकप लिग-२ : नेपालले नामिबिया र नेदरल्याण्ड्ससँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्ने
विश्वकप लिग-२ : नेपालले नामिबिया र नेदरल्याण्ड्ससँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्ने फागुन ५ गतेदेखि नेपालमा हुने पहिलो सिरिजमा घरेलु टीम नेपालसहित नामिबिया र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुनेछ ।  लिग-२ मा नेपाल, नेदरल्याण्ड्स, नामिबियासँगै क्यानडा, ओमान, स्कटल्यान्ड, यूएई र अमेरिका छन् ।
एनएसएलमा आज धनगढी र बुटवल लुम्बिनी भिड्दै
एनएसएलमा आज धनगढी र बुटवल लुम्बिनी भिड्दै साविक उपविजेता धनगढीले पहिलो खेलमा वीरगञ्ज युनाइटेडलाई २-१ जित हात पार्दा बुटवल लुम्बिनी भने ललितपुर सिटी एफसीसँग २-० ले पराजित भएको थियो । धनगढी लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । बुटवल लुम्बिनी भने पहिलो जितको अभियानमा हुनेछ ।
ललितपुर र पोखरा गोलरहित बराबरीमा रोकिए
ललितपुर र पोखरा गोलरहित बराबरीमा रोकिए दशरथ रङ्गशालामा भएको खेलमा दुबै टीमबाट गोल हुन नसकेपछि खेल गोलरहित बराबरीमा सकिएको हो । एनएसएलको पहिलो खेल जितेका दुबै टोली दोस्रो जितको खोजीमा मैदान उत्रिएका थिए ।
एनएसएल लिग : आज पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा
एनएसएल लिग : आज पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा ललितपुरले पहिलो खेलमा बुटवल–लुम्बिनी एफसीलाई २–० ले पराजित गरेको थियो भने पोखराले एफसी चितवनलाई १–० ले पराजित गरेको थियो । दुवै टोलीले आफ्नो टिममा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीलाई समावेश गराएका छन् ।
टोटनह्याम घरेलु मैदानमा पराजित, युनाइटेडको शानदार जित
टोटनह्याम घरेलु मैदानमा पराजित, युनाइटेडको शानदार जित जितसँगै १३ खेलमा २८ अंक जोडेको एस्टन भिल्ला चौथो स्थानमा उक्लिएको छ। पराजय ब्यहोरेको टोटनह्याम समान खेलबाट २६ अंकका साथ पाँचौं स्थानमा छ।​
Weather Update