News Griha :: न्यूजगृह
नवौँ नेपालगञ्ज म्याराथनको उपाधि गोपीचन्द्र पार्की र सन्तोषी श्रेष्ठलाई
नवौँ नेपालगञ्ज म्याराथनको उपाधि गोपीचन्द्र पार्की र सन्तोषी श्रेष्ठलाई ‘नेपालगञ्ज म्याराथन’को नवौँ संस्करणको उपाधि सशस्त्र प्रहरी एपीएफका गोपीचन्द्र पार्कीले जितेका छन् ।
पीएसजीको फराकिलो जित
पीएसजीको फराकिलो जित शुक्रबार राति भएको खेलमा मोनाकोलाई ५–२ गोल अन्तरले पराजित गर्दै पीएसजीले स्पष्ट ३ अङ्क लिएपछि शीर्ष स्थानमा ४ अङ्कको अग्रता बनाएको हो ।
टी-२० शृङ्खलामा भारतले अष्ट्रेलियालाई हरायो 
टी-२० शृङ्खलामा भारतले अष्ट्रेलियालाई हरायो  विसाखापटनमस्थित डाक्टर राजाशेखर रेड्डी क्रिकेट रङ्गशालामा २०९ रन पछ्याएको भारतले एक बल बाँकी हुँदै ८ विकेट गुमाएर  लक्ष्य भेट्टायो ।
आईपीएलअघि नै चेन्नईलाई झट्का, बेन स्टोक्स नखेल्ने 
आईपीएलअघि नै चेन्नईलाई झट्का, बेन स्टोक्स नखेल्ने  इङ्ग्ल्याण्डका सुपरस्टार अलराउन्डर बेन स्टोक्सले आईपीएल (आईपीएल–२०२४) को अर्को सिजनबाट बाहिरिने निर्णय गरेका छन् । स्टोक्सलाई सीएसकेले आईपीएल २०२३ को अक्सनमा १६.२५ करोडमा खरिद गरेको थियो ।
पाकिस्तान क्रिकेट टीमले नेदरल्याण्ड्स भ्रमण नगर्ने
पाकिस्तान क्रिकेट टीमले नेदरल्याण्ड्स भ्रमण नगर्ने विश्वकप पछि पाकिस्तानी टोलीका खेलाडीमा निकै परिवर्तन आएको छ । बाबर आजमले कप्तानी छाडेपछि नयाँ कप्तान नियुक्त भएका छन् । अहिलेलाई पाकिस्तानले टेस्ट र टी २० गरी २ जना कप्तान नियुक्त गरेको छ । अब पाकिस्तानले अष्ट्रेलियाविरुद्धको टेष्ट सिरिजका लागि तयारी सुरु गरिसकेको छ ।
घरेलु मैदानमा नेपाल यमनसँग २-० ले पराजित 
घरेलु मैदानमा नेपाल यमनसँग २-० ले पराजित  समूह एच अन्तर्गत मंगलबार घरेलु मैदानमै नेपाल यमनसँग २-० ले पराजित भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा यमनलाई जित दिलाउन वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका ओमार अब्दुल्लाह अल-दाही र मोहम्मद अब्दुल्लाह अल-दाहीले दोस्रो हाफमा गोल गरे ।
फिफा विश्वकप छनोटमा आज यमनसँग खेल्दै नेपाल
फिफा विश्वकप छनोटमा आज यमनसँग खेल्दै नेपाल फिफा विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणमा नेपालले समूह ‘एच’ को दोस्रो खेलमा मंगलबार यमनसँग प्रतिस्पर्धा गर्दैछ । खेल दशरथ रङ्गशालामा बेलुका ७ बजे हुनेछ ।
अष्ट्रेलियाले जित्यो विश्वकपको उपाधि, भारत स्तब्ध
अष्ट्रेलियाले जित्यो विश्वकपको उपाधि, भारत स्तब्ध अष्ट्रेलियाले घरेलु टोली भारतलाई स्तब्ध पार्दै विश्वकप क्रिकेटको उपाधि जितेको छ । अहमदाबादमा भएको फाइनल खेलमा भारतले उपाधिका लागि २४१ रनको लक्ष्य दिएको थियो ।अष्ट्रेलियाले ४३ ओभरमा मात्र ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि  ट्राविस हेडले तेस्रो विकेटका लागि मार्नश लाबुशेनसँग १९२ रनको साझेदारी गरे ।
विश्वकप जित्न अष्ट्रेलियालाई २४१ रनको चुनौती
विश्वकप जित्न अष्ट्रेलियालाई २४१ रनको चुनौती भारतमा जारी एक दिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि अष्ट्रेलियालाई भारतले २४१ रनको चुनौती दिएको छ । टस जितेर अष्ट्रेलियाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा पूरै विकेट गुमाउँदै २४० रन बनाएको हो ।
चार देश सम्मिलित टी–२० सिरिजको तेस्रो स्थानमा नेपाल 
चार देश सम्मिलित टी–२० सिरिजको तेस्रो स्थानमा नेपाल  चार देश सम्मिलित महिला टी–२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा जापानलाई ४५ रनले हराउँदै नेपाल तेस्रो भएको हो ।
महिला टी–२० सिरिजमा नेपाल तेस्रो
महिला टी–२० सिरिजमा नेपाल तेस्रो हङकङमा जारी प्रतियोगितामा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा एक सय १५ रन बनाएको थियो ।
Weather Update