News Griha :: न्यूजगृह
क्रिकेट : अब बलरले एकै ओभरमा २ पटक बाउन्स बल फाल्न पाउने
क्रिकेट : अब बलरले एकै ओभरमा २ पटक बाउन्स बल फाल्न पाउने इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ बाट ठूलो नियम लागू हुने भएको छ ।
आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा
आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा ब्राइटनलाई २–० गोल अन्तरले पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लियो । आइतबार नै लिभरपुल र म्यानचेस्टर युनाइटेडले एक एक गोलको बराबरी खेल्दै अङ्क बाँडेपछि आर्सनल कम्तिमा १ साता शीर्ष स्थानमा रहने छ ।
प्रिमियर लिगमा टोटनह्याम विजयी
प्रिमियर लिगमा टोटनह्याम विजयी इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हटस्पर विजयी भएको छ । शुक्रबार राति भएको खेलमा टोटनह्यामले नटिङ्घम फरेस्टलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
यू–१९ एसिया कप क्रिकेट : भारतसँग नेपालको लज्जास्पद हार, प्रतियोगिताबाटै बाहिरियो
यू–१९ एसिया कप क्रिकेट : भारतसँग नेपालको लज्जास्पद हार, प्रतियोगिताबाटै बाहिरियो नेपालले दिएको ५३ झिनो लक्ष्य भारतले विना कुनै क्षति पुरा गर्यो । भारतले ७.१ ओभरमा निर्धारित लक्ष्य पुरा गरेको हो । भारतका ओपनर ब्याट्सम्यान आदर्श सिंहले १३ रन र आश्विन कुलकर्नीले ४३ रन बनाए । उनले ३० बलमा पाँच छक्का र एक चौकाको मदतमा ४३ रन बनाए ।
भारतविरुद्ध नेपालको लज्जास्पद ब्याटिङ, ५२ रनमा अल आउट
भारतविरुद्ध नेपालको लज्जास्पद ब्याटिङ, ५२ रनमा अल आउट दुबईको आईसीसीए मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल २२ दशमलव १ ओभरमा ५२ रनमा अल आउट भएको हो । नेपालका लागि कुनै पनि ब्याट्सम्यानले दोहोर अंकमा रन जोड्न सकेनन् । 
यू–१९ एसिया कप : भारतविरुद्ध ब्याटिङ गर्दै नेपाल   
यू–१९ एसिया कप : भारतविरुद्ध ब्याटिङ गर्दै नेपाल    समूह ‘ए’ मा रहेका भारत र नेपाल दुवैले आज समूह चरणको अन्तिम खेल खेल्न लागेका हुन् । यसअघि समूह चरणको दुई खेलमा भारतले एक जित र एक हार व्यहोरेको थियो । उसले अफगानिस्तानविरूद्ध सात विकेटको जित निकाल्दा पाकिस्तानसँग ८ विकेटको हार व्यहोरेको थियो ।
यू–१९ एसिया कपमा आज भारतसँग खेल्दै नेपाल
यू–१९ एसिया कपमा आज भारतसँग खेल्दै नेपाल समूह ‘ए’ मा रहेको भारत र नेपाल दुवैले आज समूह चरणको अन्तिम खेल खेल्दै छ । यसअघि समूह चरणको दुई खेलमा भारतले एक जित र एक हार व्यहोरेको थियो । उसले अफगानिस्तानविरूद्ध सात विकेटको जित निकाल्दा पाकिस्तानसँग ८ विकेटको हार व्यहोरेको थियो ।
बार्सिलोनालाई पराजित गर्दै जिरोना ला लिगाको शीर्ष स्थानमा
बार्सिलोनालाई पराजित गर्दै जिरोना ला लिगाको शीर्ष स्थानमा बार्सिलोनालाई ४-२ ले पराजित गर्दै जिरोना स्पानिस ला लिगाको शीर्ष स्थानमा उक्लेको छ । आफ्नो इतिहासमै चौथो पटक स्पेनको शीर्ष श्रेणीको फुटबल खेलिरहेको जिरोनाले क्याटलान प्रतिद्वन्द्वी बार्सिलोनामाथि पहिलो पटक जित हात पारेको हो ।
हङकङ ट्रेल रेसमा नेपालकी धाविका सुनमायाको नयाँ कीर्तिमान 
हङकङ ट्रेल रेसमा नेपालकी धाविका सुनमायाको नयाँ कीर्तिमान  हङकङमा आयोजित साहसिक खेल अल्ट्रा ट्रेल रेसमा नेपालकी सुनमाया बुढा प्रथम भएकी छन् । बुढाले हङकङमा ‘द नर्थ फेस १०० अल्ट्रा ट्रेल च्यालेन्ज २०२३’ को उपाधि हात पारेकी हुन् । हङकङको न्यू टेरिटोरीस्थित ताइमेई तू बाट गत शुक्रबार राति १० बजे सुरु भएको एक सय किलोमिटरको दूरी बुढाले १४ घण्टा...
यू–१९ एसिया कपमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित
यू–१९ एसिया कपमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित नेपालका लागि अर्जुन कुमालले सर्वाधिक ९१ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । अर्जुनले १०८ बल खेल्दा १३ चौकाको मद्दतमा ९१ रन बनाए पनि लगातार विकेट जाँदा नेपाल ४०.१ ओभरमा अलआउट भयो ।
अफगानिस्तानले नेपाललाई दियो २६२ रनको लक्ष्य
अफगानिस्तानले नेपाललाई दियो २६२ रनको लक्ष्य यू–१९ एसिया कपको दोस्रो खेलमा अफगानिस्तानले नेपाललाई २६२ रनको बलियो विजयी लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९.३ ओभरमा अलआउट हुँदै २६१ रन बनाएको हो ।
यू–१९ एसिया कप क्रिकेट : नेपालले टस जित्यो फिल्डिङ गर्ने 
यू–१९ एसिया कप क्रिकेट : नेपालले टस जित्यो फिल्डिङ गर्ने  एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा नेपालले अफगानिस्तानविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको छ । यूएईको दुबईस्थित आईसीसी एकेडेमी मैदानमा नेपालले टस जिती अफगानिस्तानलाई ब्याटिङको निम्तो दिएको हो । दुबै टोली आफ्नो पहिलो खेलमा पराजित भएकाले आइतबारको खेल जित्नै पर्ने दबाबमा छन् ।
Weather Update