News Griha :: न्यूजगृह
टी-२० विश्वकपको तालिका प्रकाशित, नेपाल समूह 'डी'मा 
टी-२० विश्वकपको तालिका प्रकाशित, नेपाल समूह 'डी'मा  पहिलो पटक टी–२० विश्वकपमा २० टोलीको सहभागिता रहेको र सबै टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा ५/५ टोलीले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् र समूहका शीर्ष २ टोली सुपर–८ मा पुग्नेछन् । सुपर–८ मा पनि टोलीलाई ४/४ को २ समूहमा विभाजन गरिनेछ । सुपर–८ पछि सेमिफाइनल र फाइनलको बाटो...
नेपाल यू–१९ टोली आज दक्षिण अफ्रिका जाँदै
नेपाल यू–१९ टोली आज दक्षिण अफ्रिका जाँदै नेपाल यू–१९ क्रिकेट टोली विश्वकप खेल्न दक्षिण अफ्रिका जाँदैछ । नेपाल यू–१९ टोली शुक्रबार साँझ साढे ५ बजे कतारको दोहा हुँदै जोहानेसबर्ग पुग्ने छ । नेपालले यू–१९ विश्वकपमा आठौं पटक सहभागिता जनाउन लागेको हो । सन् २०१६ यता भने नेपाल पहिलो पटक यू–१९ विश्वकपमा खेल्न लागेको हो ।
यू–१९ विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा
यू–१९ विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकपका लागि नेपाली युवा टीमको घोषणा भएको छ । जनवरी १९ देखि दक्षिण अफ्रिकामा हुने युवा विश्वकपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार देव खनालको कप्तानीमा १५ सदस्यीय टीम सार्वजनिक गरेको हो ।
मन्त्री निवासलाई खेलाडी आवास बनाउने तयारी, मन्त्री सकारात्मक
मन्त्री निवासलाई खेलाडी आवास बनाउने तयारी, मन्त्री सकारात्मक सदस्यसचिव घिसिङले मन्त्री निवासलाई खेलाडी आवासमा विकास गर्न सके विभिन्न खेलका खेलाडीको बन्द प्रशिक्षणका बेला एउटै होटलमा खेलाडीलाई राख्न नसक्ने अवस्थाको अन्त्य हुने बताउँदै सम्पूर्ण खेलाडी तथा प्रशिक्षकहरूलाई समानस्तरको बसोवास तथा खानपानको व्यवस्थासहित आवासको व्यवस्था गर्न सके नतिजा पनि राम्रो आउने बताए ।
पीएसजीले जित्यो १२औं पटक फ्रेन्च सुपर कपको उपाधि
पीएसजीले जित्यो १२औं पटक फ्रेन्च सुपर कपको उपाधि पेरिस सेन्ट जर्मेन पीएसजीले कीर्तिमानी १२औं पटक फ्रेन्च सुपर कपको उपाधि जितेको छ । गएराति टुलुजविरुद्ध २–० को सहज जित हात पार्दै पीएसजी च्याम्पियन बनेको हो । यस खेलमा एक गोल गरेका केलियन एमबाप्पे पार्क डेस प्रिन्सेसमा पीएसजीका लागि सर्वाधिक गोल गर्ने खेलाडी बने । 
प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपीएफलाई
प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपीएफलाई प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । फाइनल खेलमा एपीएफले कोशी प्रदेशलाई ११ रनले पराजित गर्दै उपाधि जितेको हो । विजेता एपीएफ क्लबले पाँच लाख तथा उपविजेता कोशीले तीन लाख रुपैयाँ पुरस्कार पाएका छन् ।
तेस्रो टेस्टको पहिलै दिन पाकिस्तान अलआउट 
तेस्रो टेस्टको पहिलै दिन पाकिस्तान अलआउट  सिरिज गुमाइसकेको पाकिस्तान अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्टको पहिलै दिन अल आउट भएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको पाहुना टोली पाकिस्तानले सिड्नी मैदानमा ३१३ रन बनाउँदै सबै विकेट गुमाउन पुग्यो । सुरुदेखि नै दबाबमा रहेको पाकिस्तानले ४७ रन बनाउँदा ४ विकेट गुमाएको थियो ।
अप्सरीको ह्याट्रिक, उपाधि जित्न कोशीलाई ११५ रनको लक्ष्य
अप्सरीको ह्याट्रिक, उपाधि जित्न कोशीलाई ११५ रनको लक्ष्य प्रधानमन्त्री कप महिला टी-२० क्रिकेट प्रतियोगिताको उपाधि जित्नका लागि विभागीय क्लब एपीएफले कोशी प्रदेशलाई ११५ रनको लक्ष्य दिएको छ ।  त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित ओभरमा ७ विकेट गुमाएर ११४ रन बनायो । कोशी प्रदेशका लागि अन्तिम ओभरमा अप्सरी बेगेमले ह्याट्रिक विकेट लिइन् । 
खेल क्षेत्रको विकासका लागि राष्ट्रपतिद्वारा तीनै तहको सरकारलाई ध्यानाकर्षण
खेल क्षेत्रको विकासका लागि राष्ट्रपतिद्वारा तीनै तहको सरकारलाई ध्यानाकर्षण मंगलबार काठमाडौंमा आयोजित ‘तेस्रो राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले खेलकुदले समग्र विद्यार्थीलाई सहयोग गरी सामाजिक, मानसिक र आर्थिक दृष्टिमा सशक्त बनाउने भन्दै खेल क्षेत्रको विकासको पहलका लागि तीनै तहको सरकारलाई ध्यानाकर्षण गराएका हुन् । 
सलाह चम्किँदा लिभरपुलको सानदार जित
सलाह चम्किँदा लिभरपुलको सानदार जित इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको लिभरपुलले सानदार जित निकालेको छ । सोमबार राति सम्पन्न खेलमा मोहम्मद सलाहल चम्किँदा लिभरपुलले न्युक्यासल युनाइटेडमाथि ४–२ गोल अन्तरले शानदार जित निकालेको हो ।
कोशी प्रदेश प्रधानमन्त्री कप महिला क्रिकेटको फाइनलमा
कोशी प्रदेश प्रधानमन्त्री कप महिला क्रिकेटको फाइनलमा  कोशी प्रदेश काठमाडौंमा जारी प्रधानमन्त्री कप टी-२० महिला क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको दोस्रो क्वालीफायरमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै कोशीले फाइनलमा एपीएफसँगको भेट पक्का गरेको हो ।
ओडीआई क्रिकेटबाट पनि सन्यास लिने डेविड वार्नरको घोषणा
ओडीआई क्रिकेटबाट पनि सन्यास लिने डेविड वार्नरको घोषणा अष्ट्रेलियन ब्याटर डेविड वार्नरले ओडीआई क्रिकेटबाट पनि सन्यास घोषणा गरेका छन् ।आफ्नो अन्तिम टेष्ट म्याच खेलिरहेका वार्नरले ओडीआई क्रिकेटबाट पनि सन्यास घोषणा गर्दै टी–२० क्रिकेट लिगमा केन्द्रित हुने जनाएका छन् । ‘म ओडीआई क्रिकेटबाट पनि सन्यास लिँदैछु,’ वार्नरले सिड्नी क्रिकेट मैदानमा सोमबार भनेका छन् ।
Weather Update