News Griha :: न्यूजगृह
आईपीएलमा गुजरातविरुद्ध पञ्जाबको रोमाञ्चक जित
आईपीएलमा गुजरातविरुद्ध पञ्जाबको रोमाञ्चक जित इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाईटन्सविरुद्ध पञ्जाब किंग्सले रोमाञ्चक जित हात पारेको छ। बिहीबार राति सम्पन्न खेलमा पञ्जाबले गुजरातमाथि ३ विकेटको रोमाञ्चक जित दर्ता गरेको हो। गुजरातले दिएको २०० रनको विशाल लक्ष्य पञ्जाबले १ बल बाँकी रहँदा ७ विकेट गुमाएर पूरा गर्‍यो। पञ्जाबको जितमा शशाङ्क सिंहले २९ बलमा ६१...
आयरल्यान्ड 'ए'विरुद्ध आज दोस्रो एकदिवसीय खेल खेल्दै नेपाल 'ए'
आयरल्यान्ड 'ए'विरुद्ध आज दोस्रो एकदिवसीय खेल खेल्दै नेपाल 'ए' टी–२० र एकदिवसीय शृङ्खलाका लागि नेपाल भ्रमणमा रहेको आयरल्यान्ड (ए) वुल्भ्सविरुद्ध नेपालले शुक्रबार दोस्रो एकदिवसीय खेल खेल्दै छ। दुई टोलीबीचको खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ। नेपाल पहिलो जितको खोजीमा हुनेछ। यसअघि पहिलो एकदिवसीय खेलमा नेपाल वुल्भ्ससँग २१ रनले पराजित भएको थियो। 
केकेआरसँग दिल्ली क्यापिटल्स १०६ रनले पराजित
केकेआरसँग दिल्ली क्यापिटल्स १०६ रनले पराजित इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्स (केकेआर)ले दिल्ली क्यापिटल्स (डीसी) लाई १०६ रनको फराकिलो अन्तरले पराजित गरेको छ।यो जितसँगै तीन खेलबाट ६ अंक जोडेको केकेआर शीर्ष स्थानमा रहेको छ भने डीसी ४ खेलबाट २ अंक जोडेर ९औं स्थानमा छ ।
एसएमएस फ्रेन्डसिप टी-२० कपः गुजरातलाई हराउँदै नेपाल फाइनलमा
एसएमएस फ्रेन्डसिप टी-२० कपः गुजरातलाई हराउँदै नेपाल फाइनलमा नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी-२० कपमा गुजरातलाई ८ रनले हराउँदै फाइनलमा पुगेको छ। १८२ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ७ विकेट गुमाउँदै १७३ रन बनायो। गुजरातका कप्तान उमागं पटेलले २४ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४७ रन बनाए। अभिषेक देसाइ २०, स्मित पटेल १९ र प्रियस...
आयरल्याण्ड ‘ए’ सँग नेपाल ‘ए’ २१ रनले पराजित
आयरल्याण्ड ‘ए’ सँग नेपाल ‘ए’ २१ रनले पराजित आयरल्याण्ड ‘ए’ सँगको तीन खेलको ओडीआई सिरिजको पहिलो खेलमा नेपाल ए टोली २१ रनले पराजित भएको छ। आयरल्याण्डले दिएको १ सय ५८ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ए २५.३ ओभरमा १ सय ३६ रनमा समेटियो।नेपालका लागि साहब आलमले बनाएको ३७ रन नै सर्वाधिक रह्यो। देव खनालले २६ र बसिर...
आयरल्याण्डले नेपाललाई दियो १५८ रनको लक्ष्य, कमलसिंह ऐरीको ह्याट्रिक
आयरल्याण्डले नेपाललाई दियो १५८ रनको लक्ष्य, कमलसिंह ऐरीको ह्याट्रिक पहिलो एकदिवसीय क्रिकेटमा बुधबार भ्रमणकारी टोली आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’ लाई जितका लागि एक सय ५८ रनको लक्ष्य दिएको छ।कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङको निर्णय लिएको आयरल्याण्डले ३८.३ ओभरमा अलआउट हुनुअघि एक सय ५७ रनमात्र बनाउन सक्यो।
नेपालले टस हार्‍यो, पहिले फिल्डिङ गर्ने
नेपालले टस हार्‍यो, पहिले फिल्डिङ गर्ने नेपाली ‘ए’ क्रिकेट टोलीले आयरल्याण्ड ‘ए’ विरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयरल्याण्ड ‘ए’ ले टस जितेर ब्याटिङ रोजेपछि नेपाली ‘ए’ टोलीले  फिल्डिङ गर्ने भएको हो। 
आईपीएलमा आरसीबीको तेस्रो हार, आज दिल्ली क्यापिटल्स र कोलकत्ता नाइट राइडर्स खेल्ने
आईपीएलमा आरसीबीको तेस्रो हार, आज दिल्ली क्यापिटल्स र कोलकत्ता नाइट राइडर्स खेल्ने इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैङ्गलोर (आरसीबी)ले तेस्रो हार बेहोरेको छ। ​बैङ्गलोरमा भएको खेलमा घरेलु टोली आरसीबी लखनउ सुपर जाएन्ट्ससँग २८ रनले पराजित भएको हो।१८२ रनको लक्ष्य पछ्याएको आरसीबी १९ दशमलव ४ ओभरमा १५३ रनमा समेटियो। घरेलु टोलीका लागि महीपाल लोम्रोरले १३ बलमा ३ चौका र ३ छक्का...
आयरल्याण्ड उल्भ्सविरुद्ध आज पहिलो एकदिवसीय खेल्दै नेपाल ‘ए’
आयरल्याण्ड उल्भ्सविरुद्ध आज पहिलो एकदिवसीय खेल्दै नेपाल ‘ए’ नेपाली ‘ए’ क्रिकेट टिमले बुधबार टी-२० र एकदिवसीय शृङ्खलाका लागि नेपालमा रहेको आयरल्याण्ड उल्भ्सविरुद्ध पहिलो एकदिवसीय खेल्दैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल बिहान साढे ९ बजे शुरु हुनेछ। यसअघि नेपाली टिमविरुद्धको टी-२० शृङ्खला आयरल्याण्ड उल्भ्सले २-१ ले जितेको थियो। 
भारतमा नेपालको लगातार दोस्रो जित
भारतमा नेपालको लगातार दोस्रो जित नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप कपमा बरोडालाई २७ रनले हराउँदै लगातार दोस्रो जित हात पारेको छ। जितको लागि १५७ रनको लक्ष्य पछ्याएको बरोडाले २० ओभरमा सबै विकेट गुमाएर १२९ रन बनायो।नेपाललाई तीव्र गतिका बलर करण केसीले पहिलो ओभरमै किन्ती पटेल र शस्वात रावतलाई शून्यमा आउट गर्दै उत्कृष्ट सुरुवात दिलाएका...
फ्रेन्डसिप टी–२० कप: नेपालले बरोडालाई दियो १५७ रनको लक्ष्य
फ्रेन्डसिप टी–२० कप: नेपालले बरोडालाई दियो १५७ रनको लक्ष्य नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी–२० कपमा बरोडालाई १५७ रनको लक्ष्य दिएको छ।टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनायो। नेपालका कुशल मल्लले २५ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४० र दीपेन्द्र सिंह ऐरी ५ रनमा नट आउट रहे।
बरोडाविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै नेपाल 
बरोडाविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै नेपाल  भारत भ्रमणमा रहेको नेपालले त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा बरोडासँग टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ। बरोडाका कप्तान विष्णु सोलांकीले टस जितेर पहिला फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएका छन्।नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको थियो। गुजरातले सोमबार बरोडालाई ५ विकेटले हराएको थियो। नेपालले पहिलो...
Weather Update