News Griha :: न्यूजगृह
आईपीएलमा सनराइजर्स हैदरावादको रोमाञ्चक जित
आईपीएलमा सनराइजर्स हैदरावादको रोमाञ्चक जित न्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदरावादले २ रनको रोमाञ्चक जित दर्ता गरेको छ। मुल्लानपुरको नयाँ क्रिकेट स्टेडियममा घरेलु टोली पञ्जाब (पञ्जाब किंग्स)का कप्तान शिखर धवनले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए।
दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल : दुई विभागीयसहित ८ टोली सेमिफाइनलमा
दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल : दुई विभागीयसहित ८ टोली सेमिफाइनलमा एससीआईएनएनले बीआईएलाई २२–२० र ह्विलचियर स्पोर्ट्स एसोसिएसन (डब्ल्यूएसए)लाई ४७–१० स्कोरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो। फाइनल प्रवेशका लागि एससीआईएनएनले पुल ‘बी’ को उपविजेता सशस्त्र प्रहरीको एपीएफसँग खेल्ने छ। एपीएफ पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मीसँग २६–२१ स्कोरले पराजित भएको थियो। तर, दोस्रो खेलमा आयोजक एनएससीआईएसएलाई २७–७ स्कोरले पराजित...
जर्सीले क्यानमा भाँडभैलो: क्रिकेटप्रेमीको प्रश्न–राष्ट्रिय झण्डा किन झुकाइयो?
जर्सीले क्यानमा भाँडभैलो: क्रिकेटप्रेमीको प्रश्न–राष्ट्रिय झण्डा किन झुकाइयो? नेपाल क्रिकेट एसोसिएसन (क्यान) विश्वकप नजिकिँदै गर्दा जर्सीका कारण विवादमा तानिएको छ। आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपको लागि नेपाली टोली अभ्यासमा अभ्यस्त भइरहेको बेला बुधबार क्यानले खेलाडीका लागि आधिकारिक जर्सी सार्वजनिक गरेको थियो।युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद् (राखेप)का...
रोनाल्डोले रेफ्रीलाई मुक्का ताकेपछि...
रोनाल्डोले रेफ्रीलाई मुक्का ताकेपछि... यस खेलको ८६ औँ मिनेटमा रोनाल्डोलाई रेफ्रीले रातो कार्ड दिएका थिए। उनले अल हिलालका खेलाडीलाई धक्का दिएपछि रेफ्रीले रातो कार्ड दिएका थिए। तर रेफ्रीले रातो कार्ड दिँदै गर्दा रोनाल्डोले रेफ्रीलाई मुक्का ताकेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। धेरै रोनाल्डोको यस्तो व्यवहारको आलोचना गरेका छन्।
ह्विलचियर बास्केटबल मङ्गलबारदेखि, १३ टोली सहभागी
ह्विलचियर बास्केटबल मङ्गलबारदेखि, १३ टोली सहभागी दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा १३ टोलीले सहभागिता जनाउने भएका छन्। नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको कबर्ड हलमा मंगलबार र बुधबार प्रतियोगिता हुँदै छ। 
टी-२० विश्वकपका लागि नेपालको नयाँ जर्सी सार्वजनिक
टी-२० विश्वकपका लागि नेपालको नयाँ जर्सी सार्वजनिक आसन्न टी–२० विश्वकपका लागि नेपालको नयाँ जर्सी सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राखेप सदस्य सचिव टंकलाल घिसिङले नेपालको नयाँ जर्सी सार्वजनिक गरेका हुन्।
आईपीएलः लखनउसँग गुजरात ३३ रनले पराजित
आईपीएलः लखनउसँग गुजरात ३३ रनले पराजित यश ठाकुर र क्रुनाल पाण्ड्याले घातक बलिङ गरेपछि गुजरात टाइटन्स लखनउ सुपर जायन्ट्ससँग ३३ रनले पराजित भएको छ।आइतबार राति भएको खेलमा १ सय ६४ रनको लक्ष्य पछ्याएको गुजरात १८.५ ओभरमा मात्र १ सय ३० रनमा समेटियो।लखनउका लागि ठाकुरले ३.५ ओभर बलिङ गर्दै एक मेडनसहित मात्र ३० रन खर्चेर...
आईपीएलको जारी सिजनमा मुम्बईको पहिलो जित, दिल्ली २९ रनले पराजित
आईपीएलको जारी सिजनमा मुम्बईको पहिलो जित, दिल्ली २९ रनले पराजित पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा  दिल्ली क्यापिटल्सलाई २९ रनले हराउँदै विजयी सुरुवात गरेको छ।
नेपाली ‘ए’ विरुद्धको एकदिवसीय शृंखलामा आयरल्यान्डको ‘क्लिन स्विप’
नेपाली ‘ए’ विरुद्धको एकदिवसीय शृंखलामा आयरल्यान्डको ‘क्लिन स्विप’ डेब्यू खेल खेलेका बायाँ हाते स्पिनर स्पिनर रञ्जित कुमारले १० ओभरमा १ मेडनसहित ५१ रन खर्चेर ३ विकेट लिए। तीव्र गतिका बलर रिजन ढकालले १० ओभरमा ७५ रन खर्चेर ३ विकेट लिए। विकास आग्री र साहब आलमले १९१ विकेट लिए। नेपाल पहिलो खेलमा २७ रन र दोस्रोमा ११४ रनले पराजित...
फ्रेन्डसिप कप: गुजरातलाई हराउँदै नेपालले जित्यो उपाधि
फ्रेन्डसिप कप: गुजरातलाई हराउँदै नेपालले जित्यो उपाधि नेपालले फ्रेन्डसिप कप टी२० प्रतियोगिताको फाइनलमा गुजरातलाई १८ रनले हराउँदै उपाधि जितेको छ।१७७ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै १५८ रन मात्रै बनाउन सक्यो। गुजरातका कप्तान उमांग रोहितकुमारले २८ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ४० रन बनाए।
नेपालले गुजरातलाई दियो १७७ रनको लक्ष्य
नेपालले गुजरातलाई दियो १७७ रनको लक्ष्य नेपालका लागि कप्तान रोहितकुमार पौडेलले उत्कृष्ट पारी खेले। ४७ बलको सामना गरेका उनले ५ चौका र ४ छक्का सहित सर्वाधिक ७४ रन बनाए। यस्तै, कुशल मल्लले १३ बलमा अविजित ३१ रन बनाए। त्यस्तै, आसिफ शेखले ३४, कुशल भुर्तेलले १९, सन्दीप जोरा दीपेन्द्र सिंह ऐरीले सात/सात रन जोडे। उनीहरूमध्ये जोरा अविजित...
नेपालले टस जितेर गुजरातविरुद्ध ब्याटिङ गर्दै
नेपालले टस जितेर गुजरातविरुद्ध ब्याटिङ गर्दै भारत भ्रमणमा रहेको नेपालले एसएमएस फ्रेन्डसिप टी—२० कपअन्तर्गत फाइनलमा गुजरातसँग टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ।नेपालले पछिल्लो खेलमा बरोडाबाट चार परिवर्तन गरेको छ। नेपालको टोलीमा कप्तान रोहित पौडेल, सोमपाल कामी, अभिनाश बोहरा र आसिफ शेख फर्किएका छन्।आज तीव्र गतिका बलर आकाश चन्द, प्रतिश जिसी, ललित राजवंशी र...
Weather Update