बाबर आजम बने पाकिस्तानी क्रिकेट टिमको कप्तानआइतबार, चैत १८, २०८०

टी-२० त्रिकोणात्मक सिरिजमा आज नेपालले भारतको गुजरातसँग खेल्दै आइतबार, चैत १८, २०८० त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आज आज नेपालले भारतको गुजरातसँग खेल्दैछ। भारतको स्टेट टोली गुजरातसँगको खेल दिउँसो पौने तीन बजे सुरु हुनेछ। साई मेघपन स्पोर्ट्स लाइफ ग्राउन्डमा सुरु हुने खेलमा नेपालको नेतृत्व रोहित पौडेलले सम्हाल्दा गुजरातको नेतृत्व उमांग कुमारले सम्हाल्ने छन्। नेपाल, गुजरात र बरोडाबीचको त्रिकोणात्मक सिरिज डबल राउन्ड रोबिनका आधारमा हुनेछ।...

आईपीएल: पञ्जावविरुद्ध लखनउको जित आइतबार, चैत १८, २०८० टस जिटेर पहिला ब्याटिङ गरेको लखनउले दिएको २०० रनको लक्ष्य पूरा गर्न नसक्दा पञ्जाव किंग्स २१ रनले पराजित भयो। निर्धारित २० ओभेर खेलेको पञ्जावले पाँच विकेटको क्षतिमा १७८ रनमात्र जोड्न सक्यो।

इटहरी गोल्डकपको उपाधि चर्च ब्वाइजलाई, आर्मी १–०ले पराजित आइतबार, चैत १८, २०८० अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबलको उपाधि काठमाडौँको चर्च ब्वाइज युनाइटेडले हात पारेको छ।शनिवार राति इटहरी रङ्गशालामा सम्पन्न खेलमा अघिल्लो संस्करणको उपविजेता चर्च ब्वाइज युनाइटेडले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० गोलले पराजित गर्दै उपाधि चुमेको हो। चर्च ब्वाइजले उपाधिसँगै नगद १० लाख प्राप्त गरेको छ। उपविजेतामा सीमित भएको आर्मी...

नेपाल ‘ए’को लगातार दोस्रो हार, आयरल्याण्ड ‘ए’ ४० रनले विजयी शनिबार, चैत १७, २०८० नेपाल ‘ए’ ले आयरल्याण्ड ‘ए’ विरुद्ध लगातार दोस्रो हार बेहोरेको छ। शनिबार भएको दोस्रो टी–२० खेलमा नेपाल ४० रनले पराजित भएको हो।२ सय २५ रनको लक्ष्य पाएको नेपालले १७.५ ओभरमा १ सय ८४ रन मात्र बनाउन सक्यो । अघिल्लो खेलजस्तै यो खेलमा पनि मध्यक्रमका ब्याटर चल्न नसक्दा नेपालले हारको...

नेपाल 'ए' लाई आयरल्याण्ड 'ए' को विशाल लक्ष्य शनिबार, चैत १७, २०८० आयरल्याण्ड 'ए' ले दोस्रो टी-२० अभ्यास खेलमा नेपाल 'ए' लाई २२५ रनको विशाल लक्ष्य दिएको छ। टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्याण्ड 'ए' ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२४ रन बनायो।
![टस जितेर आयरल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल [लाइभ]](https://newsgriha.com/uploads/posts/520X390/Nepal_vs_ireland-1711783292.jpg)
टस जितेर आयरल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल [लाइभ] शनिबार, चैत १७, २०८० त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्। नेपालले आजको खेलमा दुई परिवर्तन गरेको छ। तीव्र गतिका बलर हेमन्त धामी र विकेटकिपर अर्जुन घर्ती आजको खेलमा बेन्चमा छन्। स्पिन अलराउन्डर विपिन खत्री र पवन सरार्फ आज नेपालको प्लेइङ ११ मा छन्।

टी-२० श्रृङ्खला : आज आयरल्यान्डविरुद्ध दोस्रो खेल खेल्दै नेपाल शनिबार, चैत १७, २०८० टी-२० शृङ्खलाअन्तर्गत शनिबार नेपाल ‘ए’ ले आयरल्यान्ड (वुल्भ्स)विरुद्ध दोस्रो खेल खेल्दै छ।खेल दिउँसो दिउँसो १ बजे शुरु हुनेछ।यसअघि हिजो भएको पहिलो खेलमा लोकश बमको सतकिय विस्फोटक ब्याटिङका बाबजुद नेपाल ‘ए’ पराजित भयो। सिरिज अन्तर्गतको पहिलो खेलमा नेपाल ‘ए’ २१ रनले पराजित भएको हो।

आईपीएल: कोलकाताले बैंग्लोरलाई ७ विकेटले हरायो शनिबार, चैत १७, २०८० कोलकाता किंग्स राइडर्सले रोयल च्यालेन्जर्स बैंग्लोर(आरसीबी)माथि शानदार जित निकालेको छ। १८३ रनको लक्ष्य पछ्याएको कोलकाताले १९ बल बाँकी हुँदै ७ विकेटको जित निकालेको हो।

आयरल्याण्ड ‘ए’ विरुद्धको पहिलो खेलमा नेपाल ‘ए’ २१ रनले पराजित शुक्रबार, चैत १६, २०८० टी–२० आई सिरिजअन्तर्गत आयरल्याण्ड ‘ए’ विरुद्धको पहिलो खेलमा नेपाल ‘ए’ २१ रनले पराजित भएको छ। आयरल्याण्डले दिएको २२३ रनको विशाल लक्ष्य पछ्याएर जबाफी ब्याटिङमा उत्रिएको नेपाल १९.३ ओभरमा २०१ रन बनाउँदा अलआउट भयो। नेपालका लागि लोकेश बमले १०६ रनको शतकीय पारी खेले पनि जितका लागि पर्याप्त भएन। ५६ बलको सामना...

आयरल्यान्ड ‘ए’ विरुद्ध १०६ रन बनाएर आउट भए लोकेश शुक्रबार, चैत १६, २०८० आयरल्यान्ड ‘ए’ विरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपाल ‘ए’का लागि लोकेश बमले शतक प्रहार गरेका छन्। शतक प्रहार गरेका लोकेश १०६ रन बनाएर आउट भए। शुक्रबार पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड दिएको २२३ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको नेपाल ‘ए’ का लागि ओपनर ब्याट्सम्यान लोकेश बमले ५३ बलमा शतक पूरा...

आयरल्यान्ड 'ए' ले नेपाल 'ए' लाई दियो २२२ रनको लक्ष्य शुक्रबार, चैत १६, २०८० आयरल्याण्ड 'ए' (वुल्भ्स)विरूद्ध जितका लागि नेपाल ‘ए’ ले २२३ रनको लक्ष्य पाएको छ।त्रिवि मैदान कीर्तिपुरमा टस हारेर पहिले नेपालविरूद्ध पहिले ब्याटिङ गरेको आयरल्याण्ड वुल्भ्सले ५ विकेट गुमाएर २२२ रनको योगफल तयार पारेको हो।

नेपाल ‘ए’ले टस जित्यो, आयरल्यान्ड ‘ए’विरुद्ध फिल्डिङ गर्ने शुक्रबार, चैत १६, २०८० टी–२० अभ्यास खेलमा आयरल्यान्ड ‘ए’ विरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ। त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।