News Griha :: न्यूजगृह
आर्मी इटहरी गोल्डकपको सेमिफाइनल प्रवेश
आर्मी इटहरी गोल्डकपको सेमिफाइनल प्रवेश राष्टिय जागृति क्लबको आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत गए राति इटहरी रङ्गशालामा भएको खेलमा  एक–एक गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटका आधारमा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको हो। 
आईपीएल: पञ्जावमाथि बैंग्लोरको जित
आईपीएल: पञ्जावमाथि बैंग्लोरको जित इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले पञ्जाव किंग्समाथि ४ विकेटको जित निकालेको छ। टस जितेर पहिला फिल्ड रोजेको बैंग्लोरले विराट कोहलीको ७७ रनको शानदार अर्धशतकको साथमा ४ विकेटको जित निकालेको हो। पहिलो खेल गुमाएको आरसीबीले यो जितसँगै दुई अंक जोडेको छ।
पहिलो खेल जितेको नेपालले आज आयरल्याण्डसँग दोस्रो खेल खेल्दै
पहिलो खेल जितेको नेपालले आज आयरल्याण्डसँग दोस्रो खेल खेल्दै नेपाल भ्रमणमा रहेको आयरल्याण्डले टी—२० सिरिजको दोस्रो खेल आज खेल्दैछ। नेपाल र आयरल्याण्डबीचको खेल दिउँसो एक बजेपछि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ। सोमबार आयरल्यान्ड ‘ए’ विरुद्धको खेलमा नेपालले जित निकालेको थियो। दुई खेलको सिरिजमा आजको खेल अन्तिम हो। हिजोको खेलमा जित निकाल्दै नेपाल १-० ले अगाडि छ। 
म्याच फिक्सिङ्को अभियोग लागेका कीर्तिमानी क्रिकेटर मेहबुब र आदिलले पाए उन्मुक्ति
म्याच फिक्सिङ्को अभियोग लागेका कीर्तिमानी क्रिकेटर मेहबुब र आदिलले पाए उन्मुक्ति मेहबुब आलम र क्रिकेटर आदिल अन्सारीलगायतका क्रिकेटरले म्याच फिक्सिङको आरोपबाट उन्मुक्ति पाएका छन्। जिल्ला अदालत काठमाडौंले अभियोग दाबी नपुगेको भन्दै उनीहरूलाई सफाइ दिएको हो। न्यायाधीश कमलप्रसाद पोखरेलको एकल इजलासले आलम र अन्सारीसहित ५ जनालाई निर्दोष ठहर गरेको छ। सफाइ पाउने अन्यमा ३ जनामा नितेश साह गुप्ता, नवीन कँडेल र रवि...
आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल ६ विकेटले विजयी
आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल ६ विकेटले विजयी दुई टी–२० शृंखला अन्तर्गतको पहिलो खेलमा नेपालले आयरल्याण्ड ‘ए’लाई ६ विकेटले पराजित गरेको छ। आयरल्याण्ड ‘ए’ले दिएको १२२ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। नेपालका लागि ओपनर कुशल भुर्तेलले नटआउट ३७ रन बनाए। ३२ बलको सामना गरेका उनले ४ चौका प्रहार गरे। 
आयरल्याण्ड ‘ए’विरुद्ध जितका लागि नेपालले पायो १२२ रनको लक्ष्य
आयरल्याण्ड ‘ए’विरुद्ध जितका लागि नेपालले पायो १२२ रनको लक्ष्य दुई टी–२० शृंखला अन्तर्गतको पहिलो खेलमा नेपालले आयरल्याण्ड ‘ए’विरुद्ध जितका लागि सामान्य लक्ष्य पाएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्याण्ड ‘ए’ले नेपाललाई १२२ रनको लक्ष्य दिएको छ। आयरल्याण्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२१ रन बनायो।
दोस्रो बलमै करण केसीले लिए विकेट
दोस्रो बलमै करण केसीले लिए विकेट टी-२० अभ्यास खेलमा अहिले नेपाल र आयरल्यान्ड ए बीचको प्रतिस्पर्धा जारी छ। टस जितेर व्याटिङ रोजेको आयरल्याण्ड पहिलो ओभरमै एक विकट गुमाएको छ। नेपाली बलर करण केसीले पहिलो बलमा चार न दिएर दोस्रो बलमा ओपनर जर्ज रोस अदिरलाई आउट पारे। जारी खेलमा यो समाचार तयार पार्दासम्म तीन ओभर खेलेको आयरल्याण्डले...
टी—२० अभ्यास: टस जितेको आयरल्याण्ड नेपालविरुद्ध व्याटिङ गर्दै
टी—२० अभ्यास: टस जितेको आयरल्याण्ड नेपालविरुद्ध व्याटिङ गर्दै नेपालले दुई टी-२० अभ्यास खेलमा अहिले आयरल्यान्डको टीम ए सँग प्रतिस्पर्धा गर्दै छ। खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी छ। आयरल्याण्डले टस जितेर ब्याटिङ गरिरहेको छ।दुई खेलमा नेपालको दोस्रो खेल मंगलबार हुनेछ। त्यसपछि नेपाली टीम भारत भ्रमणमा जानेछ।
आईपीएल: मुम्बई ६ रनले पराजित
आईपीएल: मुम्बई ६ रनले पराजित इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले विजयी सुरुवात गरेको छ। आइतबार राति भएको खेलमा गुजरातले मुम्बई इन्डियन्सलाई ६ रनले पराजित गरेको हो।गुजरातले दिएको १६९ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६२ रन मात्र बनाउँन सक्यो।मुम्बईका लागि डिवाल्ड ब्रेभिसले ३८ बलमा २ चौका र ३...
टी—२० अभ्यासमा आज नेपाल र आयरल्याण्ड भिड्दै
टी—२० अभ्यासमा आज नेपाल र आयरल्याण्ड भिड्दै नेपालले दुई टी-२० अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग खेल्दैछ।खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ। नेपालको दोस्रो खेल मंगलबार हुनेछ। त्यसपछि नेपाल भारत भ्रमणमा जानेछ।नेपाल ए र आयरल्यान्ड ए बीच भने समान तीन टी-२० र एकदिवसीय अभ्यास खेल हुनेछन्।
आईपीएलमा राजस्थान रोयल्सको विजयी सुरुवात
आईपीएलमा राजस्थान रोयल्सको विजयी सुरुवात जयपुरमा टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित ओभरमा ४ विकेट गुमाएर १९३ रन बनाएको थियो। जवाफमा लखनउले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७३ रनमात्रै बनाउन सक्यो।
आईपीएलमा राजस्थान रोयल्सको विजयी सुरुआत
आईपीएलमा राजस्थान रोयल्सको विजयी सुरुआत पहिला ब्याटिङ गर्दा सुरुआत राम्रो गर्न नसके पनि राजस्थानका कप्तान सन्जु सामसन र रियान परागको पारि उत्कृष्ट रह्यो। ओपनिङ आएका जोस बटलरले ११ रन बनाएर पहिलो विकेटको रुपमा आउट भएका थिए। त्यसपछि अर्का ओपनर यसश्वी जयसवाल १२ बलमा २४ रन बनाएर पभेलियन फर्किए।  कप्तन सामसन र पराग मिलेर राजस्थानको पार...
Weather Update