दोस्रो बलमै करण केसीले लिए विकेट

काठमाडौं— टी-२० अभ्यास खेलमा अहिले नेपाल र आयरल्यान्ड ए बीचको प्रतिस्पर्धा जारी छ।
टस जितेर व्याटिङ रोजेको आयरल्याण्ड पहिलो ओभरमै एक विकट गुमाएको छ।
नेपाली बलर करण केसीले पहिलो बलमा चार न दिएर दोस्रो बलमा ओपनर जर्ज रोस अदिरलाई आउट पारे।
जारी खेलमा यो समाचार तयार पार्दासम्म तीन ओभर खेलेको आयरल्याण्डले एक विकेट गुमाउँदै १७ रन जोडेको छ।
प्रकाशित मिति: सोमबार, चैत १२, २०८० १३:१९