News Griha :: न्यूजगृह
आईपीएल: राजस्थान रोयल्सको जित, दिल्ली १२ रनले पराजित
आईपीएल: राजस्थान रोयल्सको जित, दिल्ली १२ रनले पराजित जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को गएराति भएको खेलमा राजस्थान रोयल्सले जित निकालेको छ। राजस्थानले दिल्ली क्यापिटल्समाथि १२ रनको जित निकालेको हो। टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको राजस्थानले लगातार दोस्रो जित निकाल्दै चार अंक जोडेको छ।दुई खेल खेलेको दिल्ली क्यापिटल्स भने अंकबिहीन छ। बिहीबार राति जयपुरमा भएको खेलमा राजस्थानले...
हिजो वर्षाले रोकिएको नेपाल र आयरल्याण्डबीचको टी—२० सिरिज आजदेखि
हिजो वर्षाले रोकिएको नेपाल र आयरल्याण्डबीचको टी—२० सिरिज आजदेखि वर्षाका कारण हिजो रोकिएको नेपाल ए र आयरल्याण्ड ए बीचको टी-२० सिरिज आजदेखि हुँदैछ। हिजो मौसममा आएको खराबीले खेल सञ्चालन गर्न नसकिएको भन्दै नेपाल क्रिकेट संघले प्रतियोगिताको मिति एक दिन पछि सारेको थियो। नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ‘ए’सँग आजदेखि नेपाल ‘ए’ले पहिलो टी-२० सिरिज खेल्दैछ। खेल दिउँसो २ बजे त्रिभुवन...
इटहरी गोल्डकपको फाइनलमा आर्मी र चर्च ब्वाईज भिड्दै
इटहरी गोल्डकपको फाइनलमा आर्मी र चर्च ब्वाईज भिड्दै इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।इटहरी रङगशालामा बिहीबार राति भएको सेमिफाइनलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज उपाधिका निम्ति आर्मीसँग भिडने पक्का भएको हो । चर्च ब्वाइज झापा गोल्डकप विजेता...
नेपाल र आयरल्याण्डबीचको खेल वर्षाले स्थगित
नेपाल र आयरल्याण्डबीचको खेल वर्षाले स्थगित टी—२० सिरिजमा अन्तर्गत आज हुने लागेको आयरल्याण्ड ‘ए’सँग नेपाल ‘ए’बीचको खेल स्थगित भएको छ। लगातारको झरीले खेल स्थगित भएको हो। तीन खेलको सिरिज अन्तर्गत आजको पहिलो खेल दिउँसो एक बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने तय भएको थियो। 
आर्मी क्लब इटहरी गोल्डकपको फाइनलमा
आर्मी क्लब इटहरी गोल्डकपको फाइनलमा इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक विजेता सगरमाथा क्लबलाई हराउँदै  त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ ।
आईपीएल: मुम्बई हैदरावादसँग ३१ रनले पराजित
आईपीएल: मुम्बई हैदरावादसँग ३१ रनले पराजित सनराइजर्स हैदरावादले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ। हैदरावादले आईपीएल इतिहासकै सबैभन्दा ठुलो २७७ रनको स्कोर बनाएको थियो। हैदरावादले आरसीबीले सन् २०१३ मा बनाएको २६३ रनको सर्वाधिक ठुलो स्कोरलाई तोड्दै नयाँ इतिहास बनाएको हो। 
कीर्तिपुरमा आज नेपाल ए र आयरल्याण्ड ए भिड्दै, मौसमको चुनौती
कीर्तिपुरमा आज नेपाल ए र आयरल्याण्ड ए भिड्दै, मौसमको चुनौती टी—२० सिरिजमा नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ‘ए’सँग नेपाल ‘ए’ले प्रतिस्पर्धा गर्दैछ। तीन खेलको यो सिरिजको पहिलो खेल आज दिउँसो एक बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। आज काठमाडौं उपत्यकासहित देशभरको मौसममा बदलीसहित दिउँसो पानी पर्ने सम्भावना रहेकाले खेल प्रभावित हुन सक्ने आँकलन पनि गरिएको छ। 
विश्वकप छनोटमा नेपाल बहराइनसँग ३–० ले पराजित
विश्वकप छनोटमा नेपाल बहराइनसँग ३–० ले पराजित फिफा विश्वकप तथा एएफसी एशियन कपको संयुक्त छनोटमा नेपाल बहराइनसँग फेरि पराजित भएको छ। दशरथ रंगशालामा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न अयोग्य भएपछि नेपालले दुवै खेल ‘होम’ एन्ड ‘अवे’ बहराइनमै खेलेको थियो। पहिलो खेलमा ५–० को पराजय भोगेको नेपालले बुधबार बिहान सकिएको दोस्रो खेलमा ३–० गोल अन्तरले पराजित भएको छ। 
चर्च ब्वाइज इटहरी गोल्डकप सेमिफाइनलमा
चर्च ब्वाइज इटहरी गोल्डकप सेमिफाइनलमा चर्च ब्वाइज इटहरी गोल्डकपको सेमिफाइनलमा पुगेको छ। गएरातिको क्वाटरफाइनल खेलमा र न्युरोड टिम (एनआरटी)लाई २–१ गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ ।
आईपीएल: चेन्नईको लगातार दोस्रो जित
आईपीएल: चेन्नईको लगातार दोस्रो जित चेन्नई सुपर किंगले दोस्रो जित दर्ता गरेको छ। गएरातिको खेलमा गुजरात टाइटनलाई ६३ रनले पराजित गर्दै चेन्नईले लगातार दोस्रो जित दर्ता गरेको हो। पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरमाथि चेन्नईले ६ विकेटको जित निकालेको थियो।गएराति गुजरातले टस जितेर फिल्ड रोजेपछि ब्याटिङ गरेको चेन्नईले ६ विकेटको क्षतिमा २०६ रन बनायो। गुजरातलाई...
आयरल्याण्ड ‘ए’ दोस्रो खेलमा ७१ रनले पराजित, २ खेलको सिरिज नेपालको पक्षमा
आयरल्याण्ड ‘ए’ दोस्रो खेलमा ७१ रनले पराजित, २ खेलको सिरिज नेपालको पक्षमा आयरल्याण्ड वुल्भस (आयरल्याण्ड ‘ए’) विरुद्धको टी–२० सिरिज नेपालले जितेको छ। त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा पनि आयरल्याण्ड ‘ए’लाई ७१ रनले पराजित गरेपछि नेपालले सिरिज २–० ले आफ्नो पक्षमा पारेको हो। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर १९८ रनको विशाल योगफल तयार पारेको थियो। जवाफी...
नेपालले आयरल्यान्ड ‘ए’ लाई दियो १९९ रनको लक्ष्य
नेपालले आयरल्यान्ड ‘ए’ लाई दियो १९९ रनको लक्ष्य किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी दोस्रो टी– २० क्रिकेटमा नेपालले आयरल्यान्ड ‘ए’ लाई जितका लागि एक सय ९९ रनको ठूलो लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ९८ रन बनाएको हो। नेपालका लागि गुल्सन झाले ४६ रन जोडे। उनले...
Weather Update