
इटहरी गोल्डकप चैत १० देखि, विजेतालाई १० लाख पुरस्कार मंगलबार, चैत ६, २०८० अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको १४औं संस्करण चैत १० गतेदेखि हुने भएको छ। उद्घाटन खेलमा विभागीय टीम सशस्त्र प्रहरीको एपीएफ र साबिक बिजेता सगरमाथा युथ क्लब मोरङबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।आयोजक राष्ट्रिय जागृति क्लब इटहरीले आज खेल तालिका सार्वजनिक गरेको हो। प्रतियोगिता चैत १९ गतेसम्म हुनेछ। इटहरी...

महिला क्रिकेट टीमकी पहिलो कप्तान नेरी थापामगरले लिइन् सन्यास मंगलबार, चैत ६, २०८० नेपाली महिला क्रिकेट टीमकी पूर्वकप्तान नेरी थापामगरले क्रिकेटबाट सन्यास लिएकी छन्। उनले सोमबार सामाजिक सञ्जालमार्फत राष्ट्रिय र अन्तर्राष्ट्रियबाट सन्यास लिएको घोषणा गरेकी हुन्।‘खेलबाट सन्यास लिएको हो। तर सम्झनाबाट होइन। मेरो यात्रामा मलाई साथ दिने र उत्प्रेरित गर्ने सबैलाई म धन्यवाद दिन्छु। म विशेष गरी मेरो परिवारलाई धन्यवाद दिन्छु जसले...

आयरल्यान्डविरुद्धको खेलका लागि ४० खेलाडी प्रारम्भिक टोलीमा सोमबार, चैत ५, २०८० आयरल्यान्डको टीम ‘ए’विरुद्ध हुने खेलका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले ४० जना खेलाडीलाई प्रारम्भिक टोलीमा समावेश गरेको छ। नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’सँग तीन एक दिवसीय र तीन ट्वान्टी–२० खेल खेल्नेछ। जसका लागि छनोटमा परेका ४० जना खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको हो।

आईसीसी अध्यक्ष ग्रेग बार्क आज नेपाल आउँदै सोमबार, चैत ५, २०८० अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का अध्यक्ष ग्रेग बार्क आज नेपाल आउने भएका छन्।भारतको नयाँ दिल्लीमा आइतबार राति भएको वुमन्स प्रिमियर लिगको फाइनलमा सहभागी भएका अध्यक्ष बार्क आज सोमबार अपरान्ह काठमाडौं आइपुग्ने छन्।

बैंग्लोरले जित्यो वुमन्स प्रिमियर लिग, फाइनलमा दिल्ली ८ विकेटले पराजित सोमबार, चैत ५, २०८० मन्स प्रिमियर लिगको उपाधि रोयल च्यालेन्जर्स बैंग्लोरले जितेको छ। आइतबार राति भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ८ विकेटले पराजित गर्दै बैंग्लोरले उपाधि जितेको हो।

एफए कपमा म्यानचेस्टरको उपाधि सम्भावना कायमै, लिभरपुल ४—३ ले पराजित सोमबार, चैत ५, २०८० म्यानचेस्टर युनाइटेड जारी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ। म्यानचेस्टरले आफ्नो उपाधि सम्भावनालाई कायम राख्दै गएरातिको खेलमा लिभरपुललाई पराजित गर्यो।

महिला भलिबलमा एपीएफको विजयी सुरुवात आइतबार, चैत ४, २०८० आठौं संस्करणको आरबीबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा विभागीय क्लब एपीएफले महिलातर्फ विजयी सुरुवात गरेको छ। राष्ट्रिय खेलकुद परिषद् राखेपको कर्भडहलमा आइतबार बिहान भएको पहिलो खेलमा एपीएफले मधेस प्रदेशविरुद्ध ३-० को सहज जित निकालेको हो।

प्रिमियर लिगमा फुलह्याम र बर्नलीको जित आइतबार, चैत ४, २०८० इंग्लिस प्रिमियर लिगमा फुलह्याम र बर्नलीले जित निकाल्दा लुटन र नटिङहम फरेस्टले बराबरी खेलेका छन्।शनिबार राति भएको खेलमा फुलह्यामले टोटनह्यामलाई ३–० गोल अन्तरले पराजित गरेको हो। फुलह्यामको जितमा रोड्रिगो मुनेजले २ गोल गर्दा सा लुकीले एक गोल थपे। खेलको ४२ औं मिनेटमा एन्टोनी रोविनसनको पासमा मुनेजले गोल गर्दै फुलह्यामलाई...

आरबीबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप जारी आइतबार, चैत ४, २०८० पहिलो खेलमा एभरेष्ट भलिबल क्लबले कर्णाली प्रदेशलाई ३-० को सोझो सेटमा पाखा लगाएको थियो। नेपाली राष्ट्रिय टिमकी कप्तान अरुणा शाहीसहित तीन जना भारतीय खेलाडी समावेश गरेको एभरेष्टले कर्णालीमाथि २५-१२, २५-७ र २५-११ को सहज जित दर्ता गरेको हो। प्रतियोगिताअन्तर्गत पुरुषतर्फ नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई २५-९,२५-१३ र २५-१३ गरि ३-०...
-1710554066.jpg)
मलेसियासँग नेपाल ५—१ ले पराजित शनिबार, चैत ३, २०८० मलेसियाविरुद्धको अनौपचारिक मैत्रीपूर्ण फुटबलमा नेपाल पराजित भएको छ । फिफा विश्वकपको छनोट खेल्ने तयारीमा रहेको नेपाली टोलीले शुक्रबार राति मलेसियासँग अनौपचारिक मैत्रीपूर्ण फुटबल खेल्दा ५–१ गोल अन्तरले पराजित भएको हो ।

एट्लेटिको मड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बिहीबार, चैत १, २०८० यूईएफए च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब एट्लेटिको मड्रिड क्वाटरफाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा एट्लेटिको मड्रिडले इटालियन क्लब इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा परिजित गर्यो। राउन्ड अफ सिक्सटीनको दोस्रो लेगमा २–१ को नतिजा निस्किएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जसमा एट्लेटिको मड्रिड ३–२ को जितका साथ अन्तिम आठमा प्रवेश...

एन्फालाई कारबाही गर्न खेलकुद मन्त्रालयको निर्देशन, एकै पटक १० पदाधिकारी विदेश भ्रमणमा गएकोमा आपत्ति बिहीबार, चैत १, २०८० युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का १० जना पदाधिकारी वैदेशिक भ्रमण गएकामा आपत्ति जनाएको छ। राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ को “झ’मा राष्ट्रिय खेलकुद परिषद् (राखेप)को स्वीकृति लिनुपर्नेमा व्यवस्था भएबमोजिम एन्फाले सो प्रक्रिया पूरा नगरी विदेश गएकाले मन्त्रालयले एन्फालाई कारबाही गर्ने राखेपलाई निर्देशन...