News Griha :: न्यूजगृह
पीएनजीविरुद्ध नेपालले चौथो विकेट गुमायो, कप्तान रोहित १२ रन बनाएर आउट
पीएनजीविरुद्ध नेपालले चौथो विकेट गुमायो, कप्तान रोहित १२ रन बनाएर आउट हङकङमा जारी त्रिकोणात्मक टी–२० सिरिजको फाइनल खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध नेपालले ब्याटिङमा खराब प्रदर्शन कायमै राखेको छ। आठौँ ओभर नसकिँदै नेपालले चौथो विकेट गुमाएको छ ।
त्रिकोणात्मक शृंखला: उपाधि जित्न नेपालले पीएनजीबाट पायो १७२ रनको लक्ष्य 
त्रिकोणात्मक शृंखला: उपाधि जित्न नेपालले पीएनजीबाट पायो १७२ रनको लक्ष्य  हङकङमा जारी त्रिकोणात्मक टी–२० शृङ्खलाको फाइनलमा पपुवा न्युगिनी (पीएनजी) ले नेपाललाई १७२ रनको लक्ष्य दिएको छ।हङकङको मिसन रोड ग्राउन्डमा टस हारेर पहिले ब्याटिङमा आएको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन बनाएको हो। 
टी–२० आई सिरिजको फाइनलमा पीएनजीविरुद्ध नेपालको कसिलो सुरुवात
टी–२० आई सिरिजको फाइनलमा पीएनजीविरुद्ध नेपालको कसिलो सुरुवात हङकङमा जारी पुरुष टी–२० आई सिरिजको फाइनलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)विरुद्ध कसिलो सुरुवात गरेको छ। नेपालविरुद्ध टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले १० ओभर खेल्दा ४ विकेट गुमाएर ७५ रन बनाएको छ। नेपालका लागि आकाश चन्दले २ तथा करण केसी र गुलसन झाले १ विकेट लिएका छन्।
त्रिकोणात्मक टी–२० सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी भिड्दै
त्रिकोणात्मक टी–२० सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी भिड्दै त्रिकोणात्मक टी–२० सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी (पीएनजी)बीच प्रतिस्पर्धा हुँदैछ। हङकङमा जारी प्रतियोगिता नेपाली समय अनुसार बिहान पौने १२ बजे सुरु हुनेछ।सिरिजको पहिलो खेलमा मंगलबार नेपालले पीएनजीलाई ८५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।
​हङकङमा जारी टी–२० आई सिरिजको उपाधिका लागि नेपाल र पीएनजी भिड्ने
​हङकङमा जारी टी–२० आई सिरिजको उपाधिका लागि नेपाल र पीएनजी भिड्ने हङकङमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधिका लागि नेपाल र पपुवा न्युगिनी (पीएनजी)बीच प्रतिस्पर्धा हुने भएको छ। मंगलबार भएको दोस्रो खेलमा पीएनजीले घरेलु टोली हङकङलाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेपछि फाइनल खेल्ने टोलीको टुंगो लागेको हो। 
पपुवा न्युगिनीविरुद्ध नेपालको सानदार जित
पपुवा न्युगिनीविरुद्ध नेपालको सानदार जित नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजमा पपुवा न्युगिनीविरुद्ध ८५ रनको सानदार जित हासिल गरेको छ। हङकङको मोगं कोगं क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनाएको थियो। १९९ रनको लक्ष्यसहित जवाफी ब्याटिङका लागि मैदानमा उत्रिएको पपुवा न्युगिनी १६ दशमलव १ ओभरमा सबै...
एसियन च्याम्पियन्स लिगको क्वाटरफाइनलबाटै बाहिरियो रोनाल्डोको टिम
एसियन च्याम्पियन्स लिगको क्वाटरफाइनलबाटै बाहिरियो रोनाल्डोको टिम स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो आवद्ध अल नासर एसियन च्याम्पयिन्स लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ। सोमबार राति भएको खेलमा युएइएको क्लब अल एइनसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि साउदी क्लब अल नासर बाहिरिएको हो। पहिलो लगेमा १-० ले पराजित भएको अल नासरले सोमबार रातिको दोस्रो लेगमा ४-३ को जित निकालेको थियो।
पपुवा न्युगिनीलाई नेपालले दियो १९९ रनको लक्ष्य
पपुवा न्युगिनीलाई नेपालले दियो १९९ रनको लक्ष्य ओपनर कुशल भुर्तेल र मध्यक्रमका ब्याटर सन्दीप जोराको अर्धशतकमा नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजमा पपुवा न्युगिनीलाई १९९ रनको लक्ष्य दिएको छ। हङकङको मोगं कोगं क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनायो। नेपालका कुशल भुर्तेलले ३९ बलमा ४ चौका र ४...
झापा गोल्डकपको उपाधि भिडन्त आज
झापा गोल्डकपको उपाधि भिडन्त आज छैटौँ संस्करणको झापा गोल्डकपको उपाधिका लागि आज गोल्डकपमा पहिलो पटक सहभागिता जनाएको चर्च ब्वाइज युनाइटेड र विभागीय टोली एपीएफ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ।खेल सोमबार अपरान्ह ३ बजे बिर्तामोडस्थित डोमालाल राजबंशी रंगशालामा हुँदैछ। शनिबार भएको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइजले आयोजक झापा–११ लाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश...
पानी परेपछि रोकियो नेपाल र हङकङबीचको खेल
पानी परेपछि रोकियो नेपाल र हङकङबीचको खेल त्रिकोणात्मक टी–२० आई सिरिजको नेपाल र हङकङबीचको पहिलो खेल वर्षाको कारण रोकिएको छ। आइतबार मोङ कोकमा घरेलु टोली हङकङविरुद्ध टस जितेर फिल्डिङ रोजेको नेपालले जारी खेलमा एक विकेट लिएको छ। नेपालका करण केसीले पहिलो बलमै हङकङका मार्टिन कोट्जेलाई गुल्शन झाको हातबाट क्याच आउट गराए। चार ओभरको खेल सकिँदा हङकङले १...
त्रिकोणात्मक टी–२० आई सिरिज: नेपालले हङकङविरुद्ध फिल्डिङ गर्दै 
त्रिकोणात्मक टी–२० आई सिरिज: नेपालले हङकङविरुद्ध फिल्डिङ गर्दै  नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले हङकङसँग पहिला फिल्डिङ गर्दैछ । मोङ कोकमा घरेलु टोली हङकङविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोजेको हो। शनिबार हङकङसँग फ्रेन्डसिप म्याच खेलेको नेपाल ७३ रनले पराजित भएको थियो। 
त्रिकोणात्मक श्रृङ्खलामा आज नेपाल र हङकङ भिड्दै 
त्रिकोणात्मक श्रृङ्खलामा आज नेपाल र हङकङ भिड्दै  हङकङ, पपुवा न्युगिनी समिलित त्रिकोणात्मक श्रृङ्खलामा नेपालले पहिलो खेल आज घरेलु टोली हङकङसँग खेल्दै छ। खेल हङकङको मिसन रोड ग्राउण्डमा बिहान सवा ११ बजेदेखि सुरु हुनेछ।नेपालले सोमबार पवुवा न्युगिनीसँग दोस्रो खेल खेल्नेछ भने मंगलबार श्रृङ्खलाको फाइनल खेल हुनेछ। 
Weather Update