बार्यन म्युनिख च्याम्पियन्स लिगको क्वाटरफाइनलमाबुधबार, फागुन २३, २०८०
-1709690766.jpg)
पीएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बुधबार, फागुन २३, २०८० फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। मंगलबार राति स्पेनिस क्लब रियल सोसिडाडलाई राउन्ड अफ सिक्सटीनको दोस्रो लेगमा २–१ गोल अन्तरले पराजित गरेपछि समग्रमा ४–१ को नतिजासहित क्वाटरफाइनलमा स्थान बनाएको हो ।

नेदरल्याण्ड्ससँग फाइनलमा पराजित भएपछि के भन्छन् प्रशिक्षक र कप्तान? मंगलबार, फागुन २२, २०८० शृङ्खलाको पहिलो खेलमा नामिबियाले नेपाललाई २० रनले पराजित गरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सले नेपाललाई दुई रनले पराजित गरेको थियो। साथै तेस्रो खेलमा नेदरल्याण्ड्सले नामिबियालाई ५९ रनले पराजित गरेको थियो भने चौथो खेलमा नेपालले नामिबियाविरुद्ध तीन रनको रोमाञ्चक जित निकालेको थियो। साथै पाँचौँ खेलमा नेपालले नेदरल्याण्ड्सलाई छ विकेटको सहज जित...

नेदरल्यान्ड्सले जित्यो टी–२० आई शृंखलाको उपाधि, नेपाल ४ विकेटले पराजित मंगलबार, फागुन २२, २०८० त्रिकोणात्मक टी–२० आई शृंखलाको उपाधि नेदरल्यान्ड्सले जितेको छ। नेपाललाई ४ विकेटले हराउँदै नेदरल्यान्ड्सले उपाधि जितेको हो।नेपालले दिएको १८५ रनको लक्ष्य नेदरल्यान्ड्सले १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।

नेपालले नेदरल्यान्ड्सलाई दियो १८५ रनको लक्ष्य मंगलबार, फागुन २२, २०८० त्रिकोणात्मक टी–२० आई शृंखलाको उपाधिका लागि नेपालले नेदरल्यान्ड्सलाई १८५ रनको चुनौती दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८४ रन बनायो।

झापा गोल्ड कप: एपीएफ क्लबलाई ११ हजार जरिवाना मंगलबार, फागुन २२, २०८० झापा गोल्ड कप आयोजक कमिटीले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई कारवाही गरेको छ। सोमबारको खेलमा एपीएफले खेल अनुशासन उल्लङ्घन गरेको भन्दै गोल्डकप आयोजकले कारवाही गरेको हो। सेमिफाइनलमा प्रवेश गरेको एपीएफले सोमबार भएको खेलमा जर्सी सम्बन्धी नियम उल्लङ्घन गरेको थियो। खेलाडीको नम्बर नभएका जर्सी भएका कारण सेतो टेप टाँसेर नम्बर बनाइएको थियो...

टस जितेको नेपालले पहिला ब्याटिङ गर्दै मंगलबार, फागुन २२, २०८० त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनल खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ।त्रिवि क्रिकेट मैदानमा भएको टसमा कप्तान रोहितकुमार पौडेलले टस जितेर नेदरल्याण्ड्सविरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।
-1708479599.jpg)
त्रिदेशीय टी–२०को उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स भिड्दै मंगलबार, फागुन २२, २०८० त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्सबिच प्रतिस्पर्धा हुँदैछ। खेल बिहान साढे ११ बजे कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।यसअघि समूह चरणको अन्तिम खेल अस्ति वर्षाका कारण पूरा हुन नसकेपछि नामिबिया र नेदरल्यान्ड्सले १–१ अङ्क बाँडेका थिए।

प्रदेशस्तरीय नेशनल टी–२० आजदेखि, उद्घाटनमा कोशी र कर्णाली भिड्दै मंगलबार, फागुन २२, २०८० कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि प्रदेशस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालन हुँदैछ।क्रिकेट संघ मोरङको आयोजनामा कोशी प्रदेश ट्रफी नेशनल टी–२० च्याम्पियनसिप हुने भएको हो । उद्घाटन खेलमा कर्णाली प्रदेश र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ। यो प्रतियोगिता चैत ३ गतेसम्म सञ्चालन हुनेछ।

साफ यू–१६ महिला फुटबल: नेपाल र भारतबीच खेल हुँदै सोमबार, फागुन २१, २०८० राजधानीमा जारी साफ यू–१६ महिला फुटबल प्रतियोगितामा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दै छ। एन्फा मैदान सातदोवाटोमा दिउँसो ३ बजे हुने खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्ने छ । नेपाल र भुटान दुवै टिम पहिले जितको खोजिमा छन् ।नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशसँग २–० को हार व्यहोरको थियो भने भुटान...

टी–२० आई सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने आइतबार, फागुन २०, २०८० त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने भएको छ। लिग चरणअन्तर्गत नेदरल्यान्ड्स र नामिबियाबीचको आइतबारको खेल वर्षाका कारण रद्द भएपछि नेदरल्यान्ड्स ५ अंक जोडेर फाइनल पुगेको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नामिबियाले १५ ओभरमा ४ विकेट गुमाउँदै ९८ रन बनाएको अवस्थामा वर्षा भएपछि...

नेदरल्यान्ड्स र नामिबियाबीचको खेल वर्षाका कारण रोकियो आइतबार, फागुन २०, २०८० त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत नेदरल्यान्ड्स र नामिबियाबीचको खेल वर्षाका कारण रोकिएको छ। त्रिवि क्रिकेट मैदानमा लिग चरणको अन्तिम खेल चलिरहँदा वर्षा भएपछि खेल रोकिएको हो। टस हारेर पहिला ब्याटिङ थालेको नामिबियाले १५ ओभरमा ४ विकेट गुमाउँदै ९८ रन बनाएको अवस्थामा खेल रोकिएको हो।

झापा गोल्डकपमा आज पुलिस क्लब र चर्च ब्वाइज भिड्दै आइतबार, फागुन २०, २०८० झापा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज विभागीय टिम नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच खेल हुँदैछ।झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा यी दुई टिमबीचको खेल दिउँसो २ बजे सुरु हुने आयोजकले जनाएको छ ।यसअघि हिजो भएको प्रतियोगिताको उद्घाटन खेलमा संकटा फुटबल क्लब काठमाडौंलाई ४–२ गोलले हराउँदै विभागीय टिम एपीएफ...