जोर्डनसँग नेपाल टाइब्रेकरमा पराजितशुक्रबार, फागुन १८, २०८०

टी–२० आई सिरिजमा नेदरल्यान्ड्सको लगातार दोस्रो जित, नामिबियालाई हराउँदै शीर्ष स्थानमा उक्लियो बिहीबार, फागुन १७, २०८० त्रिकोणात्मक टी–२० आई सिरिजमा नेदरल्यान्ड्सले लगातार दोस्रो जित निकालेको छ। नेदरल्यान्ड्सले बिहीबार नामिबियालाई ५९ रनले पराजित गर्यो। जितको लागि २४८ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८८ रन मात्र बनाउन सक्यो। नामिबियाका लागि जेन ग्रीन र जान फ्रिलिंकले समान ४२-४२ रन जोडे।

नेदरल्याण्ड्सले नामिबियालाई दियो २४८ रनको लक्ष्य बिहीबार, फागुन १७, २०८० त्रिकोणात्मक टी–२० आई शृंखलामा नेदरल्याण्ड्सले नामिबियालाई २४८ रनको लक्ष्य दिएको छ। युवा ओपनर माइकल लेभिटको शतकमा नेदरल्यान्ड्सले नामिबियाविरुद्ध उच्च स्कोर बनायो। बिहीबार त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २४७ रन जोड्यो।

वाफ महिला फुटबलको फाइनल आज, उपाधिका लागि नेपाल र जोर्डनबीच प्रतिस्पर्धा हुने बिहीबार, फागुन १७, २०८० पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिप महिला फुटबलको उपाधिका लागि बिहीबार नेपाल र जोर्डनबीच प्रतिस्पर्धा हुनेछ।साउदी अरेबियाको किंग अब्दुल्लाह स्पोर्ट्स सिटी रङ्गशालामा स्थानीय समयअनुसार साँझ ७ बजे हुनेछ। पहिलोपटक सहभागिता जनाएको नेपाल उपाधि चुम्दै इतिहास रच्ने दाउमा छ।

भारतका चार क्रिकेटरको तलब ७ करोड भारू, अन्य खेलाडीको कति? बिहीबार, फागुन १७, २०८० नयाँ केन्द्रीय सम्झौतामा चार श्रेणीमा कुल ३० खेलाडी समावेश छन्। गत वर्षभन्दा चार खेलाडी थप हुँदा श्रेयस अय्यर र इशान किशन सूचीमा समावेश छैनन्। गत नोभेम्बरमा भारतलाई विश्वकपको फाइनलमा पुर्याउने प्रमुख खेलाडी मध्येका एक रहेका अय्यरले बोर्डले तोकेको न्यूनतम मापदण्ड पूरा गरे पनि आफ्नो ग्रेड बी सम्झौता गुमाएका छन्।

नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित बुधबार, फागुन १६, २०८० त्रिकोणात्मक टी–२० आई सिरिजको दोस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको छ। १८५ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८२ रन मात्रै बनाउन सक्यो। दीपेन्द्र सिंह ऐरी र कप्तान रोहित पौडेलले अर्धशतकीय पारी खेले पनि अन्तिम ओभरमा चुक्दा नेपालले जित निकाल्न...

सावित्राले वाफ च्याम्पियनसिपको फाइनल गुमाउने पक्का बुधबार, फागुन १६, २०८० नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारीले साउदी अरेबियामा जारी वाफ महिला च्याम्पियनसिपको फाइनल नखेल्ने भएकी छन्। अखिल नेपाल फुटबल संघ एन्फाले बुधबार सामाजिक सञ्जालमार्फत सावित्राले फाइनल नखेल्ने पुष्टि गरेको छ।

नेदरल्यान्ड्सविरुद्ध जितका लागि नेपालले पायो १८५ रनको लक्ष्य बुधबार, फागुन १६, २०८० त्रिकोणात्मक टी–२० आई सिरिजको दोस्रो खेलअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध जितका लागि नेपालले १८५ रनको लक्ष्य पाएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८४ रन बनायो।

त्रिकोणात्मक टी-२० क्रिकेट: आज नेपाल र नेदरल्याण्ड्स खेल्दै बुधबार, फागुन १६, २०८० काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० क्रिकेट सिरिज अन्तर्गत नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै छ। नेपाल र नेदरल्याण्ड्सबीचको खेल बिहान साढे ११ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ। नेपालले पहिलो खेलमा नामिबियासँग २० रनले पराजय भोगेको थियो । टी-२० मा नेदरल्याण्ड्सको भने पहिलो खेल हो । नेपाल नामिबियाविरुद्धको खेलमा भोगेको पराजय बिर्सदै...

नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा, उपाधि भिडन्त जोर्डनसँग बुधबार, फागुन १६, २०८० पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश गरेको छ। साउदी अरेबियामा जारी प्रतियोगिताअन्तर्गत् मंगलबार राति भएको खेलमा लेबनानविरुद्ध २-१ गोलको पुनरामगन जित निकाल्दै नेपालले फाइनलमा स्थान बनाएको हो।नेपालले आफ्नै पोस्टमा गोल गरेपछि लेबनानले अग्रता लिएको थियो। ३८ औं मिनेटमा नेपालकी पुजा रानाले गोलकिपर एन्जिला तुम्बापोलाई दिएको ब्याकपास...

गणेशमान सिंह राष्ट्रिय बक्सिङ चैत १३ देखि बुधबार, फागुन १६, २०८० वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको छैटौं संस्करण चैत १३ गतेदेखि हुने भएको छ । वीर गणेशमान सिंह फउन्डेसनअन्तर्गत् वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी तथा नेपाल बक्सिङ महासंघको संयुक्त आयोजनामा प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।

टी–२० आई शृङ्खला: नेपाल नामिबियासँग २० रनले पराजित मंगलबार, फागुन १५, २०८० त्रिकोणात्मक टी–२० आई शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ। त्रिवि क्रिकेट मैदानमा २०७ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको नेपाल १८.५ ओभरमा १८६ रन बनाउँदा अलआउट भयो। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४८ रन बनाए। यस्तै, कप्तान रोहित पौडेलले ४२ रन बनाए। कुशल मल्लले ३२...

नामिबियाका निकोल बने टी–२० मा सर्वाधिक छिटो शतक बनाउने खेलाडी मंगलबार, फागुन १५, २०८० नामिबियाका जान निकोल लोफ्टि एटन टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने खेलाडी बनेका छन्।आज टीयू क्रिकेट मैदानमा निकोलले ३३ बलमा शतक पुरा गरेका हुन्। उनले ८ छक्का र ११ चौका प्रहार गरेका छन् । यसअघि यो रेकर्ड नेपालका कुशल मल्लको नाममा थियो । मल्लले ३४ बलमा शतक पुरा...