प्रतिकुल मौसमले सर्यो गौरीगंगा गोल्डकप आइतबार, फागुन २०, २०८०

हङकङमा हुने त्रिकोणात्मक टी २० सिरिजका लागि नेपाली टिम घोषणा आइतबार, फागुन २०, २०८० हङकङमा हुन लागेको त्रिकोणात्मक टी २० सिरिजका लागि नेपाली टिम घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो। अहिले जारी प्रतियोगितामा १८ सदस्यीय स्क्वाड घोषणा गरेको नेपालले त्यसबाट १४ जनाको टोलीलाई हङकङ पठाउन लागेको हो।अहिले नामिबिया र नेदरल्याण्डसँग त्रिकोणात्मक टी २०...

शीर्ष स्थानको लिभरपुल विजयी आइतबार, फागुन २०, २०८० इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुल विजयी भएको छ। शनिबार राति भएको खेलमा लिभरपुलले नटिङघम फरेस्टलाई अन्तिम समयमा एक गोल गर्दै पराजित गरेको हो।लिभरपुलले दोस्रो हाफको अतिरिक्त नवौं मिनेटमा गोल गरेको थियो। लिभरपुलका लागि डार्विन नुनेजले एलेसिस एलिस्टरको पासमा गोल गर्दै स्पष्ट ३ अंक दिलाए। जितसँगै लिभरपुलले २७...

वुमन्स प्रिमियर लिग: डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स शीर्ष स्थानमा आइतबार, फागुन २०, २०८० वुमन्स प्रिमियर लिगमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा मुम्बईले रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले पराजित गरेको हो। चार खेलबाट ६ अंक बनाएको मुम्बई शीर्ष स्थानमा पनि उक्लिएको छ।एम चिन्नास्वामी स्टेडियममा पहिले ब्याटिङ गरेको आरसीबीले निर्धारित ओभरमा ६ विकेट गुमाएर १३१ रन बनाएको...

त्रिकोणात्मक टी–२० आई सिरिजमा नामिबिया र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा आज आइतबार, फागुन २०, २०८० त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आज नामिबिया र नेदरल्याण्ड्सबीच खेल हुँदैछ।खेल बिहान साढे ११ बजेबाट त्रिवि क्रिकेट मैदानमा सुरू हुनेछ। साथै आजकै खेलबाट सिरिजको अर्को फाइनलिस्ट टोली तय हुनेछ। शनिबार भएको खेलमा नेपालले नेदरल्याण्डस्लाई हराएर फाइनल पुगिसकेको छ। चारमध्ये २ खेल जितेको नेपाल अंक तालिकाको दोस्रो स्थानमा रहँदै सिरिजको...

नेपाल बङ्गलादेशसँग पराजित शनिबार, फागुन १९, २०८० दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यू–१६ महिला च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा नेपाल बङ्गलादेशसँग २–० गोलअन्तरले पराजित भएको हो।
नवौँ संस्करणको प्रधानसेनापति खुला म्याराथनको उपाधि अनिषलाई शनिबार, फागुन १९, २०८० प्रधानसेनापति खुला म्याराथनको उपाधि पर्वतका अनिष थापामगरले जितेका छन्। शनिबार काठमाडौंमा सम्पन्न म्याराथनमा अनिषले निर्धारित ४२.१९५ किलोमिटरको दूरी दुई घण्टा २२ मिनेट ५९ सेकेन्डमा पूरा गरे। उनले मोटरसाइकल र तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गरे।एपीएफका किरणसिंह बोगटी दोस्रो भए। दुई घण्टा २३ मिनेट १५ सेकेन्डमा दौड पुरा गरेका किरणले दुई...

नेदरल्याण्ड्सविरुद्ध नेपालको प्रभावशाली जित, पुग्यो फाइनलमा* शनिबार, फागुन १९, २०८० यस्तै नेपालले ४ खेल खेलेर २ मा जित र २ मा हार बेहोर्दै ४ अङ्क बटुलेको छ। उसको नेट रन रेट ०.२९३ रहेको छ भने नामिबिया ३ खेलमा १ जित निकालेर २ मा हार बेहोर्दै २ अङ्कको साथ तालिकाको अन्तिममा छ। उसको नेट रन रेट -०.७०० छ। अङ्क तालिकाको शीर्ष...

त्रिकोणात्मक टी–२० सिरिज: फाइनल पुग्न आज नेदरल्याण्ड्सलाई हराउनै पर्ने दबाबमा नेपाल शनिबार, फागुन १९, २०८० त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै छ । नेपाल र नेदरल्याण्ड्सबीचको खेल बिहान साढे ११ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरुहुने छ ।

नामिबियाविरुद्ध नेपालको जित शुक्रबार, फागुन १८, २०८० पहिले ब्याटिङ गरेको नेपालका कुशल मल्ल ५५ रनमा नटआउट रहे। आशिफ शैखले ३१ रन बनाए। गुल्सन झा २६ रनमा पेभेलियन फर्किँदा दिपेन्द्रसिंह ऐरीले १६ रन जोडे। कप्तान रोहित पौडेल १० रन बनाएर आउट भए। करण केसी ७ रन, सोमपाल कामी २ रन बनाएर आउट हुँदा प्रतिश जीसी एक रनमा नटआउट...

नेपालले नामिबियालाई दियो १८१ रनको चुनौती शुक्रबार, फागुन १८, २०८० नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नामिबियालाई १८१ रनको चुनौती दिएको छ। टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १८० रन बनायो। नेपालका लागि कुशल मल्ल ५५ रनमा नटआउट रहे। आशिफ शैखले ३१ रन बनाए। गुल्सन झा २६ रनमा...

नामिबियाविरुद्ध ब्याटिङ गर्दै नेपाल शुक्रबार, फागुन १८, २०८० ललित राजवंशी, कुशल भुर्तेल र सन्दीप जोरा बाहिर छन्। नामिबियाले पहिलो खेलमा नेपाललाई २० रनले हराएको थियो। नामिबियाले दिएको २०७ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १८६ रनमा अल आउट भएको थियो। नेपाल शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना कायमै राख्न आजको खेलमा जित आवश्यक छ। आजको खेलमा पराजित भएमा नेपाल...

त्रिकोणात्मक टी-२० सिरिज: दबाबमा नेपाल, नामिबियालाई हराउनै पर्ने शुक्रबार, फागुन १८, २०८० नेपालले भोलि शनिबार नेदरल्याण्ड्ससँग खेल्नेछ। आइतबार नामिबिया र नेदरल्याण्ड्स भिड्नेछन्। नेपाल फाइनलमा पुग्न दुवै खेलमा जित आवश्यक पर्दछ। आजको खेलमा जित बाहेक अन्य विकल्प छैन। नेपाल आज पराजित हुँदा नामिबिया र नेदरल्याण्ड्स फाइनल खेल्ने पक्का हुनेछ।