News Griha :: न्यूजगृह
नामिबियाले नेपाललाई दियो २०७ रनको चुनौती
नामिबियाले नेपाललाई दियो २०७ रनको चुनौती नामिबियाका लागि जान निकोल लोफ्टि एटनले शतकीय पारी खेले ३६ बलको सामना गरेका उनले ८ छक्का र ११ चौकाको मद्दतले १०१ रन बनाए। मलन क्रुगेर ५९ रनमा नटआउट रहे भने मिचेल भान लिङगेनले २० रन जोडे। जेपी कोटेजले ११ रन बनाए भने जान फ्यालिंकले ५ रन बनाए। कप्तान जेजे समित...
'क्रिकेटको सफलतालाई नियालेर फुटबलको अवस्था सुधारौँ'
'क्रिकेटको सफलतालाई नियालेर फुटबलको अवस्था सुधारौँ' पूर्वफुटबलर तथा नेपाल फुटबल खेलाडी संघका अध्यक्ष बिक्रम लामाले नेपाली क्रिकेट क्षेत्रले गरेको प्रगतिको प्रशंसा गर्दै फुटबल क्षेत्रले पाठ सिकेर अवस्था सुधार गर्नुपर्ने बताएका छन्। उनले क्यानले खेलाडीहरुलाई दिएको सेवा सुविधाबारे उल्लेख गर्दै फुटबल खेलाडीको अभिभावक संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडीहरुको सेवा सुविधाको बारेमा गम्भीर भएर सोच्नुपर्ने बेला...
त्रिकोणात्मक टी-२० सिरिजमा नेपाल र नामिबिया भिड्दै
त्रिकोणात्मक टी-२० सिरिजमा नेपाल र नामिबिया भिड्दै नेपाल, नामिबिया र नेदरल्याण्ड्स सम्मिलित त्रिकोणात्मक टी-२० क्रिकेट सिरिज आजदेखि सुरु हुँदैछ। टीयू क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ११ बजे सुरु हुने खेलमा नेपालले आज नामिबियासँग खेल्ने छ। आइसीसी विश्वकप लिग टू अन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिज पछि फेरि एक पटक उनै टिम टी-२० फर्म्याटमा उत्रिन लागेका हुन्।
६ क्रिकेटरको मासिक तलब १ लाख, अन्य २४ जनाको कति?
६ क्रिकेटरको मासिक तलब १ लाख, अन्य २४ जनाको कति? नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेटरको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ। जसअनुसार पुरुषतर्फ ३० जना क्रिकेटरलाई चार श्रेणीमा वर्गीकरण गरिएको छ। पहिलो श्रेणीका क्रिकेटरले मासिक एक लाख तलब पाउने भएका छन्।ग्रेड एमा कप्तान रोहितकुमार पौडेलसँगै सोमपाल कामी, करण केसी, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल छन्।...
फुटबलको विकासको लागि बहस आवश्यक: घिसिङ
फुटबलको विकासको लागि बहस आवश्यक: घिसिङ राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नेपाली खेलकुदमा फुटबलको विकासको लागि बहस आवश्यक रहेको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित अखिल नेपाल फुटबल संघको साधारणसभामा उनले फुटबललाई गति दिन वा विकासका लागि छलफललाई केन्द्रित गर्न आवश्यक रहेको भन्दै विभिन्न घटक संघहरु जिल्ला प्रदेश र क्लबहरुले फुटबलको विकासमा केन्द्रीकृत भएर बहस...
इंग्लिस फुटबल लिग कपको उपाधि लिभरपुललाई
इंग्लिस फुटबल लिग कपको उपाधि लिभरपुललाई इंग्लिस फुटबल लिग कपको उपाधि लिभरपुलले जितेको छ । लिभरपुलको यो कीर्तिमानी १०औं लिग कप उपाधि समेत हो । आइतबार राति भएको फाइनलमा लिभरपुलले अतिरिक्त समयमा एकमात्र गोल गर्दै चेल्सीलाई हराएर उपाधि जितेको हो। चोटका कारण पहिलो रोजाइका धेरै खेलाडी विनै मैदान उत्रिएको लिभरपुलले उपाधि जित्ने गोल गर्न भने अतिरिक्त...
लिग टू : नेदरल्याण्ड्ससँग नेपाल ८ विकेटले पराजित
लिग टू : नेदरल्याण्ड्ससँग नेपाल ८ विकेटले पराजित आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलाको अन्तिम खेलमा नेपाल पराजित भएको छ। नेपालले दिएको एक ७३ रनको लक्ष्य नेदरल्याण्ड्सले ३७.५ ओभर खेल्दै २ विकेट गुमाएर भेट्टाएको हो ।  ललित राजवंशी र दिपेन्द्रसिंह ऐरीले एक/एक विकेट झारे।
नेपालले नेदरल्याण्डलाई दियो १७३ रनको चुनौती
नेपालले नेदरल्याण्डलाई दियो १७३ रनको चुनौती जारी आइसीसी विश्वकप लिग टू क्रिकेटको त्रिकोणात्मक एक दिवसीय प्रतिस्पर्धाको आजको खेलमा नेपालले नेदरल्याण्डलाई १७३ रनको चुनौती दिएको छ। टस  हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर १७२ रन बनाउन सफल भयो। नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६६ रन बनाए। त्यसपछि करण केसीले २६, आरिफ...
नेदरल्याण्डविरुद्ध ब्याटिङ गर्दै नेपाल
नेदरल्याण्डविरुद्ध ब्याटिङ गर्दै नेपाल आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्सले नेपाललाई पहिले ब्याटिङ गर्ने निम्तो दिएको छ। टीयू क्रिकेट मैदानमा गरेको टस जितेर नेदरल्याण्ड्सले बलिङ रोजेपछि अहिले खेल सुरु भएको छ। आजको खेलमा नेपाली टिममा दुई खेलाडीको परिवर्तन गरिएको छ । देव खनाल र सोमपाल कामीको स्थानमा आरिफ शेख र गुल्सन झाले खेल्दैछन्।...
केपी ओली कपमा आज दुई खेल: एनआरटी र थ्री स्टार तथा आर्मी र पुलिस भिड्दै
केपी ओली कपमा आज दुई खेल: एनआरटी र थ्री स्टार तथा आर्मी र पुलिस भिड्दै नेकपा एमालेको भ्रातृ संस्था युवा संघ नेपालले आयोजना गरेको केपी ओली कप फुटबल प्रतियोगितामा आज दुई खेल हुने भएका छन् ।ललितपुरको एन्फा मैदानमा हुने पहिलो खेलमा एनआरटी र थ्रीस्टार क्लब आमने सामने हुने छन् । एनआरटी र थ्रीस्टारबीचको खेल बिहान साढे ११ बजेदेखि सुरु हुनेछ। यो खेलको विजेता सेमिफाइनलमा...
आईसीसी विश्वकप लिग टूमा आज नेपाल र नेदरल्याण्ड्सको प्रतिस्पर्धा
आईसीसी विश्वकप लिग टूमा आज नेपाल र नेदरल्याण्ड्सको प्रतिस्पर्धा जारी आईसीसी विश्वकप लिग टू क्रिकेटको त्रिकोणात्मक एक दिवसीय क्रिकेटको अन्तिम खेलमा आज नेपाल र नेदरल्याण्ड्स भिड्दै छन्। नेपाल र नेदरल्याण्ड्सबीचको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ९ बजेदेखि सुरुहुने छ।  नामिबिया पनि सहभागि यस प्रतियोगितामा उसले भने आफ्ना चार खेल खेल्दा तीन खेलमा जितको नतिजा निकालेको थियो।जारी...
Weather Update