News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
आयरल्यान्ड 'ए' ले नेपाल 'ए' लाई दियो २२२ रनको लक्ष्य

काठमाडौं— आयरल्याण्ड 'ए' (वुल्भ्स)विरूद्ध जितका लागि नेपाल ‘ए’ ले २२३ रनको लक्ष्य पाएको छ।

त्रिवि मैदान कीर्तिपुरमा टस हारेर पहिले नेपालविरूद्ध पहिले ब्याटिङ गरेको आयरल्याण्ड वुल्भ्सले ५ विकेट गुमाएर २२२ रनको योगफल तयार पारेको हो।

Prabhu Bank

पहिलो ओभरमै विकेट लिएको नेपालको त्यसपछिका बलिङ कमजोर हुँदा आयरल्याण्डलाई थोरै रनमा रोक्न सकेन।

नेपाललाई दसौं ओभरमा मात्र दोस्रो विकेट प्राप्त भएको थियो। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १४:५०
Weather Update