बरोडाविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौं— भारत भ्रमणमा रहेको नेपालले त्रिकोणात्मक टी–२०सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा बरोडासँग टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ।
बरोडाका कप्तान विष्णु सोलांकीले टस जितेर पहिला फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएका छन्।
नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको थियो। गुजरातले सोमबार बरोडालाई ५ विकेटले हराएको थियो। नेपालले पहिलो खेलबाट टोलीमा कुनै परिवर्तन गरेको छैन।
नेपालको प्लेइङ ११:
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८० १४:३९