News Griha :: न्यूजगृह
टी२० विश्वकप: बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा 
टी२० विश्वकप: बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा  टी२० विश्वकपको सुपर–८ मा बंगलादेशलाई पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ। ११६ रनको लक्ष्य पछ्याएको बंगलादेश १७.५ ओभरमा १०५ रनमा अलआउट भएपछि अफगानिस्तान ८ रनले विजयी भएको हो।
युरोकप: समूह 'बी'बाट स्पेन र इटाली नकआउट चरणमा
युरोकप: समूह 'बी'बाट स्पेन र इटाली नकआउट चरणमा इटाली जारी युरोकपको नक आउट चरणमा पुगेको छ। गएराति सम्पन्न समूह बी अन्तर्गतको खेलमा क्रोसियासँग १-१ गोलको बराबरी खेल्दै इटाली प्रतियोगिताको नक आउट चरणमा पुगेको हो।इटालीका लागि ९० मिनेटपछिको इन्जुरीसमयमा माटिया जाकाग्नीले गोल गर्दै बराबरी गोल गरेका थिए। यस अघि खेलको ५५औं मिनेटमा लुका मोड्रीचले गोल गर्दै क्रोसियालाई सुरुवाती...
अफगानिस्तानले बङ्गलादेशलाई दियो ११६ रनको लक्ष्य
अफगानिस्तानले बङ्गलादेशलाई दियो ११६ रनको लक्ष्य जारी टी- २० विश्वकप अन्तर्गत सुपर आठको अन्तिम खेलमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाउँदै ११५ रन बनाएको हो । 
कोपा अमेरिकामा कोलम्बियासँग पाराग्वे २–१ गोल अन्तरले पराजित
कोपा अमेरिकामा कोलम्बियासँग पाराग्वे २–१ गोल अन्तरले पराजित कोपा अमेरिकामा कोलम्बियाले विजयी सुरुवात गरेको छ।
अपराजित रहँदै भारत सेमिफाइनलमा, अस्ट्रेलिया 'सुपर–८'बाटै बाहिरिन सक्ने  
अपराजित रहँदै भारत सेमिफाइनलमा, अस्ट्रेलिया 'सुपर–८'बाटै बाहिरिन सक्ने   भारतले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन मात्र बनाउन सक्यो। अस्ट्रेलियाका लागि ट्राभिस हेडले ७६, कप्तान मिचेल मार्शले ३७, ग्लेन म्याक्सवेलले २०, टिम डेभिडले १५ र प्याट कमिन्सले नटआउट ११ रन बनाए।
वर्षाका कारण रोकिएको भारत र अस्ट्रेलियाबीचको खेल पुन: सुरु  
वर्षाका कारण रोकिएको भारत र अस्ट्रेलियाबीचको खेल पुन: सुरु   आईसीसी टी२० विश्वकपमा भारत र अस्ट्रेलियाबीचको खेल पुन: सुरु भएको छ। यसअघि वर्षाका कारण खेल रोकिएको थियो ।
वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा
वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा दक्षिण अफ्रिका सुपर–८ को ग्रुप–२ बाट ६ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो। जारी विश्वकपमा दक्षिण अफ्रिकाको लगातार सातौं जित हो। १२३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १६.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो। १३६ रनको लक्ष्य पछ्याउनेक्रममा दक्षिण अफ्रिका २ ओभरमा १५–२ को अवस्थामा वर्षाको कारण खेल...
कोपा अमेरिकामा पानामालाई ३–१ गोल अन्तरले हराउँदै उरुग्वे समूहको शीर्ष स्थानमा 
कोपा अमेरिकामा पानामालाई ३–१ गोल अन्तरले हराउँदै उरुग्वे समूहको शीर्ष स्थानमा  सोमबार भएको खेलमा उरुग्वेले पानामालाई ३–१ गोल अन्तरले पराजित गरेको हो। उरुग्वेको जितमा म्याक्सिमिलानो जाभियर आरुगो, डार्विन ग्याब्रिएल नुनेज र मेटिस निकोलस भिनाले एक–एक गोल गर्दा पानामाका मिचेल अमिर मुरिलोले एक गोल फर्काए।
स्कटल्याण्डका गोलकिपरसँग ठोक्किएका हंगेरीका फरवार्डको उपचार हुँदै, स्वास्थ्य अवस्था स्थिर
स्कटल्याण्डका गोलकिपरसँग ठोक्किएका हंगेरीका फरवार्डको उपचार हुँदै, स्वास्थ्य अवस्था स्थिर खेलको ८० मिनेटपछिको खेलमा दुवै खेलाडी ठोक्किएपछि भार्गा घाइते भएका थिए। उनलाई खेल केहि बेर रोकेर तत्काल मैदानमै प्राथमिक उपचार दिइएको थियो। उनलाई खेलाडीहरूले छोपेर मैदानमा उपचारपछि अस्पताल लागिएको थियो। हंगेरीको फुटबल फेडेरेसनले उनको अहिले अस्पतालमा उपचार भइरहेको, अवस्था स्थिर रहेको र खतरामुक्त रहेको बताएको छ।
कोपामा अमेरिकाको विजयी सुरुवात 
कोपामा अमेरिकाको विजयी सुरुवात  समूह सी मा रहेको अमेरिकाले सोमबार बिहान सम्पन्न खेलमा बोलिभियालाई २-० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो।
जर्मनी र स्विट्जरल्याण्ड युरोकपको नकआउट चरणमा, स्कटल्याण्ड बाहिरियो  
जर्मनी र स्विट्जरल्याण्ड युरोकपको नकआउट चरणमा, स्कटल्याण्ड बाहिरियो   जर्मनी र स्विट्जरल्याण्ड जारी युरोकपको नकआउट चरणमा पुगेका छन्। गएराति सम्पन्न समूह ए अन्तर्गतको समूह चरणको अन्तिम खेलमा १–१ गोलको बराबरी खेल्दै जर्मनी र स्विट्जरल्याण्ड प्रतियोगिताको नक आउट चरणमा पुगेका हुन्।
अमेरिकामाथि १० विकेटको जित निकाल्दै इङ्ग्ल्याण्ड सेमिफाइनलमा
अमेरिकामाथि १० विकेटको जित निकाल्दै इङ्ग्ल्याण्ड सेमिफाइनलमा अमेरिकाविरुद्ध १० विकेटको सहज जित निकाल्दै इङ्ग्ल्याण्ड आईसीसी टी२० विश्वकपको सुपर–८ बाट सेमिफाइनलमा स्थान सुनिश्चित गर्ने पहिलो टिम बनेको छ।आइतबार ब्रिजटाउनमा सम्पन्न खेलमा अमेरिकाले प्रस्तुत गरेको ११६ रनको लक्ष्य इङ्ग्ल्याण्डले ९.४ ओभरमै विकेट नगुमाई भेटाएर अन्तिम–४ मा स्थान सुनिश्चित गरेको हो।
Weather Update