टी२० विश्वकप: दक्षिण अफ्रिकासँग हार्यो साविक विजेता इङ्ल्यान्डशनिबार, असार ८, २०८१

बंगलादेशमाथि अस्ट्रेलिया २८ रनले विजयी शुक्रबार, असार ७, २०८१ अस्ट्रेलियाले बंगलादेशमाथि २८ रनको जित हासिल गरेको छ ।जारी टी२० विश्वकपको सुपर आठ अन्तर्गतको खेलमा अस्ट्रेलियाले बंगलादेशलाई डक वर्थ लुइस नियम अनुसार २८ रनले पराजित गरेको हो ।

कोपा अमेरिकामा अर्जेन्टिनाको विजयी सुरुवात शुक्रबार, असार ७, २०८१ अर्जेन्टिनाले कोपा अमेरिकामा विजयी सुरुवात गरेको छ । आजदेखि सुरु भएको ४८औं कोपा अमेरिकाको उद्घाटन खेलमा अर्जेन्टिनाले क्यानडालाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

डेनमार्कसँग बराबरीमा रोकियो इङ्ल्याण्ड शुक्रबार, असार ७, २०८१ इङ्ल्याण्ड डेनमार्कसँग बराबरीमा रोकिएको छ । जारी युरोकपको समुह सी अन्तर्गतको खेलमा डेनमार्कले इङ्ल्याण्डलाई १-१ गोलको बराबरीमा रोकेको हो ।

इटालीलाई हराउँदै स्पेन युरोकपको नकआउट चरणमा शुक्रबार, असार ७, २०८१ स्पेन जारी युरोकपको नकआउट चरणमा पुगेको छ । गएराति सम्पन्न समुह बी अन्तर्गतको खेलमा इटालीलाई १-० गोल अन्तरले पराजित गर्दै स्पेन प्रतियोगिताको नकआउट चरणमा पुगेको हो ।

टी२० विश्वकप: अफगानिस्तानमाथि भारत ४७ रनले विजयी शुक्रबार, असार ७, २०८१ भारतले अफगानिस्तानलाई पराजित गरेको छ । जारी आईसीसी टी-२० विश्वकप अन्तर्गत सुपर आठको खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको हो ।
-(1)-1718879287.jpg)
कप्तान रोहित भन्छन्– विश्वकपमा नेपालका लागि ‘नाइट गेम’ र ‘पीच’ बाधक बन्यो बिहीबार, असार ६, २०८१ नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्ट इन्डिजमा ब्याटिङ पीच असहज भएको बताएका छन्। नवौं संस्करणको टी–२० विश्वकपमा सहभागी भएर स्वदेश फर्किएपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ब्याटिङका लागि पीच असहज भएको र आफूहरुलाई ‘नाइट गेम’ खेल्ने बानी नपरेको अनुभव बाँडेका हुन्।

आईसीसी टी–२० विश्वकप खेलेर स्वदेश फर्कियो नेपाली टोली बिहीबार, असार ६, २०८१ आईसीसी टि–२० विश्वकप क्रिकेट प्रतियोगिता प्रतियोगिताको समूह चरणको खेल खेलेर नेपाली क्रिकेट टोली आज स्वदेश फर्किएका छन्।

भोलि बिहानदेखि कोपा अमेरिका, पहिलो खेलमा अर्जेन्टिना र क्यानडा खेल्दै बिहीबार, असार ६, २०८१ दक्षिण अमेरिकी देशको प्रतिष्ठित फुटबल प्रतियोगिता कोपा अमेरिका भोलि बिहानदेखि सुरु हुँदै छ ।कोपा अमेरिकाको ४८औं संस्करणको उद्घाटन खेलमा अर्जेन्टिना र क्यानडा खेल्दै छन् । यो खेल नेपाली समय अनुसार बिहान ५:४५ बजेदेखि हुँदै छ ।

टी२० विश्वकप: वेस्ट इन्डिजमाथि इङ्ल्याण्ड ८ विकेटले विजयी बिहीबार, असार ६, २०८१ इङ्ल्याण्डले जारी टी२० विश्वकपको सुपर आठमा वेस्ट इन्डिजलाई पराजित गरेको छ । बिहीबार बिहान सम्पन्न खेलमा इङ्ल्याण्डले वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको हो ।वेस्ट इन्डिजले दिएको १८१ रनको लक्ष्य पछाएको इङ्ल्याण्डले १७.३ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

टी२० वरीयतामा दीपेन्द्रको छलाङ, अलराउन्डरतर्फ तीन स्थान सुधार गर्दै पुगे छैटौँ स्थानमा बिहीबार, असार ६, २०८१ नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आईसीसी टी२० वरीयतामा छलाङ मारेका छन् ।उनी टी२० अन्तर्राष्ट्रियको अलराउन्डरको वरीयतामा तीन स्थान सुधार गर्दै छैटौँ स्थानमा पुगेका छन्। ऐरीले भारतका हार्दिक पाण्ड्या इङ्ग्ल्याण्डका मोइन अलीलाई पनि पछि पारेका छन्।

इङ्ल्यान्डलाई वेस्ट इन्डिजले दियो १८१ रनको लक्ष्य बिहीबार, असार ६, २०८१ वेस्ट इन्डिजका लागि ३४ बलको सामना गेका जोनसन चाल्सले ३८ रन बनाए । यस्तै, ३२ बल खेलेका किकोलस पुरन र १७ बलको सामना गरेका रोभम्यान पावेलले ३६–३६ रन बनाउँदा १३ बल खेलेर २३ रन जोडेका ब्रेन्डन किङ रिटायर्ड हर्ट भए। शेरफेन रदरफोर्ड २८ र रोमारियो शेफर्डले अविजित ५ रन बनाए...

युरोकप: स्विट्जरल्याण्ड र स्कटल्याण्ड बराबरीमा रोकिए बिहीबार, असार ६, २०८१ जारी युरोकप अन्तर्गत स्विट्जरल्याण्ड र स्कटल्याण्ड बराबरीमा रोकिएका छन् ।गएराती सम्पन्न खेलमा समूह ए अन्तर्गत स्विट्जरल्याण्ड र स्कटल्याण्ड एक–एक गोलको बराबरीमा रोकिएका हुन् ।