लगातार दोस्रो जितपछि जर्मनी युरोकपको नकआउट चरणमाबिहीबार, असार ६, २०८१

‘सुपर ८’ को पहिलो खेलमा अमेरिका दक्षिण अफ्रिकासँग पराजित बिहीबार, असार ६, २०८१ आईसीसी टी२० विश्वकप अन्तर्गत सुपर ८ को पहिलो खेलमा आयोजक अमेरिका दक्षिण अफ्रिकासँग पराजित भएको छ। गएराति भएको खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई १८ रनले पराजित गर्दै विश्वकपको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ।

युरोकप: क्रोएसिया र अल्वानियाको रोमाञ्चक बराबरी बुधबार, असार ५, २०८१ युरोकप–२०२४ अन्तर्गत बुधबार भएको समूह 'बी'को खेलमा क्रोएसिया र अल्वानियाले २–२ को रोमाञ्चक बराबरी खेलेका छन् । ह्याम्वर्गमा भएको खेलमा दुवै टोलीले अग्रता लिएपनि कायम राख्न सकेनन् ।

स्काउटमा सुधार आवश्यक छ: मन्त्री श्रेष्ठ बुधबार, असार ५, २०८१ युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले नेपाल स्काउटले आफूलाई समय सापेक्ष परिवर्तन गर्नुपर्ने बेला भएको बताएका छन्।

टी२० विश्वकपमा टोलीको खराब प्रर्दशनपछि न्युजिल्यान्डका केनले छोडे कप्तान पद बुधबार, असार ५, २०८१ टी२० विश्वकप २०२४ मा न्युजिल्यान्डको लज्जास्पद हारपछि कप्तान केन विलियम्सनले कप्तान पद त्याग गरेका छन्। साथै उनले न्युजिल्याण्डको केन्द्रीय सम्झौता (सेन्ट्रल कन्ट्रयाक्ट) पनि अस्वीकार गरेका छन्।

टर्कीको युरोकपमा विजयी सुरुवात बुधबार, असार ५, २०८१ टर्कीको जितमा मेर्ट मूलडुर, अर्दा गुलेर र मोहमद केरेमले एक एक गोल गरेका थिए । त्यस्तै जर्जियाका लागि जर्ज मिकाउटाडजेले एक गोल गरेका थिए ।

टी२० विश्वकपको सुपर आठमा आज अमेरिका र दक्षिण अफ्रिका भिड्दै बुधबार, असार ५, २०८१ जारी टी२० विश्वकप अन्तर्गत आजदेखि सुपर आठका खेल सुरु हुँदै छन् । सुपर आठको पहिलो खेलमा आज दक्षिण अफ्रिका र अमेरिका खेल्दै छन् ।एन्टीगास्थित सर भिभीयन रिचार्ड्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि सुरु हुने छ ।

रोनाल्डोको कीर्तिमानी खेलमा पोर्चुगल विजयी बुधबार, असार ५, २०८१ पोर्चुगलको जितमा फ्रान्सिस्को कन्सेईकाओले एक गोल गरे भने अर्को गोल पोर्चुगलले उपहार पाएको थियो। चेक रिपब्लिकका लागि लुकास प्रोभोडले गरेको गोल सान्त्वना बन्यो। यस खेलमा कप्तान ३९ वर्षीय रोनाल्डोले कुनै पनि गोल गर्न नसके पनि नयाँ कीर्तिमानी भने राखेका छन्।

कप्तान रोहितसँग विवाद गर्ने बंगलादेशी खेलाडी तान्जिमलाई आईसीसीले गर्यो कारबाही बुधबार, असार ५, २०८१ टी२० विश्वकप अन्तर्गत नेपाल र बंगलादेशबीचको खेलमा विवाद गर्ने बंगलादेशी खेलाडी तान्जिम हसन सकिबलाई आईसीसीले कारबाही गरेको छ।

वेस्टइन्डिजसँग अफगानिस्तान १०४ रनले पराजित मंगलबार, असार ४, २०८१ सुपर–८ को समूह २ मा रहेको वेस्टइन्डिजले इंग्ल्यान्ड र समूह १ मा रहेको अफगानिस्तानले इन्डियासँग पहिलो खेल खेल्ने छन्।

अफगानिस्तानलाई वेस्टइन्डिजले दियो २१९ रनको विशाल लक्ष्य मंगलबार, असार ४, २०८१ टस हारेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित ओभरमा ५ विकेट गुमाएर २१८ रन बनायो। सुरुआत भने खास रहेन। आक्रामक सुरुआत गर्ने चक्करमा टिमको स्कोर २२ रन पुगेका बेला ब्रेन्डन किंग ६ बलमा ७ रन बनाएर आउट भएका थिए। त्यसपछि जोनसन चार्लेस र निकोलस पुरन मिलेर पारि अघि बढाए। ८ ओभरमा...

पपुवा न्युगिनीविरुद्धको खेलमा न्युजिल्याण्डका बलर लुकीको नयाँ कीर्तिमान, चारै ओभर मेडन मंगलबार, असार ४, २०८१ टी२० विश्वकपमा न्युजिल्याण्डले जितसँगै यात्रा समाप्त गरेको छ। समूह ‘सी’ को अन्तिम खेलमा न्युजिल्याण्डले पपुवा न्युगिनीलाई ७ विकेटले पराजित गरेर विश्वकपको यात्रा टुङ्गाएको छ।

युरोकपमा फ्रान्सको विजयी सुरुवात, एम्बाप्पेको नाक भाँचियो मंगलबार, असार ४, २०८१ खेलको ३८औँ मिनेटमा अस्ट्रियाका म्याक्सीमिलियन वोबरले गरेको आत्मघाती गोल नै निर्णायक गोल बनेको थियो। फ्रान्सका केलियन एम्बाप्पेले हानेको बल म्याक्सिमियनले आफ्नै पोष्टमा हानेपछि गोल भएको थियो।