न्युजिल्याण्डसँग युगान्डा ९ विकेटले पराजितशनिबार, असार १, २०८१

एकै ओभरमा नेपालले गुमायो दोस्रो विकेट शनिबार, असार १, २०८१ आईसीसी टी–२० विश्वकपअन्तर्गत दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई एकै ओभरमा लगातार दोस्रो झड्का लागेको छ।

युरोकपः आयोजक जर्मनीको सानदार सुरुआत शनिबार, असार १, २०८१ पहिलो हाफको ४४औं मिनेटमा राएन पोर्टेओसले रातो कार्ड पाएपछि स्कटल्याण्ड दश खेलाडीमा समेटिएको थियो । जर्मनीका इल्के गुन्डागोनजलाई राएनले पेनाल्टी एरियामा फल गरेपछि रेफ्रीले राएनलाई रातो कार्ड देखाउँदै जर्मनीलाई पेनाल्टी दिएका थिए। त्यसमा काई हाभार्ट्जले गोल गर्दै जर्मनीलाई पहिलो हाफमै ३–० को अग्रता दिलाए।
-1717302687.jpg)
अमेरिका विश्वकपको सुपर–८ मा, पाकिस्तान बाहिरियो शनिबार, असार १, २०८१ अमेरिका आईसीसी टी–२० विश्वकपको सुपर–८ मा प्रवेश गरेको छ। आफ्नो पहिलो सहभागितामा नै आयोजक अमेरिका समूह ए बाट भारत सँगै दोस्रो चरणमा प्रवेश गर्न सफल भएको हो।

दक्षिण अफ्रिकाविरुद्ध नेपालको शानदार बलिङ, पायो ११६ रनको विजयी लक्ष्य शनिबार, असार १, २०८१ दक्षिण अफ्रिकाका रेज हेनड्रिक्कसले सर्वाधिक ४३ रन बनाए। नेपालका लागि कुशल भुर्तेलले ४ तथा दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए।

सांसद आचार्यको आरोपप्रति क्यानको खण्डन, भन्यो– क्रिकेटको गरिमा घटायो शुक्रबार, जेठ ३२, २०८१ क्यानका अध्यक्ष चतुर बहादुर चन्दले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सांसद आचार्यले संसद्मा नेपाली क्रिकेटको विषयमा उठाएको विषयले नेपाली क्रिकेट, संसद् र सांसदको गरिमा घटाएको उल्लेख गरेका छन् । उनले हुँदै नभएको कपोकल्पित कुरा सांसदले उठाएको बताएका छन् ।

आज राति युरो कप— २०२४ सुरु हुँदै, यी हुन् चर्चित खेलाडी शुक्रबार, जेठ ३२, २०८१ युरो कप २०२४ आज रातिदेखि सुरु हुँदैछ। उद्घाटन खेल आयोजक राष्ट्र जर्मनी र स्कटल्याण्डबीच हुँदैछ। युरोपका २४ टिम यो खेलमा सहभागी छन्। रुस र युक्रेन युद्धका कारण रुस यो खेलामा सहभागी छैन।युरो कपमा खेल्ने केही चर्चित खेलाडीका बारेमा यहाँ संक्षेपमा चर्चा गरिएको छ, जसले विश्व कप फुटबलमा समेत आफूलाई...
-1718340297.jpg)
टी–२० विश्वकपः समूह ‘सी’ बाट वेस्टइन्डिज र अफगानिस्तान सुपर–८ मा शुक्रबार, जेठ ३२, २०८१ आईसीसी टी–२० विश्वकप क्रिकेटमा समूह ‘सी’ बाट सुपर–८ मा पुग्ने दुवै टिमको टुंगो लागेको छ। वेस्टइन्डिज यसअघि नै तीन खेल जित्दै सुपर–८ मा पुगि सक्दा शुक्रबार भएको खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध ७ विकेटको जित निकाल्दै अफगानिस्तानले पनि सुपर–८ मा स्थान पक्का गर्न सफल भयो। योसँगै न्युजिल्याण्ड, युगान्डा र पीएनजी प्रतियोगिताबाट...

दक्षिण अफ्रिकाविरुद्ध जित्ने मनसायले मैदानमा जान्छौँ: कप्तान रोहित शुक्रबार, जेठ ३२, २०८१ नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले दक्षिण अफ्रिकाविरुद्ध जित्ने मनसायले मैदानमा जनाए बताएका छन् ।दक्षिण अफ्रिकाविरुद्धको खेलअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै कप्तान पौडेलले सुपर आठमा छनौट हुन दक्षिण अफ्रिका र बंगलादेश दुवैलाई जित्नुपर्ने अवस्था रहेको बताउँदै दक्षिण अफ्रिकाविरुद्ध खेल्न उत्साहित रहेको बताएका छन् ।

श्रीलंका टी२० विश्वकपबाट बाहिरियो शुक्रबार, जेठ ३२, २०८१ जारी टी२० विश्वकपबाट श्रीलंका बाहिरिएको छ। गएराती सम्पन्न समूह डी अन्तर्गतको खेलमा बङ्गलादेशले नेदरल्याण्ड्सलाई पराजित गरेसँगै श्रीलंका सुपर आठको दौडबाट बाहिरिएको हो।

वेस्ट इन्डिज पुग्यो नेपाली टोली शुक्रबार, जेठ ३२, २०८१ बिहीबार दिउँसो नै वेस्ट इन्डिज पुग्ने तयारीमा रहेको नेपाली टोली खराब मौसमका कारण फ्लोरिडामा नै रोकिएको थियो। लगातार वर्षाका कारण उडान रद्द भएपछि नेपाली टोली बिहीबार राति मात्र वेस्ट इन्डिज पुगेको हो।

नेदरल्याण्ड्सलाई २५ रनले पराजित गरेको बङ्गलादेश सुपर–८ नजिक शुक्रबार, जेठ ३२, २०८१ टी२० विश्वकपमा बङ्गलादेशले नेदरल्याण्ड्सलाई २५ रनले हराउँदै सुपर ८ मा पुग्ने सम्भावना बलियो बनाएको छ। बङ्गलादेशले प्रस्तुत गरेको १ सय ६० रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३४ रनमात्र बनाउन सक्यो ।