टी२० विश्वकप क्रिकेटमा सुपर–८ को समीकरण पूरा सोमबार, असार ३, २०८१

जितविहीन हुँदै विश्वकपबाट बाहिरियो नेपाल, कारण खराब ब्याटिङ सोमबार, असार ३, २०८१ नेपाल खराब ब्याटिङ गर्दै आईसीसी टी२० विश्वकप २०२४ मा बंगलादेशसँग २१ रनले पराजित भएको छ। योसँगै नेपाल २०२४ को टी२० विश्वकपमा जित विहीन हुँदै बाहिरिएको छ। १०७ रनको लक्ष्य पछ्याएको नेपाल ८५ रनमा अल आउट भयो। नेपालका कुशल मल्लले ४० बलमा १ चौका र १ छक्कासहित २७ रन बनाए। दीपेन्द्रसिंह...

आयरल्याण्डमाथि पाकिस्तानको सङ्घर्षपूर्ण जित सोमबार, असार ३, २०८१ पाकिस्तानले जारी टी२० विश्वकपको अन्तिम खेलमा आयरल्याण्डमाथि जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा पाकिस्तानले आयरल्याण्डमाथि ३ विकेटको सङ्घर्षपूर्ण जित हासिल गरेको हो।आयरल्याण्डले दिएको १०७ रनको लक्ष्य पछाएको पाकिस्तानले १८.५ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो।

बंगलादेशविरुद्व नेपाली टोलीको गैर जिम्मेवारीपूर्ण ब्याटिङ सोमबार, असार ३, २०८१ आईसीसी टी–२० विश्वकप अन्तर्गत बंगलादेशविरुद्व सम्हालिन नसक्दा नेपाली टोली सङ्कटमा आएको छ। सात ओभरको समाप्तिमा नेपालले ५ विकेट गुमाउँदा मात्र २६ रन बनाएको छ। बंगलादेशको घातक बलिङसामु नेपालका ब्याटरहरु लामो समय क्रिजमा टिक्न सकेनन्।बंगलादेशले दिएको १ सय ७ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १३ ओभरको समाप्तिमा ५ विकेटको क्षतिमा...

बंगलादेशविरुद्ध नेपाली बलरको शानदार प्रदर्शन, जितका लागि पायो १ सय ७ रनको लक्ष्य सोमबार, असार ३, २०८१ नेपाली बलरहरूले फेरि एकपटक शानदार बलिङ प्रदर्शन गरे। आजको खेलमा सन्दीप लामिछानेले टी–२० अन्तर्राष्ट्रियमा कीर्तिमानी १ सयौँ विकेट पूरा गरेका छन्। अफगानिस्तानका रासिद खानपछि उनले सबैभन्दा चाँडो यो उपलब्धि हासिल गरेका हुन्। ४ ओभर बलिङ गर्दै सन्दीपले २ विकेट लिए। यस क्रममा उनले एक मेडेन राख्दै मात्र १७ रन खर्चिए।

खेलकुदमन्त्री श्रेष्ठको सय दिन : खेल क्षेत्र चलायमान बनाएको दाबी आइतबार, असार २, २०८१ उनले आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो सय दिनको कामलाई समीक्षात्मक रुपमा प्रस्तुत गरेका हुन् । खेलाडीहरूलाई खेलमैदानसँग जोडिरहन र खेलकुद प्रतियोगिताका कार्यक्रमलाई पारदर्शी तथा योजनाबद्ध बनाउन राष्ट्रिय खेलकुद परिषद् तथा राष्ट्रिय खेल संघद्वारा वर्षभरिमा सञ्चालन गरिने खेलकुद प्रतियोगिताहरूको आर्थिक वर्ष २०८१/८२ को वार्षिक क्यालेन्डर सार्वजनिक गरिएको उनले बताएका छन्...

टी२० विश्वकप क्रिकेटः समूह चरणको अन्तिम खेलमा भोलि नेपालले बंगलादेशको सामना गर्दै आइतबार, असार २, २०८१ संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा जारी नवौं संस्करणको टी–२० विश्वकप सहभागी नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार बिहान आईसीसीको पूर्णकालिन राष्ट्र बंगलादेशको सामना गर्दैछ।दक्षिण अफ्रिकासँग एक रनको पीडादायी हार व्यहोरेर एक खेल अगावै विश्वकपको समूह चरणबाटै बाहिरिइसकेको नेपाल टेष्ट राष्ट्रलाई हराएर इतिहास रच्ने लक्ष्यसहित मैदान उत्रने छ भने बंगलादेश...

न्युजिल्याण्डका फास्ट बलर ट्रेन्ट बोल्टले अब टी२० खेल नखेल्ने आइतबार, असार २, २०८१ जारी टी२० विश्वकपमा न्युजिल्याण्डको खराब प्रदर्शनका बीच अनुभवी तीव्रगतिका बलर ट्रेन्ट बोल्टले टी२० क्रिकेट नखेल्ने घोषणा गरेका छन्। उनले खेलको छोटो ढाँचामा जारी टी२० विश्वकप आफ्नो अन्तिम विश्वव्यापी प्रतियोगिता हुने बताएका हुन्।

स्कटल्याण्डमाथि अस्ट्रेलियाको सहज जित, इङ्ल्याण्ड 'सुपर–८'मा आइतबार, असार २, २०८१ अस्ट्रेलियाले स्कटल्याण्डलाई पराजित गरेसँगै इङ्ल्याण्ड जारी टी२० विश्वकपको सुपर आठमा पुगेको छ।आइतबार सम्पन्न खेलमा अस्ट्रेलियाले स्कटल्याण्डलाई ५ विकेटलाई पराजित गरेको हो।

टी–२० विश्वकपः समूहचरणको अन्तिम खेलमा इङ्ग्ल्याण्ड विजयी, भारत र क्यानडाको खेल रद्द आइतबार, असार २, २०८१ आईसीसी टी–२० विश्वकप क्रिकेटको डिफेन्डिङ च्याम्पियन इङ्ग्ल्याण्डले समूह चरणको अन्तिम खेलमा जित निकालेको छ।शनिबार राति भएको शनिबार राति भएको वर्षाले प्रभावित खेलमा नामिबियालाई ४१ रनले पराजित गरेको हो।

युरोकप: स्पेनलाई क्रोएसियामाथि सहज जित, इटालीसँग अल्बानिया २–१ ले पराजित आइतबार, असार २, २०८१ युरोकप फुटबलमा स्पेनले क्रोएसियामाथि सहज जित निकालेको छ। जर्मनीमा जारी प्रतियोगिता अन्तर्गत समूह ‘बी’को पहिलो खेलमा स्पेनले क्रोएसियालाई ३–० गोल अन्तरले पराजित गरेको हो।

क्यारेबियन महासागरको तटमा चम्कियो सगरमाथाको शान शनिबार, असार १, २०८१ कातिर क्यारेबियन महासागर अर्कातिर प्रयोगमा नआएको पुरानो विमानस्थलको मध्यभागमा अवस्थित रङ्गशालामा सगरमाथाको काखमा हुर्किएका खेलाडीले नेपाली राष्ट्रिय गान गाउँदा रङ्गशाला तरंगित बनेको थियो। जहाँ आफ्ना खेलाडी हौस्याउन उपस्थित थिए सयौँ नेपाली दर्शक।

कप्तान रोहित भन्छन्– जित नजिक पुगेर हार्दा दुख लाग्यो तर दक्षिण अफ्रिकाविरुद्ध राम्रो ‘फाइट’ गर्यौँ शनिबार, असार १, २०८१ आईसीसी टी२० विश्वकप २०२४ अन्तर्गत नेपाल आफ्नो तेस्रो खेलमा जित नजिक पुगेर पनि गुमाएको छ।खेल गुमाएपछि कप्तान रोहित पौडेलले नेपाली टोलीप्रति गर्व गर्ने बताएका छन्।