कोपा अमेरिकामा उरुग्वेको लगातार दोस्रो जितशुक्रबार, असार १४, २०८१

कोपा: पानामाले अमेरिकालाई हरायो शुक्रबार, असार १४, २०८१ पानामाको जितमा सेसार ब्ल्याकम्यान र जोसे फजारडोले एक एक गोल गरेका थिए। त्यस्तै अमेरिकाका लागि फोलारिन बालोगनले एक गोल गरेका थिए।

इङ्ग्ल्याण्डलाई ६८ रनले हराउँदै भारत फाइनलमा शुक्रबार, असार १४, २०८१ भारत आईसीसी टी२० विश्वकपको फाइनलमा पुगेको छ। गएराति सम्पन्न सेमिफाइनल खेलमा इङ्ग्ल्याण्डलाई ६८ रनले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको हो।

भारतविरुद्ध इङ्ग्ल्याण्डले टस जित्यो, रोज्यो फिल्डिङ बिहीबार, असार १३, २०८१ आईसीसी टी२० विश्वकप अन्तर्गत दोस्रो सेमिफाइनलमा इङ्ग्ल्याण्डले टस जितेर पहिलो फिल्डिङ गर्ने भएको छ।

भारत र इङ्ल्याण्डबीचको खेल वर्षाले प्रभावित, टस हुन सकेन बिहीबार, असार १३, २०८१ जारी आईसीसी टी२० विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा भारत र इङ्ल्याण्डबीचको खेलमा टसमा ढिलाई भएको छ ।

टी२० विश्वकपको इतिहासमा चार पटक आमनेसामने भएका भारत र इङ्ग्ल्याण्ड आज फाइनलको लागि प्रतिस्पर्धा गर्दै बिहीबार, असार १३, २०८१ आईसीसी टी–२० विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेल आज राति हुँदै छ।

दक्षिण अफ्रिका पहिलो पटक टी२० विश्वकप फाइनलमा बिहीबार, असार १३, २०८१ आईसीसी टी२० विश्वकप २०२४ मा दक्षिण अफ्रिका पहिलोपटक फाइनलमा पुगेको छ। अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका जारी टी२० विश्वकपमा फाइनल यात्रा तय गरेको हो।

विश्वकप फाइनल प्रवेशका लागि दक्षिण अफ्रिकाले पायो ५७ रनको लक्ष्य बिहीबार, असार १३, २०८१ न्युजिल्यान्ड, अस्ट्रेलिया र बङ्गलादेशलाई हराउँदै इतिहास रचेको अफगानिस्तानले टी२० विश्वकपको सेमिफाइनलमा भने दक्षिण अफ्रिकाविरुद्ध कमजोर ब्याटिङ गरेको छ।

युरोकपको नकआउट समीकरण पूरा बिहीबार, असार १३, २०८१ सहभागी २४ टोलीमध्ये ८ टोलीले अर्को चरणमा स्थान बनाउन सकेनन्। हंगेरी, स्कटल्यान्ड, क्रोएसिया, अल्बानिया, सर्बिया, पोल्यान्ड, युक्रेन र चेक रिपब्लिक समूह चरणबाटै बाहिरिए।

जर्जियासँग पोर्चुगल २–० ले स्तब्ध बिहीबार, असार १३, २०८१ त्यस्तै हारका बाबजुद पोर्चुगल समूहमा शीर्ष स्थानमा रहेको छ। त्यस्तै समूह एफमा टर्कीले चेक रिपब्लिकलाई २–१ गोल अन्तरले पराजित गरेको छ र समूहमा दोस्रो हुँदै नक आउट चरणमा छनौट भएको छ। यो समूहबाट चेक रिपब्लिक बाहिरिएको छ।

दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तानले टस जित्यो, ब्याटिङ गर्ने बिहीबार, असार १३, २०८१ आईसीसी टी२० विश्वकपको सेमिफाइनलमा बिहीबार अफगानिस्तान र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ।ब्रायन लारा स्टेडियम ट्रिनिडाड टस जितेको अफगानिस्तानले ब्याटिङ गर्ने भएको छ। खेल नेपाली समय अनुसार बिहान सवा ६ बजे सुरु हुनेछ। सुपर एटको समूह १ को उपविजेताका रुपमा अफगानिस्तान अन्तिम ४ मा पुगेको हो।

युरोकप: समूह ‘सी’बाट इङ्ल्याण्ड, डेनमार्क र स्लोभेनिया नकआउट चरणमा बुधबार, असार १२, २०८१ जारी युरोकपको समूह सी बाट इङ्ल्याण्ड, डेनमार्क र स्लोभेनिया नकआउट चरणमा पुगेका छन्।

अफगानस्तानले दक्षिण अफ्रिकाको सामना गर्दा भारत र इङ्ल्याण्ड भिड्ने, यस्तो छ ‘हेड टु हेड’ बुधबार, असार १२, २०८१ जारी टी२० विश्वकपको सेमिफाइनलको समीकरण पुरा भएको छ। सेमिफाइनलमा भारत, अफगानस्तान, दक्षिण अफ्रिका र इङ्ल्याण्ड पुगेका छन्। सुपर आठको समूह १ बाट भारत र अफगानस्तान सेमिफाइनलमा पुगेका छन् भने अस्ट्रेलिया र बंगलादेश बाहिरिएका छन्। त्यस्तै समूह २ बाट दक्षिण अफ्रिका र इङ्ल्याण्ड सेमिफाइनलमा पुगेका छन् भने वेस्ट इन्डिज र अमेरिका...