जर्जियाविरुद्ध स्पेनको पुनरागमन जितसोमबार, असार १७, २०८१

स्लोभाकियाविरुद्ध सङ्घर्षपूर्ण जित निकाल्दै इङ्ल्यान्ड युरोकपको क्वार्टरफाइनलमा सोमबार, असार १७, २०८१ अतिरिक्त समयमा कप्तान ह्यारी केनले निर्णायक गोल गरेपछि इङ्ल्यान्ड युरोकप २०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। आइतबार राति अन्तिम १६ को खेलमा स्लोभाकियाविरुद्ध २–१ को सङ्घर्षपूर्ण जित हासिल गर्दै इङ्ल्यान्ड अन्तिम ८ मा पुगेको हो।

युरोकपमा आजराति स्पेन र जर्जिया भिड्दै आइतबार, असार १६, २०८१ जारी युरोकप अन्तर्गत आज स्पेन र जर्जियाबीच खेल हुँदै छ। यो खेल नेपाली समय अनुसार राति पौने १ बजे देखि सुरु हुनेछ।

क्यानडा कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलमा आइतबार, असार १६, २०८१ क्यानडा कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।

जर्मनी युरोकपको अन्तिम आठमा आइतबार, असार १६, २०८१ डेनमार्कलाई हराउँदै आयोजक जर्मनी युरोकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। गएराति डर्टमन्डमा भएको अन्तिम १६ को खेलमा डेनमार्कलाई २–० गोल अन्तरले हराउँदै जर्मनी अन्तिम ८ मा पुगेको हो।

इटालीलाई हराउदै स्विट्जरल्याण्ड युरोकपको क्वार्टरफाइनलमा आइतबार, असार १६, २०८१ स्विट्जरल्याण्ड युरोकपको क्वार्टरफाइनलमा पुगेको छ।युरोकपको राउण्ड १६ को खेलमा इटालीलाई २–० गोल अन्तरले पराजित गर्दै स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा पुगेको हो।

रोहित र विराटले लिए टी२० आईबाट सन्यास आइतबार, असार १६, २०८१ भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा र पूर्व कप्तान रोहित शर्माले टी२० आईबाट सन्न्यासको घोषणा गरका छन्।’यो मेरो अन्तिम खेल हो , फाइनल पछिको पत्रकार सम्मेलनमा रोहितले भने,’ जति बेलादेखि मैले यो फर्मेट खेल्न थाले रमाइलो लाग्थ्यो। मैले हरेक क्षण आनन्द लिए। विदा लिने यो समय हो।’

टी–२० विश्वकप क्रिकेट: भारतले १७ वर्षपछि जित्यो दोस्रो उपाधि आइतबार, असार १६, २०८१ आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ।शनिबार राति वेस्ट इण्डिजको ब्रिजटाउनस्थित केङ्ग्सिङ्टन ओभलमा भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले १७ वर्षपछि दोस्रो उपाधि उपाधि जितेको हो।

टी२० विश्वकप फाइनलः ‘पावर प्ले’मा दक्षिण अफ्रिकाको उत्कृष्ट बलिङ शनिबार, असार १५, २०८१ आईसीसी टी–२० विश्वकपको फाइनलमा दक्षिण अफ्रिकाविरुद्ध भारतले ‘पावर प्ले’मा नै ३ विकेट गुमाएको छ।

टी२० विश्वकपको फाइनलमा भारतले पहिला ब्याटिङ गर्ने शनिबार, असार १५, २०८१ आईसीसी टी२० विश्वकप २०२४ को फाइनल खेलमा भारतले दक्षिण अफ्रिका विरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। भारतका कप्तान रोहित शर्माले बार्बाडोसमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन्।

पराग्वेमाथि ब्राजिलको फराकिलो जित शनिबार, असार १५, २०८१ ब्राजिलले कोपा अमेरिका अन्तर्गतको खेलमा पराग्वेलाई फराकिलो जित हासिल गरेको छ। शनिबार बिहान सम्पन्न खेलमा ब्राजिलले पराग्वेलाई ४-१ गोल अन्तरले पराजित गरेको हो।

कोस्टारिकालाई पराजित गर्दै कोलम्बिया एक खेल अगावै क्वार्टरफाइनलमा शनिबार, असार १५, २०८१ कोपा अमेरिका फुटबलमा कोलम्बिया क्वार्टरफाइनलमा प्रवेश गरेको छ। शनिबार बिहान सकिएको खेलमा कोलम्बियाले कोस्टारिकालाई ३–० गोल अन्तरले पराजित गर्दै एक खेल अगावै अन्तिम ८ मा स्थान बनाएको हो।

टी२० विश्वकपको फाइनल आज, उपाधिका लागि भारत र दक्षिण अफ्रिका खेल्दै शनिबार, असार १५, २०८१ जारी टी२० विश्वकपको फाइनल खेल आज हुँदै छ। फाइनलमा उपाधिका लागि भारत र दक्षिण अफ्रिकाबीच भिडन्त हुँदै छ । वेस्ट इन्डिजको बार्बाडोसको केन्सिङ्टन ओभल स्टेडियममा हुने फाइनल खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि सुरु हुने छ।