News Griha :: न्यूजगृह
टी२० विश्वकप फाइनलः ‘पावर प्ले’मा दक्षिण अफ्रिकाको उत्कृष्ट बलिङ

काठमाडौं— आईसीसी टी–२० विश्वकपको फाइनलमा दक्षिण अफ्रिकाविरुद्ध भारतले ‘पावर प्ले’मा नै ३ विकेट गुमाएको छ।

Keshav Maharaj removed Rohit Sharma in his first over, India vs South Africa, T20 World Cup final, Bridgetown, Barbados, June 29, 2024वेस्ट इन्डिजको व्रिजटाउनस्थित केङ्ग्सिङ्टन ओभलमा टस जितेर ब्याटिङ गरेको भारतले १० ओभरको समाप्तिमा ३ विकेटको क्षतिमा ७५ रन बनाएर खेलिरहेको छ।

ओपनर विराट कोहली ३६ र अक्षर पटेल २६ रनमा अविजित छन्।

Virat Kohli hit three boundaries in the first over, India vs South Africa, T20 World Cup final, Bridgetown, Barbados, June 29, 2024Axar Patel batted aggressively from No. 5, India vs South Africa, T20 World Cup final, Bridgetown, Barbados, June 29, 2024कप्तान रोहित शर्मा ९ रनमा क्याच आउट भए। रिसभ पन्त शून्य रनमा नै आउट भए। सूर्यकुमार यादव ३ रनमा नै क्याच आउट भए। 

The teams and their mascots walk out for the national anthems, India vs South Africa, T20 World Cup final, Bridgetown, Barbados, June 29, 2024दक्षिण अफ्रिकाका लागि केशव महाजनले २ विकेट लिए। कागिसो रवाडाले १ विकेट लिए।

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  २०:५९
Weather Update