News Griha :: न्यूजगृह
दिनभरका मुख्य मुख्य समाचार
दिनभरका मुख्य मुख्य समाचार
स्पेस फोरके टेलिभिजनको अपरेशन निर्देशकमा देवकोटा
स्पेस फोरके टेलिभिजनको अपरेशन निर्देशकमा देवकोटा स्पेस फोरके टेलिभिजनका अध्यक्ष दिनेशकुमार शाहीले एक कार्यक्रमकाबीच देवकोटालाई स्वागत गरे । देवकोटासँग छापा तथा रेडिओका साथै डिजिटल प्लाटफर्ममा एक दशकभन्दा बढी काम गरेको अनुभव छ ।
सप्तरीमा नाबालिगमाथि सामूहिक बलात्कार, ४ जना पक्राउ
सप्तरीमा नाबालिगमाथि सामूहिक बलात्कार, ४ जना पक्राउ कञ्चनरूप नगरपालिकाकी १७ वर्षीया नाबालिगमाथि चारजनाले गत शुक्रबार सामूहिक बलात्कार गरेको थिए। । घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध प्रयोग गर्ने बढे 
लागूऔषध प्रयोग गर्ने बढे  उनीहरूविरुद्ध ३ हजार ७१२ वटा मुद्दा दर्ता गरिएको प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ । ब्युरोका प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार उनीहरूबाट १८ हजार २२ किलो गाँजा, ५२८ किलो चरेस, १४ किलो ३५० ग्राम हेरोइन, १४ किलो ५६७ ग्राम कोकिन र ३४ किलो २५८ अफिम बरामद भएको थियो ।
१० हजार डलरसहित एक जना पक्राउ 
१० हजार डलरसहित एक जना पक्राउ  पक्राउ पर्नेमा लेबनानका नागरिक ४२ वर्षीय एल यमन महमद छन्  । उनी नेपाल एअरलाइन्सको उडानमार्फत काठमाडौंदेखि दुबई जान लागेका थिए । उनको साथबाट एक सय दरका एक सय थान अमेरिकी डलर फेला परेको प्रहरीले जनाएको छ ।
नक्कली नोट र सुनसहित दुई पक्राउ
नक्कली नोट र सुनसहित दुई पक्राउ प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले उनीहरूलाई बसुन्धराबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोरखाका ४८ वर्षे दुर्गा बहादुर खत्री क्षेत्री र भारत लखनउका ४५ वर्षे विनयकुमार सिंह रहेको प्रहरीले जनाएको छ। 
चितवन प्रहरीले पक्राउ गर्‍यो ४७५ फरार प्रतिवादी
चितवन प्रहरीले पक्राउ गर्‍यो ४७५ फरार प्रतिवादी अदालतबाट दोषी ठहर भई कैद वा जरिवाना वा दुवै सजाय तोकेर सजाय भुक्तान नगरेका फरार प्रतिवादी पक्राउ परेका हुन् । फैसला कार्यान्वयनका क्रममा उनीहरुलाई पक्राउ गरी जिल्ला अदालत बुझाइएको चितवन प्रहरीले जनाएको छ ।
कुकुर पाल्न अनिवार्य दर्ता
कुकुर पाल्न अनिवार्य दर्ता नगरपालिकाले चालू आर्थिक वर्षदेखि घरपालुवा कुकुरको अनिवार्य दर्ता गर्नुपर्ने नीति लिएको हो । नगरपालिकाले कुकुर दर्तासँगै रेबिज विरुद्धको खोप प्रदान गर्ने, छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण गर्ने, घरपालुवा कुकुरको तथ्याङ्क सङ्कलन गर्ने, दर्ता गर्ने र निःशुल्क औषधि उपचार तथा परामर्श दिन थालेको हो ।
अवशेषको आधारमा पुनःनिर्माण हुँदै ऐतिहासिक नरनारायण मन्दिर
अवशेषको आधारमा पुनःनिर्माण हुँदै ऐतिहासिक नरनारायण मन्दिर पाटनको सुन्धारा परिसरमा धेरै ऐतिहासिक सम्पदाको अवशेष रहेको तर यी सम्पदाहरूको पुनःनिर्माणको चासो कसैले नदेखाएको स्थानीय ७० वर्षीय राधेश्याम प्रजापतिले गुनासो गरे । सरकारले ऐतिहासिक सम्पदाको संरक्षण र पुनःनिर्माणमा चासो नदेखाउँदा सार्वजनिक जग्गा अतिक्रमण भएको उनको भनाइ छ ।
लेलेमा करेन्ट लागेर एकको मृत्यु, स्थानीय आक्रोशित 
लेलेमा करेन्ट लागेर एकको मृत्यु, स्थानीय आक्रोशित  मंगलबार बिहान बाटोमा हिँड्दै गरेका स्थानीय राजु तामाङको हाइटेन्सन लाइनको तार चुँडिएर करेन्ट लाग्दा मृत्यु भएको हो । २६ वर्षीय तामाङ बिहान पाँच बजे बाटोमा हिँड्दै गर्दा तार चुँडिएको स्थानीयको भनाई छ । 
Weather Update