News Griha :: न्यूजगृह
अदालतले दियो पक्राउ परेकाहरूलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
अदालतले दियो पक्राउ परेकाहरूलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका ६ जनामाथि अनुसन्धान गर्न उच्च अदालत पाटनले १० दिनको म्याद थप गरेको छ ।
१०० किलो सुन तस्करी प्रकरण : थप एक जना पक्राउ 
१०० किलो सुन तस्करी प्रकरण : थप एक जना पक्राउ  बिहीबार नेपाल छाडेर जाने तयारीमा रहेका चिनियाँ नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । प्रहरी स्रोतका अनुसार लामालाई पनि चिनियाँ नागरिकसँगै पक्राउ गरिएको हो ।
एक सय केजी सुन प्रकरणमा चिनियाँ नागरिक पक्राउ 
एक सय केजी सुन प्रकरणमा चिनियाँ नागरिक पक्राउ  चिनियाँ नागरिक जिक्वाङ लिनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो। विमानस्थल सुरक्षा प्रहरी कार्यालयले उनलाई बिहीबार दिउँसो पक्राउ गरेको हो। 
सय किलो सुन बरामद प्रकरण : राजश्वको टोली विमानस्थलमा
सय किलो सुन बरामद प्रकरण : राजश्वको टोली विमानस्थलमा  दिलिप भुजेल सुनले भरिएको स्कुटरको ब्रेक शु आयातकर्ता कम्पनी रेडी ट्रेडर्सका सञ्चालक हुन भने  सुन पास गराउन सहयोग गर्ने  रामकुमार भुजेल दिलिपका मामा हुन् । हर्कराज राई कम्पनी स्थापना गर्न सहयोग गर्ने व्यक्ति हुन् । छिरिङ तिब्बतियन मूलका भारतीय नागरिक हुन् ।
यी हुन् एक सय केजी सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरू
यी हुन् एक सय केजी सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरू विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयको गेटबाट सुन बोकेको बा। २ ज २३२४ नम्बरको ट्याक्सीलाई विभागको टोलीले बुधबार साँझ ६ बजे नियन्त्रणमा लिएको थियो ।
गृहमन्त्रीले बोलाए भन्सार विभागका महानिर्देशकलाई 
गृहमन्त्रीले बोलाए भन्सार विभागका महानिर्देशकलाई  बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास गराई ट्याक्सीमा लाँदै गरिएको अवस्थामा अनुमानित १०० केजी सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।
सुन भित्रिएको घटना : भन्सार विभागले बनायो छानबिन समिति 
सुन भित्रिएको घटना : भन्सार विभागले बनायो छानबिन समिति  विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समित गठन भएको विभागका निर्देशक एवं सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए । उक्त समितिले विमानस्थलको भन्सार जाँचपासमा ककसको संलग्नता भएको भन्नेबारे छानबिन गर्ने सूचना अधिकारी खड्काले बताए ।
एक वर्षमा काठमाडौं प्रहरीले पक्राउ गर्‍यो २ हजार अभियुक्त   
एक वर्षमा काठमाडौं प्रहरीले पक्राउ गर्‍यो २ हजार अभियुक्त    प्रहरीले आर्थिक वर्ष २०७९/८० मा आपराधिक क्रियाकलापमा संलग्न रही अदालतले कैद र जरिवाना फैसला सुनाएका उनीहरूलाई पक्राउ गरेको हो ।
विमानस्थल भन्सार कार्यालयका अधिकृत र नायब सुब्बा निलम्बनमा
विमानस्थल भन्सार कार्यालयका अधिकृत र नायब सुब्बा निलम्बनमा राजस्व अनुसन्धान विभाग स्रोतका अनुसार भन्सार अधिकृत सन्तोष चन्दलाई निलम्बन गरिएको हो।  सुनको भन्सार पासमा संलग्न देखिएकाले चन्दलाई निलम्बन गरिएको विभागले जनाएको छ।
विदेशी मुद्रासहित त्रिभुवन विमानस्थलबाट ४ पक्राउ
विदेशी मुद्रासहित त्रिभुवन विमानस्थलबाट ४ पक्राउ प्रहरीले काठमाडौंबाट दुबई जान लागेका ४ जनालाई सवा करोड नेपाली रुपैयाँ बराबरका विदेशी मुद्रासहित पक्राउ गरेको छ ।
छोरी जन्मने बित्तिकै पाँच हजार खातामा
छोरी जन्मने बित्तिकै पाँच हजार खातामा आर्थिक वर्ष २०८०/८१ को गाउँसभाले सो कार्यक्रम सञ्चालनका लागि नीति, कार्यक्रम र बजेट पारित गरेको छ । सो कार्यक्रम यही साउन १ गतेदेखि लागू भएको गाउँपालिकाका उपाध्यक्ष लेखमणि डाँगीले बताए । साउन १ गतेपछि गाउँपालिकाभित्र जन्मने हरेक छोरीलाई उम्दा बनाउन उक्त कार्यक्रम ल्याइएको उनको भनाइ छ ।
१०० किलो सुन प्रकरण : एजेन्टसहित ६ जना पक्राउ
१०० किलो सुन प्रकरण : एजेन्टसहित ६ जना पक्राउ राजस्व अनुसन्धान विभागले १०० किलो सुन बरामद प्रकरणमा हालसम्म ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन् । विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ । 
Weather Update