दैलेखमा डुबेर दुई बालिकाको मृत्युशुक्रबार, साउन ५, २०८०

जयपृथ्वी राजमार्गमा खसेको पहिराेले बस्ती जोखिममा शुक्रबार, साउन ५, २०८०

दिनभरका मुख्य मुख्य समाचार शुक्रबार, साउन ५, २०८०

सुन तस्करी प्रकरण : थप ४ जनामाथि अनुसन्धान गर्न ९ दिन म्याद थप शुक्रबार, साउन ५, २०८० १०० किलो सुन तस्करी प्रकरणमा बिहीबार पक्राउ परेका थप ४ जना आरोपितलाई ९ दिन थुनामा राखेर अनुसन्धन गर्न उच्च अदालत पाटनले राजस्व अनुसन्धन विभागलाई शुक्रबार आदेश दिएको छ ।
सभामुख घिमिरे भन्छन्– संघीयतामाथि प्रश्न उठ्न थाल्यो शुक्रबार, साउन ५, २०८० सभामुख देवराज घिमिरेले संघीय व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको बताएका छन् ।

बुटवलले खोल्यो कालिकापथ र नेपालगञ्ज रोडको अर्को निकास शुक्रबार, साउन ५, २०८० बुटवल उपमहानगरपालिकाले कालिका पथ र मुख्य सडक जोड्न निकास खोलेको छ ।

सीआईबीले पक्राउ गर्यो १२५ जना शुक्रबार, साउन ५, २०८०

केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक–२०८० मा गरिएको राजनीतिक विषयप्रति आयोगको आपत्ति शुक्रबार, साउन ५, २०८०
![ललिता निवास प्रकरणमा पक्राउ परेका तीन जनालाई छाड्न मानेन सर्वोच्चले [फैसला]](https://newsgriha.com/uploads/posts/520X390/lalita niwas- gurung,shah,gautam1688109943.jpg)
ललिता निवास प्रकरणमा पक्राउ परेका तीन जनालाई छाड्न मानेन सर्वोच्चले [फैसला] शुक्रबार, साउन ५, २०८० न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले मीनबहादुर गुरुङ, सुधीरकुमार शाह र धर्मप्रसाद गौतमले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको हो । यससँगै १७ जनाको हकमा सर्वोच्च अदालतले २०७९ साउन ४ मा जारी गरेको अन्तरिम आदेश पनि खारेज भएको छ ।
![सञ्चार सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, नेपाल बाहिर जान रोक [फैसला]](https://newsgriha.com/uploads/posts/520X390/krishna raut1688902712.jpg)
सञ्चार सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, नेपाल बाहिर जान रोक [फैसला] शुक्रबार, साउन ५, २०८० ‘...निजलाई थुनामा नराख्ने हो भने प्रस्तुत मुद्दाको अनुसन्धान नै प्रभावकारी हुन नसक्ने सम्मको अवस्था इजलास समक्ष पेस हुन आएको अनुसन्धानसम्बन्धी सक्कल मिसिलबाट देखिन नआएकोले यी निवेदकलाई थुनामै राखी अनुसन्धान गर्नु पर्नेसम्मको आधार, कारण र औचित्य देखिएन’, आदेशमा भनिएको छ ।

ललिता निवास प्रकरणका आरोपितलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति शुक्रबार, साउन ५, २०८० जिल्ला अदालत काठमाडौंले शुक्रबार बहालवाला सचिव कृष्णबहादुर राउत, व्यापारी मीनबहादुर गुरुङसहितका आरोपितलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

आईजीपी कुँवर भन्छन्- लट्ठी र बन्दुक बोकेर गरिने ड्युटीबाट प्रहरीले जस पाउँदैन शुक्रबार, साउन ५, २०८० सुरक्षा जस्तो संवेदनशील क्षेत्रमा काम गर्नुपर्ने भएकाले नेपाल प्रहरीले कानुन, समाज र परिवर्तनका नियमहरूलाई बुझ्नका लागि पनि आफ्नो अध्ययन र बुझाईको दायरालाई बृहत बनाउनुपर्ने आवश्यकता रहेको आईजीपीको तर्क थियो ।

नेपाल प्रहरीका १६ इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस (सूचीसहित) शुक्रबार, साउन ५, २०८० बिहीबार बसेको बढवा सिफारिस समितिको बैठकले प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ् उपसमूह, सञ्चारतर्फ १ जना, प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, चिकित्सातर्फ १४ जना र प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ् उपसमूह, सूचना प्रविधि कम्प्युटरतर्फ १ जना गरि १६ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवा सिफारिस गरेको हो ।