News Griha :: न्यूजगृह
१०० किलो सुन प्रकरण : भन्सार अधिकृतसहित ६ जना पक्राउ
१०० किलो सुन प्रकरण : भन्सार अधिकृतसहित ६ जना पक्राउ राजस्व अनुसन्धान विभागको विशेष टोलीले आइतबार उनीहरूलाई पक्राउ गरेको हो । ६ जनासँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ पुगेको छ ।
ललिता निवास प्रकरणमा थप एक पक्राउ
ललिता निवास प्रकरणमा थप एक पक्राउ योसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १९ पुगेको छ ।  यसअघि शुक्रबार सर्वोच्च अदालतले सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई छाड्न आदेश दिएको थियो । सीआईबीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह र धर्मप्रसाद गौतम लगायतलाई पक्राउ गरेको छ । 
नहरमा शव भेटियो
नहरमा शव भेटियो शव पहिचान गर्न तथा घटनाबारे अनुसन्धान गर्न प्रहरी निरीक्षक भरतराज गिरीको नेतृत्वमा टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए ।
लम्पी स्किनबाट काभ्रेमा छ सय ८१ पशु मरे
लम्पी स्किनबाट काभ्रेमा छ सय ८१ पशु मरे पछिल्ला महिना काभ्रेमा लम्पी स्किन रोग प्रकोपका रूपमा फैलँदै पशुचौपायाको अवस्था भयावह बन्दै गएको हो । केन्द्रका अनुसार उक्त रोगबाट जिल्लाको १३ स्थानीय तहमा हालसम्ममा छ सय ८१ पशुको मृत्यु भएको छ । उक्त रोगका कारण गाई, गोरु, बाछाबाछी र केही भैँसीसमेत मरेका हुन् ।
धनुषाको मुखियापट्टीमा गोली हानेर एक महिलाको हत्या
धनुषाको मुखियापट्टीमा गोली हानेर एक महिलाको हत्या धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाको बेल्ही बस्तीभन्दा करिब ५० मिटर उत्तर पूर्वको सडकमा एक जना महिलाको गएराति अज्ञात समूहले गोली हानी हत्या गरेको छ ।
आन्तरिक पर्यटकको गन्तव्य बन्दै वौडेश्वर झरना
आन्तरिक पर्यटकको गन्तव्य बन्दै वौडेश्वर झरना धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्त्व बोकेको टोखाको वौडेश्वर मन्दिर परिसरमा मेला लागेको छ ।
एमाले अध्यक्ष ओली र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता
एमाले अध्यक्ष ओली र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र कम्बोडियाका प्रधानमन्त्री हुन सेनबीच भेटवार्ता भएको छ ।
दिनभरका मुख्य मुख्य समाचार
दिनभरका मुख्य मुख्य समाचार
१०० किलो सुन तस्करी प्रकरण : अनुसन्धान गर्न तोकिए पाँच जना अधिकृत
१०० किलो सुन तस्करी प्रकरण : अनुसन्धान गर्न तोकिए पाँच जना अधिकृत यो प्रकरणबारे विस्तृत अध्ययन गर्नका लागि राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा १० को व्यवस्थाअनुसार अनुसन्धान अधिकृतहरू तोकिएका छन् । पाँच सदस्यीय अनुसन्धान अधिकृतको समूहले उक्त अवैध सुनका विषयमा थप अध्ययन तथा अनुसन्धान गरी विस्तृत अध्ययन प्रतिवेदन तयार पारेर बुझाउने छ ।
प्रधानमन्त्री दाहाल इटाली प्रस्थान 
प्रधानमन्त्री दाहाल इटाली प्रस्थान  संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालयमा आयोजना हुने युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्टमा सहभागी हुन शनिबार साँझ प्रधानमन्त्री प्रचण्ड इटाली गएका हुन् ।
Weather Update