एकैपटक ६४ वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा [सूची]
![एकैपटक ६४ वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा [सूची]](https://newsgriha.com/uploads/posts/nepal-Police1683699981.png)
काठमाडौं— सरकारले एकैपटक ६४ जना प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) को प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा गरेको छ ।
शनिवार बसेको बढुवा समिति बैठकले ६४ जनाको बढुवा गर्ने निर्णय गरेको हो ।
सूचीअनुसार मोहनलाल आंगा श्रेष्ठ पहिलो नम्बरमा छन् । लोकराज पाठक दोस्रो, किरण घिमिरे तेस्रो, चौथो नम्बरमा टेकप्रसाद सुवेदी रहेका छन् ।
सूची
प्रकाशित मिति: आइतबार, साउन ७, २०८० ०७:४०