बागलुङमा नेपाल प्रहरीका वरिष्ठ सईले गरे आत्महत्या मंगलबार, साउन ९, २०८०

रुपन्देहीको भड्छा गाउँ डुबानमा, तिनाउले पार गर्यो खतराको तह मंगलबार, साउन ९, २०८० स्थानीय खोलामा आएको बाढीले सैनामैना नगरपालिका— ८ भड्छा निवासी शंखमुनी थारूको घर डुबानमा परेको हो । उद्धारको लागि घर इलाका प्रहरी कार्यालय सालझण्डीबाट प्रहरी टोली खटिएको छ ।
केन्द्रीय सदस्यहरूलाई के खुवाउँदैछन् शशांक ? मंगलबार, साउन ९, २०८०
प्रधानमन्त्री प्रचण्ड र विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशकबीच भेटवार्ता मंगलबार, साउन ९, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक सिन्डे म्याकनबीच भेटवार्ता भएको छ ।

माडी नगरपालिकाले सुरु गर्यो चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक मर्मत मंगलबार, साउन ९, २०८० माडी नगरपालिकाले चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक मर्मत सुरु गरेको छ । बर्खाका समयमा खाल्डाखुल्डीका कारण नागरिकले सास्ती खेप्न बाध्य भएपछि नगरपालिकाले आन्तरिक स्रोतबाट सो काम अगाडि बढाएको हो ।
1687058005.jpg)
भारी वर्षाका कारण नवलपरासी, रुपन्देही, पाल्पा, प्युठानमा बाढी, सतर्कता अपनाउन अनुरोध मंगलबार, साउन ९, २०८० गएरातिदेखि नै केही स्थानमा भारी वर्षाका कारण बाढी आएको छ । नवलपरासीको देउराली र आसपासको क्षेत्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा मापन भएको छ । विनयीलगायत स–साना खोलाहरूको बहाव बढेको छ ।

साउनको मंगलबार कस्तो छ तपाईंको राशिफल ? मंगलबार, साउन ९, २०८० साउन ९ गते मंगलबार । अधिक साउन शुक्ल सप्तमी तिथि । पञ्चाङ्ग सिद्ध वणिज चित्रा । तपाईंको राशिफल यस्तो छ ।

काठमाडौंको सामाखुसी खोलामा बगेर बेपत्ता बालक अझै फेला परेनन् सोमबार, साउन ८, २०८० काठमाडौंको सामाखुसी खोलामा आइतबार साँझ आएको बाढीले बगाउँदा बेपत्ता भएका १३ वर्षीय बालक साजन मगर अझै फेला परेका छैनन् ।

सुन काण्ड : राजस्व अनुसन्धान विभागले माग्यो प्रहरीको सहयोग सोमबार, साउन ८, २०८० राजस्व अनुसन्धान विभागले १०० किलो सुन तस्करी प्रकरणमा पाँच दिनपछि नेपाल प्रहरीको सहयोग मागेको छ ।

दिनभरका मुख्य मुख्य समाचार सोमबार, साउन ८, २०८०

विश्व खाद्य कार्यक्रमको कार्यालय खोली ठगी, दुई पक्राउ, तीन फरार सोमबार, साउन ८, २०८०

स्थानीय तहलाई सामान्य प्रशासनको पत्र सोमबार, साउन ८, २०८० संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहमा रिक्त पदहरुको विवरण माग गरेको छ ।

ललिता निवास प्रकरण : नक्कली मोही बनेको आरोपमा दुई पक्राउ सोमबार, साउन ८, २०८० साेमबार पक्राउ पर्नेमा ललितपुर निवासी सञ्जयकुमार महर्जन र अर्का सकुलानन्द महर्जन रहेका छन् । उनीहरुसँगै अहिलेसम्म सीआईबीले २२ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।