जसको शरीरमा चरेश फेला पर्योसोमबार, साउन ८, २०८०

दुई करोडको अवैध सामानसहित चार ट्रक नियन्त्रणमा सोमबार, साउन ८, २०८० वीरगंज महानगरपालिका–८ घण्टाघरबाट सोमबार सशस्त्र प्रहरीले झन्डै १ करोड ९८ लाख २० हजार ३ सय १५ रुपैयाँ बराबरको सामानसहित चार वटा ट्रक नियन्त्रणमा लिएको छ ।

मिटरब्याजी सम्बन्धी ऐनले साहु महाजनको संरक्षण गरेको पीडितहरूको आरोप सोमबार, साउन ८, २०८० सोमबार संघर्ष समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले ल्याएको ऐनले विद्यमान समस्या समाधान गर्न नसक्ने दाबी गरेको छ । सरकारले पीडितको माग सम्बोधन नगरी अलोकतान्त्रिक तरिकाबाट ऐन ल्याएको संघर्ष समितिको आरोप छ । सरकारले दृष्टिबन्धक, रजिष्ट्रेसन, फर्जी तमसुक, छिनुवापासको खारेजीमा चासो नदेखाएको उनीहरूले आरोप लगाए ।

लाइसेन्स बनाइदिने, ट्रायल पास गराइदिने भन्दै नगद र औँठी लिई ठगी गर्ने पक्राउ सोमबार, साउन ८, २०८० परियारले यातायात व्यवस्था कार्यालय एकान्तकुनाको कर्मचारी हुँ भन्दै सेवाग्राहीलाई ठगी गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार परियारले १२ जनाभन्दा बढी व्यक्तिहरूलाई लाइसेन्स बनाइदिने, ट्रायल पास गराइदिने, प्रदूषण जाँचपास गराइदिने भन्दै विश्वास दिलाएर ठगी गरेको प्रहरीको दाबी छ ।

साउनको दोस्रो सोमबार : पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड सोमबार, साउन ८, २०८० प्रत्येक वर्ष साउन महिना र सोमबार भगवान् शिवजीको विशेष पूजा, आराधना गर्ने महिना एवं बार भएकाले व्रत गर्न हुने भन्ने मान्यताका आधारमा अन्य शिवालयमा पनि भक्तजनको भने भीड देखिन्छ । राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत महादेव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ । यसैगरी...

सामाखुसी बाढी : बेपत्ता बालक अझै फेला परेनन् सोमबार, साउन ८, २०८० आइतबार विद्यालयबाट घर फर्किएपछि खेल्न निस्केका १३ वर्षीय साजन मगरलाई स्थानीय खोलाले बगाएको थियो । बालक सोमबार बिहानसम्म पनि फेला नपरेको र खोजी जारी रहेको प्रहरीले जनाएको छ । बालकको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, विपद व्यवस्थापनको टोली खटिएका छन् । काठमाडौंमा आइतबार अत्यधिक वर्षा हुँदा साना खोलामा बाढी आएको...

बैतडीमा पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु, तीन जना घाइते सोमबार, साउन ८, २०८० पुर्चौंडी नगरपालिका— २ स्थित भैरु टोलमा पहिरोले घर पुरिँदा २५ वर्षीया अन्जु जागरी र उनका पाँच वर्षीय छोरा रिजनको मृत्यु भएको प्रहरीले जनाएको छ । तीन जना घाइते छन् । उनीहरूलाई उद्धार गरेर अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

जंगली जनावरको आक्रमणबाट १२ जनाको मृत्यु, मृतकका परिवारलाई १० लाख राहत सोमबार, साउन ८, २०८० गत आर्थिक वर्ष २०७९/०८० मा जंगली जनावरका कारण १२ जनाले ज्यान गुमाएका छन् । ती मध्ये बाघ र गैँडाको आक्रमणबाट पाँच/पाँच जना र हात्तीको आक्रमणबाट दुई जना रहेका छन् ।

सप्तरीको फत्तेपुर र आसपासको क्षेत्रमा भारी वर्षा मापन सोमबार, साउन ८, २०८० बाढी पूर्वानुमान महाशाखाले सप्तरीको फत्तेपुर र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको जनाएको छ ।

पूर्वप्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र प्राविधिकसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर सोमबार, साउन ८, २०८० अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली बिल बनाएर भ्रष्टाचार गरेको आरोपमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र प्राविधिकसहित १० जनाविरुद्ध आइतबार विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

प्रधानमन्त्री दाहालले राष्ट्रसंघका महासचिव र बंगलादेशका प्रधानमन्त्रीसँग द्विपक्षीय वार्ता गर्ने सोमबार, साउन ८, २०८० उनले आज सोमबार पहिला बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । त्यसपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेससँग भेट हुनेछ ।

‘प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ’ भन्दै लाखौं ठग्ने दुई जना पक्राउ आइतबार, साउन ७, २०८०

यस्ता छन् दिनभरका मुख्य मुख्य समाचार आइतबार, साउन ७, २०८०