News Griha :: न्यूजगृह
सुन तस्करी प्रकरणबारे अनुसन्धान गर्न समिति गठन
सुन तस्करी प्रकरणबारे अनुसन्धान गर्न समिति गठन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएको करिब एक क्विन्टल सुन प्रकरणबारे विस्तृत अध्ययन गर्न राजस्व अनुसन्धान विभागले छुट्टै समिति गठन गरेको छ । मंगलबार त्रिभुवन विमानस्थल कार्गो भवन अघि बरामद सुन बारे विस्तृत अनुसन्धान गर्न राजस्वले अनुसन्धान अधिकृत तोकेको हो । विभागका महानिर्देशक नवराज ढुङ्गानाले राजस्व र प्रशासनका निर्देशकसहितको चार सदस्यीय...
गृहमन्त्रीलाई पत्रकारको प्रश्न सुन प्रकरणको नाइके तपाई हो ? : गृहमन्त्रीको जवाफ तपाईँलाई त्यस्तो लाग्छ ?
गृहमन्त्रीलाई पत्रकारको प्रश्न सुन प्रकरणको नाइके तपाई हो ? : गृहमन्त्रीको जवाफ तपाईँलाई त्यस्तो लाग्छ ? सुन प्रकरणपछि शुक्रबार बिहान त्रिभुवन विमानस्थल भन्सार कार्यालयको अनुगमनपछि पत्रकारसँग उनले सङ्गठित ढंगले सरकारको भ्रष्टाचार विरोधी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको भन्दै त्यो सपना नदेख्न चेतावनी दिए ।
प्रहरी हिरासतमै थुनुवाले गरिन आत्महत्या
प्रहरी हिरासतमै थुनुवाले गरिन आत्महत्या जिल्ला प्रहरी कार्यालयका डीएसपी दिपेन्द्र थारु पञ्जियारका अनुसार बिहीबार राति १० बजे शौच गर्न उनी शौचालय गएकी थिइन् । शौचालयको ढोकामा कपडाले पासो लगाएको अवस्थामा उनको उद्धार गरिएको थियो । 
निउरो टिप्न बाघमारा वन गएका वृद्ध मृत भेटिए 
निउरो टिप्न बाघमारा वन गएका वृद्ध मृत भेटिए  उनको शरीरमा लागेको चोट र घटनास्थलको प्रकृति हेर्दा जंगली जनावरको आक्रमणबाट मृत्यु भएको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय डीएसपी विजयराज पण्डितले जानकारी दिए। 
दाङमा वृद्धामाथि सामूहिक बलात्कार, २ जना पक्राउ 
दाङमा वृद्धामाथि सामूहिक बलात्कार, २ जना पक्राउ  बिहीबार राति तुलसीपुर बसपार्कमा पार्किङ गरेर राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र प्युठानकी ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार भएको छ ।
तीन दशकपछि १८ किलोमिटर सडक कालोपत्रे गरिँदै
तीन दशकपछि १८ किलोमिटर सडक कालोपत्रे गरिँदै तीन दशकपछि सप्तरीको कठौना–पातो सडकखण्डमा कालोपत्रे हुँदैछ । 
डेढ अर्ब हिनामिना प्रकरणमा सञ्चालक र कर्मचारीलाई कारागार चलान
डेढ अर्ब हिनामिना प्रकरणमा सञ्चालक र कर्मचारीलाई कारागार चलान बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक र कर्मचारीलाई अदालतले थुनामा राख्न आदेश दिएको छ ।
शुक्रबार यस्तो छ तपाईंको राशिफल, माताको दर्शन गरे मिल्नसक्छ सफलता
शुक्रबार यस्तो छ तपाईंको राशिफल, माताको दर्शन गरे मिल्नसक्छ सफलता साउन ५ गते शुक्रबार ।  अधिक साउन शुक्ल तृतिया तिथि । पञ्चाङ्ग व्यतिपात गर मघा । 
सर्वसाधारणको साढे २४ करोड ठगी आरोपमा एक पक्राउ
सर्वसाधारणको साढे २४ करोड ठगी आरोपमा एक पक्राउ सर्वसाधारणको साढे २४ करोड ठगी गरेर फरार भएका आरोपित सोम विश्वकर्मा पक्राउ परेका छन् ।
सुन तस्करी आरोपमा पक्राउ पर्नेको संख्या १० पुग्यो
सुन तस्करी आरोपमा पक्राउ पर्नेको संख्या १० पुग्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गरेको आरोपमा पक्राउ पर्नेहरूको संख्या १० पुगेको छ । राजस्व अनुसन्धान विभागले बिहीबार साँझ थप दुई जनालाई पक्राउ गरेपछि सुन तस्करी गरेको आरोपमा पक्राउ पर्नेहरूको संख्या १० पुगेको हो । 
दिनभरका मुख्य मुख्य समाचार
दिनभरका मुख्य मुख्य समाचार
Weather Update