छोरी जन्मने बित्तिकै पाँच हजार बैंक खातामाबिहीबार, साउन ४, २०८०

१०० किलो सुन प्रकरण : विभागको प्रारम्भिक अनुसन्धानले के भन्छ ? बिहीबार, साउन ४, २०८० राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले आफूहरू अहिले अनुसन्धानकै क्रममा रहेको बताए । अब यस विषयमा गम्भीर रूपले अनुसन्धान हुने उनी बताउँछन् । यो तस्करीमा ठूलै व्यापारीको संलग्नताको आशंका गरिएको छ । भन्सार जाँचपासबाट बाहिरिएको सुन भएकाले यसमा भन्सारका कर्मचारी पनि छानबिनमा छन् ।

विमानस्थलबाट १०० किलो सुन बरामद, तीन पक्राउ बिहीबार, साउन ४, २०८० विभागका महानिर्देशक नवराज ढुंगानाले उक्त परिणाममा सुन बरामद गरिएको जानकारी दिए । उनका अनुसार उक्त सुन ओसारपसारमा संलग्न रहेका तीन जनालाई पक्राउ गरिएको छ ।

सांसद गौतमलाई ‘पोलिटिसियन अफ द इयर’ अन्तर्राष्ट्रिय अवार्ड बिहीबार, साउन ४, २०८० राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अन्तर्राष्ट्रिय अवार्ड हात पारेकी छिन् ।
आज बस्ने राष्ट्रिय सभा बैठकमा के-के विषयमा छलफल हुँदैछ ? बिहीबार, साउन ४, २०८० त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यी राशिको भाग्य बलियो बिहीबार, साउन ४, २०८० साउन ४ गते बिहीबार । अधिक साउन शुक्ल तृतिया तिथि । पञ्चाङ्ग सिद्धि तैतल अश्लेषा । तपाईंको राशिफल यस्तो रहेको छ ।

१४ वर्ष कैद सजाय तोकिएका एक जना पक्राउ बुधबार, साउन ३, २०८० व्यक्ति हत्यामा १४ वर्ष कैद सजाय तोकिएर फरार एक व्यक्तिलाई पक्राउ गरी प्रहरीले बुधबार अदालतमा पेस गरेको छ ।
1687253965.png)
राजेन्द्र लिङ्देन भन्छन्—सेनाको संख्या कटौतीको बहस आपत्तिजनक बुधबार, साउन ३, २०८०

ट्राफिक प्रहरीको नयाँ कार्यक्रम ‘यात्रुसँग दुई मिनेट’ बुधबार, साउन ३, २०८० यात्रुसँग दुई मिनेट चेतनामूलक कार्यक्रम रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले बताए । सुन्धारा स्थित काठमाडौं मल अगाडि रहेको बस बिसौनीमा यात्रुसँग दुई मिनेट ट्राफिक चेतनामूलक कुराकानी गर्दै सन्देशमूलक सामग्री समेत वितरण गरेर डीआईजी पोखरेलले कार्यक्रमको औपचारिक सुरुवात गरेका छन् ।

जुम्लामा तीन सय २० क्विन्टल नुन ढुवानी बुधबार, साउन ३, २०८० प्रदेश कार्यालय प्रमुख महेश चौधरीले कर्णाली प्रदेश, पूर्वी रुकुम, पश्चिम रुकुम र रोल्पामा असार मसान्तसम्म ६ हजार तीन सय ७८ क्विन्टल नुन मौज्दात रहेको बताए ।

मक्कामदिनाबाट स्वदेश फर्किए हजयात्री, हज कमिटीले बेवास्ता गरेको गुनासो बुधबार, साउन ३, २०८० बुधबार बिहान उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका हुन् । यस वर्ष नेपालबाट हजका लागि १ हजार २ सय जना मक्कामदिना गएका थिए ।

यस्तो छ बुधबार तपाईंको राशिफल बुधबार, साउन ३, २०८० साउन ३ गते बुधबार । अधिक साउन शुक्ल द्वितीया तिथि । पञ्चाङ्ग वज्र बालव पुष्य । तपाईंको राशिफल बुधबार यस्तो रहेको छ ।
राष्ट्रिय आविष्कार केन्द्रलाई भीमसेन थापा पुरस्कार मंगलबार, साउन २, २०८० यस वर्षको राष्ट्रिय विभूति भीमसेन थापा स्मृति पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिने भएको छ ।