News Griha :: न्यूजगृह
आज बस्ने राष्ट्रिय सभा बैठकमा के-के विषयमा छलफल हुँदैछ ?

काठमाडौं— राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजेर १ मिनेटमा बस्दै छ ।

बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराइने छ ।

त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।  

rastriya sbha1689812232.JPG

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  ०५:५८
Weather Update