मत्स्यनारायण मेला आजदेखि मंगलबार, साउन २, २०८०

मगर समुदायलाई कौरा संस्कृति लोप हुने चिन्ता मंगलबार, साउन २, २०८०

उत्कृष्ट काम गर्ने यी १० प्रहरीको बढुवा मंगलबार, साउन २, २०८० नेपाल प्रहरीले आफ्ना १० प्रहरी कर्मचारीलाई ‘विशेष बढुवा’ गरेको छ । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले आर्थिक वर्षभरि विशेष तथा उत्कृष्ट काम गर्ने प्रहरीलाई बढुवा गर्न पाउने अधिकार प्रयोग गरी ‘विशेष बढुवा’ गरेको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले जानकारी दिए ।

आजदेखि मलमास सुरु, के गर्नुहुँदैन ? मंगलबार, साउन २, २०८० आजदेखि मलमास सुरु भएको छ । पुरुषोत्तम मास पनि भनिने अधिक मासलाई भगवान् विष्णुले स्वयम् आधिपत्य स्वीकार गरेको किंवदन्ती छ ।

खैरो हेरोइनजस्तो देखिने पदार्थसहित भारतीय नागरिक पक्राउ सोमबार, साउन १, २०८०

काठमाडौं महानगरमा प्लास्टिक प्रयोग निषेध सोमबार, साउन १, २०८० काठमाडौं महानगरपालिकाले सोमबारदेखि प्लास्टिकको प्रयोगलाई निषेध गरेको छ ।

दिनभरका मुख्य मुख्य समाचार सोमबार, साउन १, २०८०

बाग्मती करिडोरको अव्यवस्थित बस्ती हटाउन बालेनले मागे गृह मन्त्रालयको सहयोग सोमबार, साउन १, २०८० गृह मन्त्रालयले काठमाडौं उपत्यकाभित्रका नदी करिडोरमा रहेका बस्ती र सोबाट उत्पन्न समस्या समाधानका लागि समन्वयात्मक पहल थालेको छ ।
रास्वपाका उपसभापति अर्याललाई धम्की दिने एक पक्राउ सोमबार, साउन १, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डिपी) अर्याललाई म्यासेजमार्फत धम्की दिने एक जना युवक पक्राउ परेका छन् ।

सेनाले किन दियो विद्यार्थीलाई एनसीसी तालिम ? सोमबार, साउन १, २०८० नेपाली सेनाले कञ्चनपुरका तीन विद्यालयमा सोमबारदेखि राष्ट्रिय सेवा दल (एनसीसी) तालिम सुरु गरेको छ ।

काठमाडौंमा प्रमुख दश अपराधमा बैंकिङ कसुर पहिलो सोमबार, साउन १, २०८० जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७९/८० मा अपराधका घटना बढेको जानकारी दिएको हो । अघिल्लो वर्ष दर्ता भएका मुद्दा ८ हजार ९७७ रहेकोमा गत आर्थिक वर्ष १३ हजार ४६४ मुद्दा दर्ता भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले बताए ।

सप्तकोशी किनारमा कुटाकुट प्रकरण : एक युवती पक्राउ, ४ जना फरार सोमबार, साउन १, २०८० कुटपिटमा संलग्न रहेको आरोपमा एक जना युवतीलाई प्रहरीले पक्राउ गरेको छ । कुटपिटमा संलग्न अन्य ४ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
1689574151.jpg)
यसपटक साउनमा दुर्लभ संयोग : ८ वटा सोमबार, ४ प्रदोष व्रत जुर्यो सोमबार, साउन १, २०८० साउन महिनाको पहिलो सोमबार आज परे पनि यस पटक तिथिले साउनको सोमबार असार २५ गते नै परेको थियो । यसपटक साउन २ गतेदेखि अधिकमास परेकोले शुद्ध श्रावण कृष्ण पक्षमा असार २५ र साउन १ गते तथा शुद्ध श्रावण शुक्ल पक्षमा भदौ ४ र ११ गते सोमबार परेको छ । साउन...