साउनको पहिलो दिन यस्तो तपाईंको राशिफल सोमबार, साउन १, २०८०

पाँचथरको भारपामा ट्रक दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते आइतबार, असार ३१, २०८० मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपामा आइतबार साँझ ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मिटरब्याजसम्बन्धी विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतले पारित आइतबार, असार ३१, २०८०

दिनभरका मुख्य मुख्य समाचार आइतबार, असार ३१, २०८०

हेवा खोलामा बेलिब्रिज निर्माण सम्पन्न भएसँगै अवरुद्ध मेची राजमार्ग खुल्यो आइतबार, असार ३१, २०८० मेची राजमार्ग एक महिनापछि सञ्चालनमा आएको छ । पाँचथरको हेवा खोलामा बेलिब्रिज सम्पन भएसँगै अवरुद्ध राजमार्ग खुलेको हो ।

श्रममन्त्री भन्छन्– श्रमिकको पारिश्रमिक अत्यन्तै कम छ, बढाउनुपर्छ आइतबार, असार ३१, २०८० श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रमिकको पारिश्रमिक अत्यन्तै कम रहेको बताएका छन् ।

शरणार्थी प्रकरणमा केशव तुलाधरलाई धरौटीमा छाड्ने आदेशलगत्तै ललिता निवासमा पक्राउ आइतबार, असार ३१, २०८०
पशुपतिनाथमा साउने सोमबारको तयारी पूरा आइतबार, असार ३१, २०८० पशुपतिनाथ मन्दिरमा साउनको पहिलो सोमबार आउने दर्शनार्थीको व्यवस्थापनका लागि गर्नुपर्ने सबै तयारी पूरा भएको छ ।

जङ्गली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीनको मृत्यु आइतबार, असार ३१, २०८० जङ्गली च्याउ खाई बिरामी परेपछि तीनै जनालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा भर्ना गरिएको थियो । त्यहाँबाट थप उपचारका लागि उनीहरूलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो ।

ललिता निवास प्रकरणका आरोपितलाई थप ५ दिन थुनामा राख्न अदालतको अनुमति आइतबार, असार ३१, २०८० जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको एकल इजलासले मीनबहादुर गुरुङ सहित १७ जनालाई सरकारी कागजात कीर्ते मुद्दामाथि अनुसन्धानका सिलसिलामा थुनामा राख्न अनुमति दिएको हो ।

सुन र हिरासहित टीआईएबाट नेपाली मूलका अस्ट्रेलियन नागरिक पक्राउ आइतबार, असार ३१, २०८० पक्राउ पर्नेमा ५५ वर्षीया अभया विश्वकर्मा छन् । उनलाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो। विश्वकर्मा मलेसियन एअरलाईन्सको उडानद्वारा काठमाडौंबाट मलेसिया हुँदै अष्ट्रेलिया जान लागेकी थिइन् ।

सुपर हेवा हाइड्रोपावरमा कार्यरत मजदुरको शव एक महिनापछि भेटियो आइतबार, असार ३१, २०८० आइतबार बिहान चैनपुर नगरपालिका– ४ मा एक पुरुषको शव फेला परेको तर पहिचान भने खुल्न नसेकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले बताए ।

श्रमिकलाई फर्काइएको विरोधमा अध्यागमन कार्यालय अगाडि मेनपावर व्यवसायीको प्रदर्शन आइतबार, असार ३१, २०८० संस्थागत रुपमा श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा कुवेत, जोर्डन लगायतका देशमा जान लागेका कामदारहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयले फर्काइरहेको भन्दै उनीहरूले आइतबार प्रदर्शन गरेका हुन् ।