News Griha :: न्यूजगृह
भोलिदेखि मलमास शुरु हुँदै, मच्छेनारायण मेलाको सम्पूर्ण तयारी पुरा 
भोलिदेखि मलमास शुरु हुँदै, मच्छेनारायण मेलाको सम्पूर्ण तयारी पुरा  पुरुषोत्तम मास पनि भनिने अधिक मासलाई भगवान विष्णुले स्वयम् आधिपत्य स्वीकार गरेको किंवदन्ती छ । सूर्यले ग्रहण नगरेको मास अर्थात महिनालाई भगवान् पुरुषोत्तम स्वयम्‌ले आधिपत्य स्वीकार गरेकाले यो मासमा भगवान् नारायणको पूजा अर्चना गरिन्छ। अन्य पूजाहरू सामान्यतया चले पनि विवाह, व्रतबन्ध लगायतका शुभकार्यहरु भने गर्नुहुँदैन । मलमासमा पतिपत्नी विवाहको प्रथम...
प्रधानमन्त्री प्रचण्डको फोटो राखेर भारतीय आधार कार्ड बनाउने 'टाइगर' पक्राउ
प्रधानमन्त्री प्रचण्डको फोटो राखेर भारतीय आधार कार्ड बनाउने 'टाइगर' पक्राउ प्रधानमन्त्री पत्नी सीताको निधनसँग जोडेर प्रधानमन्त्रीको तस्बिरसहित असंवेदनशील कुरा लेखेको आरोपमा रूपन्देही प्रहरीको सहयोगमा साइबर ब्युरोले देवदह नगरपालिका— ८ का टाइगर रानामगर भनिने शेरबहादुर राना मगरलाई बुटवलबाट आइतबार पक्राउ गरेको हो ।
रास्वपा उपसभापतिलाई धम्की दिने युवक पक्राउ 
रास्वपा उपसभापतिलाई धम्की दिने युवक पक्राउ  पूर्वमन्त्रीसमेत रहेका अर्याललाई धम्की दिएको आरोपमा प्रहरीले काठमाडौंको बूढानीलकण्ठबाट ३० वर्षीय विजय कालिकोटेलाई पक्राउ गरेको हो ।
बैंकिङ कसुर मुद्दामा पक्राउ परे एमाले नेता विजयबहादुर यादव 
बैंकिङ कसुर मुद्दामा पक्राउ परे एमाले नेता विजयबहादुर यादव  लुम्बिनी प्रदेशको पूर्व भूमिव्यवस्था तथा सहकारी मन्त्रीसमेत रहेका यादवलाई बाँके प्रहरीले पक्राउ गरेको हो । रूपन्देही प्रहरी प्रवक्ता श्यामु अर्यालका अनुसार गत माघ १० गते रूपन्देहीको सियारी गाउँपालिका— १ का उमाशंकर यादवलाई उनले १२ लाख २८ हजार रुपैयाँको चेक दिएका थिए ।
गण्डकीमा ६७ प्रतिशत मात्र रोपाइँ
गण्डकीमा ६७ प्रतिशत मात्र रोपाइँ प्रदेशको कृषि विकास निर्देशनालयले तयार पारेको असार २९ सम्मको तथ्याङ्कअनुसार ६५ हजार दुई सय ७६ हेक्टरमा रोपाइँ भएको हो । असार १ सम्ममा तीन प्रतिशत, असार १५ भित्रमा १८ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएकामा असार अन्तिमसम्ममा ६७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको हो ।
कर्णालीमा आज सार्वजनिक बिदा
कर्णालीमा आज सार्वजनिक बिदा प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै सबै सरकारी तथा सार्वजनिक संस्थानमा सोमबार सार्वजनिक बिदा दिइएको जनाएको छ ।
तीर्थस्थल देवघाटधाममा स्नान गर्नेको भीड
तीर्थस्थल देवघाटधाममा स्नान गर्नेको भीड पवित्र धार्मिक एवम् तीर्थस्थल देवघाटमा स्नान गर्ने भक्तजनको भीड लागेको छ । साउनको पहिलो दिन सोमबार परेकाले पनि बिहानैदेखि भक्तजनको भीड लागेको हो । 
यसरी गर्न सकिन्छ भगवान् शिवको पूजा
यसरी गर्न सकिन्छ भगवान् शिवको पूजा भक्तजनले हरेक दिन कमलसहित शिवलिङ्गमा जल चढाएमा भगवान् शिवको कृपा प्राप्त हुने जनविश्वास छ । भगवान् शिवलाई जलाभिषेक गर्ने महत्त्व अपार छ । विशेषगरी शीतल वस्तुहरू जस्तै जल, दूध, दही, घ्यू आदि शिवलाई चढाइन्छ ।
अनुमतिबिना मेडिकल सञ्चालन गर्ने पक्राउ
अनुमतिबिना मेडिकल सञ्चालन गर्ने पक्राउ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक महिनाका अवधिमा अवैधरुपमा मेडिकल पसल सञ्चालन गर्ने १५ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।
कस्तो रहला सोमबार मौसम ?
कस्तो रहला सोमबार मौसम ? मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भू–भागमा आज सोमबार बिहानैदेखि वर्षा भइरहेको जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ ।
Weather Update