News Griha :: न्यूजगृह
साइबर सुरक्षा नीति सार्वजनिक [पूर्णपाठ]
साइबर सुरक्षा नीति सार्वजनिक [पूर्णपाठ] यसको मुख्य उद्देश्य सुरक्षित साइबार स्पेस निर्माणका लागि कानुनी र संस्थागत व्यवस्था गर्ने रहेको सरकारले जनाएको छ ।विश्वव्यापी साइबर सुरक्षा सूचकाङ्क स्कोर आगामी १० वर्षभित्र ४४.९९ बाट ७० प्रतिशत पुर्‍याउने लक्ष्यसहित सरकारले साइबर सुरक्षा नीति ८० तयार पारेको हो ।
दुई दिनदेखि बन्द जुम्लाको नाग्म सडक खुल्यो
दुई दिनदेखि बन्द जुम्लाको नाग्म सडक खुल्यो प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार बेपत्ता व्यक्तिको घटनाको विषयमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने, पीडित परिवारलाई चन्दननाथ नगरपालिकामा रोजगारको लागि पहल गर्ने र सर्वोच्च अदालतमा चार दिनभित्र उच्च सरकारी वकिल कार्यालयले मुद्दा अगाडि बढाउने सम्बन्धमा आफन्तसँग सहमति भएपछि बन्द सडक खुलेको प्रजिअ घिमिरेले जानकारी दिए ।
देशबाट कालोबजारी निर्मुल पार्ने उपभोक्ता संरक्षण महासंघको दाबी  
देशबाट कालोबजारी निर्मुल पार्ने उपभोक्ता संरक्षण महासंघको दाबी   शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलन उपभोक्ताका समस्याहरू, मूल्य वृद्धि नियन्त्रणलगायतका मागहरू सरकारसँग राखेको छ । नेपाली उपभोक्ता संरक्षण महासंघका उपाध्यक्ष अर्जुन श्रेष्ठले कालोबजारी नगरिकन कुनै कामै हुँदैन भन्ने कुरा बजारमा छ्यापछ्याप्ती रहेको र त्यसको नियन्त्रणका लागि आफूहरूलाई सबैको सहयोग चाहिने बताए ।
म्याद थप गर्न सांसद शर्मालाई काठमाडौं जिल्ला अदालत लगियो 
म्याद थप गर्न सांसद शर्मालाई काठमाडौं जिल्ला अदालत लगियो  शुक्रबार अपरान्ह शर्मालाई सरकारी वकिलको कार्यालयमा आवश्यक प्रक्रिया पूरा गरी म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको हो  । शर्मालाई नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिहीबार गोल्फुटारस्थित निजी निवासबाट पक्राउ गरेको थियो ।
नक्कली शैक्षिक प्रमाणपत्र बनाउने डाक्टर थापा पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्र बनाउने डाक्टर थापा पक्राउ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार डा. पुनम थापा पक्राउ परेका हुन् । उनका अनुसार थापालाई शुक्रबार काठमाडौंबाट पक्राउ गरिएको हो ।
कृषि नीति नबन्दा समस्या आयो : मन्त्री भुसाल
कृषि नीति नबन्दा समस्या आयो : मन्त्री भुसाल मन्त्री भुसालले कृषि क्षेत्रका नीतिगत समस्याहरूलाई समाधान गर्न कृषि नीति बनाउने तयारी गरेको बताए । उनले तराई मधेसमा केही समययता देखिएको सुख्खाका कारण मारमा परेका किसानहरूलाई बाढीले पुर्‍याएको क्षतिले थप समस्या बनाएको बताए ।
सय केजी सुन तस्करी प्रकरणका मुख्य अभियुक्त राजेश अडुकियाका छोरा पक्राउ
सय केजी सुन तस्करी प्रकरणका मुख्य अभियुक्त राजेश अडुकियाका छोरा पक्राउ भारतबाट फर्किने क्रममा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार पक्राउ परेका हुन् । उनलाई पक्राउ गरेर राजश्व अनुसन्धान विभागको जिम्मा लगाइएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका प्रहरी प्रमुख नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्दले जानकारी दिए ।
काठमाडौं भित्रिएको झण्डै ५३ लाख रुपैयाँ बराबरको नक्कली नोट बरामद, नौ जना पक्राउ
काठमाडौं भित्रिएको झण्डै ५३ लाख रुपैयाँ बराबरको नक्कली नोट बरामद, नौ जना पक्राउ प्रहरीले नागढुंगामा जाँच गर्दा लुम्बिनीबाट काठमाडौं आउँदै गरेको लु १ प ५ नम्बरको हरियो नम्बर प्लेट भएको पर्यटक बसबाट ३५ लाख ७३ हजार रुपैयाँ बरामद गरेको थियो । जाँचका क्रममा एक हजार दरका तीन हजार ५७३ थान नक्कली नोट फेला परेको हो । सोधपुछ गर्ने क्रममा बसका चालक तथा सहचालकले...
पशुपति मन्दिर क्षेत्रभित्रका अवैध संरचना भत्काइयो
पशुपति मन्दिर क्षेत्रभित्रका अवैध संरचना भत्काइयो पशुपति भण्डारखालमा सञ्चालन गरिरहेको होटल, मोटरसाइकल वर्कसपहरू भत्काइएको महानगरले जनाएको छ ।
अपरेसन ‘फोक्सट्रोट चार्ली’ :  सुमेरु सिटी अस्पतालकी डाक्टर पक्राउ
अपरेसन ‘फोक्सट्रोट चार्ली’ :  सुमेरु सिटी अस्पतालकी डाक्टर पक्राउ नक्कली शैक्षिक प्रमाण पत्र लिएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले थप एक जनालाई पक्राउ गरेको छ। प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीका अनुसार सुमेरू सिटी अस्पतालमा कार्यरत डा. पुनम थापा चौधरीलाई पक्राउ गरिएको हो । उनलाई काठमाडौंस्थित घरबाट पक्राउ गरिएको उनले बताए ।
दुई कैदीबन्दी मृत्यु प्रकरण : लछारपछार गरेको दृश्य सीसीटीभीमा देखिएपछि १० प्रहरी पक्राउ 
दुई कैदीबन्दी मृत्यु प्रकरण : लछारपछार गरेको दृश्य सीसीटीभीमा देखिएपछि १० प्रहरी पक्राउ  सङ्खुवासभामा दुई जना कैदीबन्दीको मृत्यु भएको घटनामा १० जना प्रहरी पक्राउ परेका छन् । सङ्खुवासभाको मादी नगरपालिका— ५ का १९ वर्षीय विनोद तोलङ्गी र नुवाकोटको ककनी गाउँपालिका— ७ का २८ वर्षीय आकाश बलामी बुधबार बिहान कारागारमा अचेत भेटिएका थिए । उनीहरूलाई जिल्ला अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । ...
अरिङ्गालले चिलेर ७२ वर्षीय वृद्धको मृत्यु
अरिङ्गालले चिलेर ७२ वर्षीय वृद्धको मृत्यु कुँवर बिहीबार बाख्रा चराउन जंगल गएका बेला मौरीडाँडा भन्ने ठाउँमा अरिङ्गालले चिलेपछि सख्त घाइते भएका उनको बयालपाटा अस्पतालमा मृत्यु भएको हो ।
Weather Update