News Griha :: न्यूजगृह
३४ करोड रुपैयाँको खानेपानी आयोजना अलपत्र
३४ करोड रुपैयाँको खानेपानी आयोजना अलपत्र पाँच वर्षअघिदेखि सुरु भएको आयोजना ९० प्रतिशत काम सम्पन्न भएको छ । यस क्रममा परीक्षणकै क्रममा समस्या देखिएको हो । अन्तिम चरणमा लिफ्ट आयोजना पुग्दा बागलुङ बजारबासीले सहज ढंगले खानेपानी पाइने आशा गरेका थिए । भौगोलिक अवस्थाका कारण परीक्षणका लागि काठेखोलाको पानी लिफ्टमार्फत तान्दा छ स्थानमा पाइप फुस्किएको छ ।...
नक्कली शैक्षिक प्रमाणपत्र कीर्ते गरी डाक्टर बनेका सांसददेखि बाल डाक्टरसम्म पक्राउ  
नक्कली शैक्षिक प्रमाणपत्र कीर्ते गरी डाक्टर बनेका सांसददेखि बाल डाक्टरसम्म पक्राउ   पक्राउ पर्नेमा नेपाली कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका सांसद सुनिल शर्मासमेत रहेका छन् । उनलाई बिहीबार सीआईबीले बिहीबार पक्राउ गरेको हो । यस्तै, सीआईबीले मोरङबाट मनिष चौधरी र इशान बाल अस्पतालमा कार्यरत डाक्टर श्रद्धा शिल्पकारलाई पनि पक्राउ गरेको छ । सीआईबीले चौधरीलाई मोरङ र शिल्पकारलाई कुलेश्वरबाट पक्राउ गरेको हो ।
सुरक्षित शहर बनाउन काँकडभिट्टामा सीसी क्यामेरा जडान
सुरक्षित शहर बनाउन काँकडभिट्टामा सीसी क्यामेरा जडान सीसी क्यामेराको सबै गतिविधिको निगरानी इलाका प्रहरी कार्यालय काँकडभिट्टा कार्यालयले गर्ने छ । कोशी प्रदेश प्रहरी कार्यालयले काँकडभिट्टाका साथै विराटनगरमा समेत सीसी क्यामेरा जडान गरेको छ । दुर्घटना र अपराध न्यूनीकरणमा यसबाट सघाउ पुग्ने प्रहरी नायब उपरीक्षक भारतीले बताए । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका अनुसार पूर्वीनाका काँकडभिट्टालाई सुरक्षित सहरका रूपमा...
युरोप पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
युरोप पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा धादिङको थाक्रे गाउँपालिका-४ घर भई हाल काठमाडौंको कलङ्की बस्ने ४५ वर्षीय सालिकराम अर्याल, सुनसरीको रामधुनी नगरपालिका-३ घर भई हाल काठमाडौं-३२ बस्ने ४० वर्षीय सन्दीपकुमार चौधरी रहेका छन् ।
शैक्षिक प्रमाणपत्र कीर्ते गरी डाक्टर बनेका चौधरी पक्राउ
शैक्षिक प्रमाणपत्र कीर्ते गरी डाक्टर बनेका चौधरी पक्राउ पक्राउ पर्नेमा मोरङका मनित चौधरी रहेको सीआईबीका  प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार चौधरीलाई आज बिहान मोरङबाट पक्राउ गरिएको हो । नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेविरुद्ध ब्युरोले अपरेसन थालेको छ । बिहीबार सीआईबीले नेपाली कांग्रेसका सांसद सुनिल शर्मासहित पाँच जनालाई पक्राउ गरेको थियो ।
१५ लाख रुपैयाँ बराबरको नक्कली नोट बरामद, थप चार जना पक्राउ
१५ लाख रुपैयाँ बराबरको नक्कली नोट बरामद, थप चार जना पक्राउ सोही क्रममा पक्राउ परेकामध्ये सिन्धुपाल्चोकको बलेफी नगरपालिका–७ घर भई हाल चाँगु बस्ने ४० वर्षीय अर्जुन सुवेदीको डेरा चाँगु बुढाथोकीगाउँस्थित घरमा छापा मारी नक्कली नोट बरामद गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी प्रजित केसीले जानकारी दिए ।
सय किलो सुन तस्करी प्रकरण : बेइजिङ उड्न लागेका दुई चिनियाँ नागरिक पक्राउ
सय किलो सुन तस्करी प्रकरण : बेइजिङ उड्न लागेका दुई चिनियाँ नागरिक पक्राउ सय किलो सुन तस्करी प्रकरणमा संलग्न आरोपमा दुई जना चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।चीनको बेइजिङ उड्न लागेका उनीहरूलाई शुक्रबार बिहान ६ बजेतिर विमानस्थल अध्यागमन कार्यालयले नियन्त्रणमा लिएर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई जिम्मा लगाएको छ । पक्राउ पर्नेमा लि जियालिन र ली फुयान...
१९ विषय विज्ञ खोज्दै काठमाडौं महानगर
१९ विषय विज्ञ खोज्दै काठमाडौं महानगर काठमाडौं महानगरपालिकाले विभिन्न १९ विषय विज्ञ पदका लागि आवदेन आह्वान गरेको छ । महानगरले शुक्रबार सार्वजनिक सूचनामार्फत विभिन्न विषय विज्ञका लागि पर्याप्त आवेदन नपरेपछि उसले पुनः सूचना निकालेको हो ।
शैक्षिक प्रमाणपत्र कीर्ते प्रकरणमा थप एक डाक्टर पक्राउ
शैक्षिक प्रमाणपत्र कीर्ते प्रकरणमा थप एक डाक्टर पक्राउ शैक्षिक प्रमाणपत्रकीर्ते प्रकरणमा थप एक डाक्टर पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २०७२ सालको ‘अपरेसन क्वाक’ को फाइल पुनः खोल्दै अनुसन्धान अगाडि बढाएको छ । अप्रेशन ‘फोक्सट्रोट चार्ली’अन्तर्गत डाक्टरहरू पक्राउ परेका हुन् ।
सुनिल शर्मा पक्राउ परेपछि दुर्गा प्रसाईं भन्छन्— देउवा र अर्थ मन्त्रीले फसाए
सुनिल शर्मा पक्राउ परेपछि दुर्गा प्रसाईं भन्छन्— देउवा र अर्थ मन्त्रीले फसाए मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सांसद तथा मेडिकल व्यवसायी सुनिल शर्मालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फसाएको आरोप लगाएका छन् । 
प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची प्रतिनिधि सभा बैठक बस्दैछ । नयाँ बानेश्वरमा १ बजे उक्त बैठक बस्नेछ ।आजको प्रतिनिधि सभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसबन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ । 
अमेरिकाबाट काष्ठकलाका सम्पदा नेपाल फिर्ता
अमेरिकाबाट काष्ठकलाका सम्पदा नेपाल फिर्ता अवैधानिक माध्यमबाट अमेरिका ल्याइएका नेपाली काष्ठकलाका सामग्री नेपाल फिर्ता पठाइएको छ ।
Weather Update