News Griha :: न्यूजगृह
अविरल वर्षाप‍छि डुबानमा परे बस्ती
अविरल वर्षाप‍छि डुबानमा परे बस्ती वर्षासँगै नदीमा आएको बाढी बस्तीमा पस्दा स्थानीयबासी समस्यामा परेका छन् । बाढीका कारण कैलालीको भजनीसहित बस्तीहरू डुबानमा परेको हो । बाढीले भजनी, जोशीपुर र जानकी क्षेत्र बढी प्रभावित भएको छ ।
सर्लाहीमा युवकको काटिएको टाउको मात्रै फेला पर्‍यो
सर्लाहीमा युवकको काटिएको टाउको मात्रै फेला पर्‍यो सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ४ स्थित लखन्देहि खोलामा काटिएको टाउको फेला परेको छ । बिहीबार बिहान शरीर विनाको टाउको मात्र फेला परेको सर्लाही प्रहरीले जनाएको छ । टाउकोको सनाखत नभएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । प्रहरीका अनुसार अन्दाजी २५ वर्षको जस्तो देखिने हल्का दाह्री आएको युवकको टाउको...
मिटरब्याजी आरोपमा ३५ वर्षीय महिला पक्राउ
मिटरब्याजी आरोपमा ३५ वर्षीय महिला पक्राउ रायले दर्ता गराएको अनुचित लेनदेनसम्बन्धि मुद्दामा अदालतबाट पक्राउ पुर्जीको अनुमति लिएर साहलाई पक्राउ गरिएको हो । उनीविरुद्ध प्रहरी र जिल्ला प्रशासनमा गरी दर्जनौं उजुरी दर्ता भएको छ ।
मनसुन सुरु भएसँगै ४१ जनाको मृत्यु, ३१ जना बेपत्ता
मनसुन सुरु भएसँगै ४१ जनाको मृत्यु, ३१ जना बेपत्ता प्रभावित भएका जिल्लाबाट ५५ जना घाइते भएका गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख, सहसचिव महादेव पन्थले जानकारी दिए ।उनका अनुसार विपद्का घटना भएका ५० जिल्लामध्ये २० जिल्लामा मानवीय क्षति भएको छ । उक्त घटनामा ४१ जनाले ज्यान गुमाएका हुन् ।
मधेस प्रदेश सरकारले बाढी तथा डुबान पीडितलाई दश लाख दिने
मधेस प्रदेश सरकारले बाढी तथा डुबान पीडितलाई दश लाख दिने मधेस प्रदेश सरकारले बाढी तथा डुबान पीडितलाई राहत तथा उद्धारका लागि आठै जिल्लामा दश/दश लाख रुपैयाँ पठाउने भएको छ ।
इराकमा रहेका नेपालीको समस्याबारे परराष्ट्रमन्त्री साउदकाे ध्यानाकर्षण
इराकमा रहेका नेपालीको समस्याबारे परराष्ट्रमन्त्री साउदकाे ध्यानाकर्षण गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बुधबार परराष्ट्रमन्त्री एनपी साउदसँग सिंहदरबारमा भेटवार्ता गरेको छ । उपाध्यक्ष आरके शर्मासहितको टोलीले भेटका क्रममा इराकमा रहेका नेपालीको समस्या समाधानका साथै एनआरएनएसँग सम्बन्धित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएको हो ।
बाग्लुङमा ६ नाल अवैध भरुवा बन्दुक बरामद
बाग्लुङमा ६ नाल अवैध भरुवा बन्दुक बरामद बाग्लुङमा ६ नाल अवैध भरुवा बन्दुक बरामद गरिको छ । बुधबार हटिया प्रहरी चौकीको टोलीले पाँच थान तथा नरेठाँटी प्रहरी चौकीको टोली एक थान भरुवा बन्दुक बरामद गरेको हो ।
बिहीबार देशभर वर्षाको सम्भावना
बिहीबार देशभर वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको साथै विहार आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ ।मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ ।
दुर्गमका मानिसहरूको जिन्दगीलाई सहज र सुखमय कसरी बनाउन सकिन्छ, सोच्छु : अध्यक्ष ओली
दुर्गमका मानिसहरूको जिन्दगीलाई सहज र सुखमय कसरी बनाउन सकिन्छ, सोच्छु : अध्यक्ष ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्गम ठाउँको विकासका लागि सरकार अघि सर्नुपर्ने बताएका छन् । आदिवासी जनजाति दिवसको अवसरमा आयोजित हुम्लाका युवाको सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुर्गम ठाउँको विकासमा सरकार नलागी नहुने बताए ।
भारतको पञ्जाब पुगेकी किशोरीको उद्धार
भारतको पञ्जाब पुगेकी किशोरीको उद्धार भारतको पञ्जाबबाट एक किशोरीको उद्धार गरिएको छ । कञ्चनपुर घर भएकी ती किशोरीलाई मंगलबार उद्धार गरी नेपाल ल्याइएको छ ।
बिहीबार पाथीभराको दर्शन गरी राशिफल हेर्नुस्
बिहीबार पाथीभराको दर्शन गरी राशिफल हेर्नुस् साउन २५ बिहीबार । अधिक साउन कृष्ण दशमी । पञ्चाङ्ग ध्रुव वणिज रोहिणी । आज बिहीबार माता पाथीभराको दर्शन गर्नुहोस् । राशिफल । 
क्षतिपूर्ति नदिने दुई मेन पावर व्यवसायीको लाइसेन्स खारेज
क्षतिपूर्ति नदिने दुई मेन पावर व्यवसायीको लाइसेन्स खारेज वैदेशिक रोजगार विभागले श्रम करारबमोजिम काम नदिई अलपत्र परेको र पीडितलाई क्षतिपूर्ति नदिएको भन्दै दुई वटा मेनपावर व्यवसायीको इजाजतपत्र (लाइसेन्स) खारेज गरेको छ । 
Weather Update