कर्मचारी समायोजन गर्न मन्त्रालय सहमतशुक्रबार, साउन २६, २०८०

यस्तो छ आज तपाईंको राशिफल शुक्रबार, साउन २६, २०८० साउन २६ गते शुक्रबार । अधिक साउन कृष्ण एकादशी । पञ्चाङ्ग व्याघात बव मृगशिरा । तपाईंको राशिफल ।

कैदीको शंकास्पद मृत्यु प्रकरण : छानबिन गर्न कोशी प्रदेश प्रहरी खाँदबारीमा बिहीबार, साउन २५, २०८० सुरक्षा घेराभित्र दुई जना कैदीको शंकास्पद मृत्यु भएको घटनाको छानबिन गर्न कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले बनाएको समितिले आज बिहीबारदेखि काम सुरु गरेको छ ।

शैक्षिक प्रमाणपत्र कीर्ते गरी डाक्टर भएका पाँच पक्राउ बिहीबार, साउन २५, २०८० शैक्षिक प्रमाणपत्र कीर्ते अभियोगमा पक्राउ पर्नेको संख्या पाँच पुगेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोगमा बिहीबार साँझ चार जनालाई पक्राउ गरेको छ । सीआईबीले दिउँसो नेपाली कांग्रेसका नेता तथा सांसद डा.सुनिल शर्मालाई प्रकाउ गरेको थियो ।

शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा डा. अमृत चौधरी र रञ्जितकुमार यादव पक्राउ बिहीबार, साउन २५, २०८० शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा डा.अमृत चौधरी र रञ्जितकुमार यादव पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले चैधरी र यादवलाई पक्राउ गरेको हो । उनीहरू दुवै जना त्रिवि शिक्षण अस्पतालमा कार्यरत थिए ।

झापाको बाघेखोलामा डुबेर दुई बालबालिकाकाे मृत्यु बिहीबार, साउन २५, २०८० झापाको कनकाई नगरपालिका–१ स्थित दुर्गापुरमा रहेको सिर्जना टोलका दुई बालबालिकाको डुबेर मृत्यु भएको छ ।

सुशासन कायम हुनसक्यो भने धेरै समस्या हल हुन्छन् : प्रदीप पौडेल बिहीबार, साउन २५, २०८० नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले देश सिस्टममा अगाडि बढ्यो भने निराशाहरू आशामा परिणत हुने टिप्पणी गरेका छन् ।

सांसद सुनिल शर्मा पक्राउबारे सभामुखलाई जानकारी दिँदै प्रहरी बिहीबार, साउन २५, २०८० संघीय सांसद सुनिल शर्मा पक्राउबारे नेपाल प्रहरीले संघीय संसद् सचिवालयलाई बिहीबार नै जानकारी गराउने भएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली सांसद शर्मालाई बिहीबार दिउँसो पक्राउ गरेको हो । शर्मा पक्राउको जानकारी दिन संघीय संसद् सचिवालयमा सीआईबी पुगेको छ ।

नक्कली सर्टिफिकेट बनाएको कसुरमा पक्राउ परेका हुन् कांग्रेस सांसद सुनिल शर्मा बिहीबार, साउन २५, २०८० उनी सत्ता पक्षका सांसद भएपनि माग भने प्रमुख प्रतिपक्षीसँग मिल्छ । प्रमुख प्रतिपक्षी भने अर्थमन्त्री र गृहमन्त्रीको राजीनामाबाट पछि हटिसक्यो तर शर्मा सोही मागमा अडिग छन् । माग पुरा नभए संसद्मै अनशन बस्छु भन्दै उनले चेतावनीसमेत दिएका छन् । उसो त शर्माको नाम सुन तस्करी प्रकरणमासमेत मुछिएको छ । यसबारे...

सय किलो सुन प्रकरणमा गृह मन्त्रीको राजीनामा माग्ने सांसद पक्राउ बिहीबार, साउन २५, २०८० यसअघि उनले सुन तस्करी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको संलग्नता रहेको भन्दै राजीनामा मागेका थिए । उनले मन्त्रीद्वय श्रेष्ठ र महतमाथि प्रतिनिधि सभा बैठकमै प्रश्न गर्दै राजीनामा दिनु पर्ने बताएका हुन् ।

गगन थापाको चुनावी क्षेत्रमा पुग्यो बालेनको डोजर, काम सुरू गर्न दुई पालिकाबीच छलफल बिहीबार, साउन २५, २०८० नगर प्रहरीले कपन खोलामाथि राखेको स्ल्याबहरू हटाउने तयारीका साथ डोजर लिएर गएका थिए । यसबीच काठमाडौं महानगरपालिका–७ सँग सीमा जोडिएको बूढानीलकण्ठ नगरपालिकासँग छलफल सुरू भएको वडाध्यक्ष विमल कुमार होडाले जानकारी दिए ।

काठमाडौंबाट लगेको २४ तोला सुन पोखरा पुगेपछि समातियो बिहीबार, साउन २५, २०८० बरामद धातु सुन नै हुन सक्ने सम्भावना प्रबल रहे पनि प्रमाणित हुन बाँकी छ । अरू कसैले उनीमार्फत सुन पठाएको हुनसक्ने आशङ्कामा प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार ती महिलाले आफूलाई फोन गरेर अरू नै कोही व्यक्ति उक्त सामान लिन आउने बताएकी छन् ।

अभियान्ता सरस्वतीलाई अमेरिकामा अवार्डसहित सम्मान बिहीबार, साउन २५, २०८० सरस्वतीले विगत दुई दशकदेखि नेपालमा दलितका विरुद्ध हुने गरेका जाति विभेदविरुद्ध निरन्तर अभियानमा क्रियाशील हुँदै आएकी थिइन । सोही कामका कारण उनलाई उक्त अवार्ड दिइएको स्टेट डिपार्टमेन्टले जारी गरेको विवरणमा उल्लेख गरिएको छ ।