शैक्षिक प्रमाणपत्र किर्ते प्रकरण
शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा डा. अमृत चौधरी र रञ्जितकुमार यादव पक्राउ

काठमाडौं— शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा डा.अमृत चौधरी र रञ्जितकुमार यादव पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले चैधरी र यादवलाई पक्राउ गरेको हो । उनीहरू दुवै जना त्रिवि शिक्षण अस्पतालमा कार्यरत थिए ।
साेही प्रकरणमा नेपाली कांग्रेसका सांसद सुनील शर्मालाई आजै ब्यूरोले पक्राउ गरिसकेको छ ।
गत मङ्सिरको चुनावपछि ३ सांसद पक्राउ, एक फरार
प्रकाशित मिति: बिहीबार, साउन २५, २०८० १९:१९