News Griha :: न्यूजगृह
आज राष्ट्रिय भू–संरक्षण दिवस
आज राष्ट्रिय भू–संरक्षण दिवस आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा आज देशका विभिन्न स्थानमा अन्तर्क्रिया गर्नुका साथै वृक्षरोपण गरेर दिवस मनाइँदै छ ।
साउन २४ गते बुधबार तपाईंको राशिफल
साउन २४ गते बुधबार तपाईंको राशिफल साउन २४ गते बुधबार । अधिक साउन कृष्ण नवमी तिथि । पञ्चाङ्ग वृद्धि तैतल कृत्तिका । अन्तर्राष्ट्रिय आदिवासी दिवस । राष्ट्रिय भूसंरक्षण दिवस । तपाईंको राशिफल हेर्नुहोस् । 
पोखराबाट काठमाडौं आउँदै गरेको माइक्रोबस धादिङमा दुर्घटना हुँदा १२ जना घाइते
पोखराबाट काठमाडौं आउँदै गरेको माइक्रोबस धादिङमा दुर्घटना हुँदा १२ जना घाइते पोखराबाट काठमाडौं आउँदै गरेको माइक्रोबस (हायस) धादिङको गजुरी गाउँपालिका–६ बाङ्गेमोडमा दुर्घटनामा परेको छ ।
धनुषामा खोलाले बगाउँदा एकको मृत्यु
धनुषामा खोलाले बगाउँदा एकको मृत्यु धनुषामा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । मिथिला नगरपालिका–२ मा बसही खोलाले बगाउँदा सोही वडाका १४ वर्षीय बालक अजय यादवको मृत्यु भएको छ । 
राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय
राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय सरकारले पाँच दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने भएको छ । 
रोल्पामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु, १८ जना घाइते
रोल्पामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु, १८ जना घाइते रोल्पाबाट दाङका लागि छुटेको बस ना ५ ख २६१२ नम्बरको बस मंगलबार दिउँसो दुर्घटना भएको हो । घटना स्थलबाट उद्धारको काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सशस्त्रमा एकैपटक १९२७ जना सहायक हवल्दार एक तह बढुवा सिफारिस [सूचीसहित]
सशस्त्रमा एकैपटक १९२७ जना सहायक हवल्दार एक तह बढुवा सिफारिस [सूचीसहित] सशस्त्र प्रहरीले एकैपटक १९२७ कर्मचारीको बढुवा सिफारिस प्रकाशित गरेको छ । लामो समयदेखि रोकिएको बढुवा प्रक्रिया खोल्दै सशस्त्रले हवल्दार पदका लागि १९२७ जनाको नाम बढुवा सिफारिस गरिएको हो । सूचना अनुसार चित्त नबुझेमा एक साताभित्र उजुरी दिनका लागि पनि सशस्त्रले आह्वान गरेको छ । 
सरकार र गौर हत्याकाण्डका पीडित पक्षबीच पाँच बुँदे सहमति
सरकार र गौर हत्याकाण्डका पीडित पक्षबीच पाँच बुँदे सहमति पाँच बुँदे सहमतिसँगै संघर्ष समितिले गर्दै आएको सबै प्रकारका आन्दोलनहरू स्थगित भएको छ । मंगलबार गृह मन्त्रालयमा भएको छलफलपछि पाँच बुँदे सहमति भएको हो ।
मकवानपुर पहिरोमा बेपत्ता ६ जना अझै फेला परेनन्, बागमती नदीले बगाएको आशंका
मकवानपुर पहिरोमा बेपत्ता ६ जना अझै फेला परेनन्, बागमती नदीले बगाएको आशंका उनीहरूलाई बागमती नदीले बगाएको आशंका गरिएको छ । गएरातिदेखिको वर्षाका कारण लेदो सहितको पहिरोमा परी ६० वर्षीय अक्कलबहादुर स्याङ्तान, उनका २२ वर्षीया छोरी शिला, २५ वर्षीय ज्वाइँ जीवन पहरी, ४ वर्षीय नाति मिलन, डेढ वर्षीया नातिनी दिव्या पहरी र पाहुना सिन्धुलीका १७ वर्षीय पासाङ घिसिङ बेपत्ता छन् ।
मकवानपुरमा पहिराेले घर बगाउँदा एक जनाको मृत्यु, ६ बेपत्ता
मकवानपुरमा पहिराेले घर बगाउँदा एक जनाको मृत्यु, ६ बेपत्ता मकवानपुरको बाग्मती गाउँपालिका–५ सिग्रेमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने तीन बालबालिकासहित ६ जना बेपत्ता भएका छन् ।
भैँसी चराउन जाँदा बाढीमा फसेका दुई महिलाको सकुशल उद्धार
भैँसी चराउन जाँदा बाढीमा फसेका दुई महिलाको सकुशल उद्धार स्याली नदीको बाढीमा फसेका शुक्लाफाँटा नगरपालिका–७ कालापानीका दुई महिलाको गएराति सकुशल उद्धार गरिएको छ । 
ज्येष्ठ नागरिकले पाएनन् यातायात र स्वास्थ्योपचारमा छुट
ज्येष्ठ नागरिकले पाएनन् यातायात र स्वास्थ्योपचारमा छुट ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लागू भएको १७ वर्ष बितिसक्दा पनि यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । 
Weather Update