मंगलबार गणेशको दर्शन गर्दै राशिफल हेर्नुहोस् मंगलबार, साउन २३, २०८०

बस्ती पसेर मान्छे मार्ने बाघ चितवन राष्ट्रिय निकुञ्जको नियन्त्रणमा सोमबार, साउन २२, २०८० चितवनको खैरहनीमा बस्ती पसेर मान्छेलाई आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको छ ।

सर्लाहीमा सर्पले डसेर बालकको मृत्यु सोमबार, साउन २२, २०८० सर्लाहीको चन्द्रनगर गाउँपालिका–५, मोहनपुरमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ ।

एक क्विन्टल सुन प्रकरणको अनुसन्धान गर्न एसपीको नेतृत्वमा टोली गठन सोमबार, साउन २२, २०८० सुन तस्करी प्रकरणमा राजस्व र भन्सार छलीअन्तर्गतको कानूनका दफा लगाएर राजस्व अनुसन्धान विभागले अनुसन्धान जारी राखेको थियो ।

चरेशसहित ७० र ६६ वर्षीय वृद्ध पक्राउ सोमबार, साउन २२, २०८० जिल्ला प्रहरी कार्यालयका प्रहरी निरक्षक तथा सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार दुवै जना गए राति शैल्यशिखर नगरपालिकाको कर्कलेबाट पक्राउ परेका हुन् ।

सय केजी सुन प्रकरण : सीआईबीले थाल्यो अनुसन्धान, पक्राउ पर्लान् मुख्य अभियुक्त? सोमबार, साउन २२, २०८० सय केजी सुन तस्करी प्रकरणको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुरु गरेको छ ।

नाबालकको हत्या आरोपमा आमाबाबु पक्राउ सोमबार, साउन २२, २०८० बाग्लुङमा दुई महिनाको नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन् ।

ललिता निवास प्रकरणमा छानबिन गर्न सर्वोच्चले आदेश दिएको भोलिपल्टै माधव नेपाल विदेश उडे सोमबार, साउन २२, २०८० नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) का अध्यक्ष माधव नेपाल विदेश भ्रमणमा गएका छन् ।

राष्ट्रिय सभा बैठक बस्दै, बन्न बाँकी कानुनको अध्ययन प्रतिवेदन २०८० पेस गर्ने कार्यसूची सोमबार, साउन २२, २०८० राष्ट्रिय सभा बैठक आज दिउँसो १ बजेपछि बस्दै छ ।

साउनको सोमबार तपाईंको राशिफल हेर्नुहोस् सोमबार, साउन २२, २०८० साउन २२ गते सोमबार । अधिक साउन कृष्ण षष्ठी । पञ्चाङ्ग शूल वणिज अश्विनी ।

सय किलो सुन प्रकरण : १७ आरोपितलाई विभागबाट सीआईबीको हिरासतमा ल्याइयो आइतबार, साउन २१, २०८० सुन तस्करी प्रकरणमा पक्राउ परेका १७ जना आरोपितलाई आइतबार साँझ राजस्व अनुसन्धान विभागबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतमा ल्याइएको छ । राजस्व अनुसन्धान विभागबाट थप मिसिल अध्ययन र अनुसन्धानका गर्न भन्दै पत्र आएसँगै सबै अनुसन्धानको मिसिल र आरोपितलाई पनि आइतबार साँझ सीआईबीमा ल्याइएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक...
चितवनमा बाघको आक्रमणबाट एकको मृत्यु, बाघ नियन्त्रण गर्न १५ हात्ती परिचालन आइतबार, साउन २१, २०८० चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–११ का ३५ वर्षीय अनिल तामाङ रहेका छन् ।
माओवादी नेताले प्रत्येक दिन सामाजिक सञ्जालमा दुई वटा ‘स्टाटस’ लेख्नुपर्ने आइतबार, साउन २१, २०८० नेकपा माओवादी केन्द्रले सरकारले गरेका कामका बारेमा जनतालाई सुसूचित गर्न सबै केन्द्रीय सदस्यले सामाजिक सञ्जालमा प्रत्येक दिन दुई वटा ‘स्टाटस’ पोष्ट गर्न निर्देशन दिएको छ ।